कुमार आचार्य retweeted
अरुसँग आफुले जुनसम्बन्ध र ब्यबहारको अपेक्षाराखिन्छ त्यहीअपेक्षा अरुमाहुनु स्वाभाविक नै हो 😀उस्तै सम्बन्ध र ब्यबहारहरु कतै ठिक र कतै बेठिक हुनैसक्दैन ! 😀कसैसङ्ग पनि बढीअपेक्षा राख्नु हानिकारक हुनसक्दोरैछ ! #जिन्दगी अनुभव , भोगाई र घुम्ती मै रुमलियको छ 💑💑
कुमार आचार्य retweeted
अरुसँग आफुले जुन सम्बन्ध र ब्यबहारको अपेक्षा राखिन्छ त्यही अपेक्षा अरुमा हुनु स्वाभाविक नै हो 😀😀 कसैसङ्ग पनि बढी अपेक्षा राख्नु आफ्नै लागि हानिकारक हुनसक्दोरैछ ! #जिन्दगी अनुभव , भोगाई र घुम्ती मै रुमलियको छ 💑💑
कुमार आचार्य retweeted
जिन्दगी त संघर्ष पो हो त 💑 तर मान्छेहरु जिन्दगिलाई मस्ताना पो सम्झन्छन ! #भोगेका लाई था हुन्छ कि #जिन्दगिमा कति भोगाई आउँछ भन्ने ??
कुमार आचार्य retweeted
Replying to @Kshitz_Darshan @timalsenabishal
जिन्दगी
गतिहिन , अस्थिर
अनिस्चितताको यात्रामा !
सोचाई
अबिचलित , उथलपुथल
भबिस्यको रेखा सम्झिदैमा !
भोगाई
संघर्ष ,असफलता , रोकावट
हतारो सबैलाई खुसी पाउने लालसामा !!
कुमार आचार्य retweeted
पीडा भोग्दा मर्न पाए नि हुन्थ्यो रे
खुसी पाउँदा सधै यस्तै होस रे
कति सजिलो छ मान्छेको मन
न खुसी पचाउन सक्छ , न दुख भोग्न नै
जस्तै परे नि जिन्दगी जिउनु त छ
निमित्त नआउन्जेल बाच्नु त छ
भाग्य र भोगाई लेखेरै आउछ
ब्योहोर्ने प्राय सबैको तेस्तै हो
भनेजस्तो मर्न पनि सजिलो कहाँ छ र ??
कुमार आचार्य retweeted
सपना एउटा देखिन्छ 😀😁 यथार्थमा बास्तबिगता / भोगाई अर्को हुन्छ 😀😁 #जिन्दगि
कुमार आचार्य retweeted
copy n pest
"रोज तारीख बदलती है, रोज दिन बदलते हैं... रोज अपनी उमर भी बदलती है... रोज समय भी बदलता है... हमारे नजरिये भी वक्त के साथ बदलते हैं... बस एक ही चीज है जो नहीं बदलती... और वो हैं हम खुद... और बस ईसी वजह से हमें लगता है कि अब जमाना बदल गया है... +++
(१)
कुमार आचार्य retweeted
क्या ले के आया है बन्दा
क्या ले के जाएगा
दो दिन के जिन्दगी है
दो दिन का मेला
जिन्दगी अस्थिर छ , अनिस्चित छ !
सत कर्म गरौ , अन्याय नगरौ - नगराऔ !
#शुभ_दिन 🌹❤️🙏
कुमार आचार्य retweeted
#निर्वाचन_२०८२
#प्रतिनिधि_सभा
प्रत्यक्ष : १६५ + समानुपातिक ११० = २७५
( ब्यक्तिगत ,सर्भेक्षेण अनुमान )
१) रास्वपा : १००
२) काङ्ग्रेस : ६५
३) एमाले : ६०
४) नेकपा : २५
५) राप्रपा : १०
६) अन्य दल : १५
कुमार आचार्य retweeted
Replying to @3sssgautam
यस्तो पनि आको छ। त्यसैले यस्तो शेयर नगर्दा नै राम्रो होला कि? muttonkaji.world/
कुमार आचार्य retweeted
Replying to @HamroNepalGreat
अझ ओरालो लाग्ने भिडियो रिपोर्ट यता छ। youtu.be/eKhlKZb_WrM?si=B4Xp…
कुमार आचार्य retweeted
नेपाली काँग्रेसका तनहुँ १ का उम्मेदवार गोविन्द भट्टराईले गरेको पानी मान्छे ब्राण्डिङ्गः कति सत्य, कति भ्रम? #THREAD
१. यो प्रचारले सबैभन्दा अवमुल्यन रामचन्द्र पौडेलको गरेको छ। पटक पटक सांसद र मन्त्री हुँदा स्थानीय जनतालाई पानी समेत खुवाउन कुनै पहल नगर्ने नालायक भएको सन्देश दिएको छ।
कुमार आचार्य retweeted
लिपुलेक लिम्पिया धुरा र काला पानी को जनगणना नेपालले छोड्नाको कारण भारतिय मिडियाले गर्यो खुलासा ! @kpsharmaoli @cmprachanda @SherBDeuba @BhimRawal179 @thapagk
कुमार आचार्य retweeted
I was study about Pele the world famous football player in school, but it is sad that he is not today, heartfelt condolences😭
कुमार आचार्य retweeted
Replying to @kandelnirmal
भक्का नामको खानेकुरा त पहिलो चोटि ट्विटर बाटै थाहा पाएको हो र देखेको हो













