हिजो आज संसदमा बांदर बांदर मात्र सुनिएको छ, छोडिदेउ यस्को समाधान किन गर्नुपर्यो ? आखिर रोप्ने २/४ बटा सिमि जेनतेन मुरी फल्ने मकै र बारिको छेउमा २/३ बोट अम्बाको बोट होलान, आखिर भारतीय तरकारी र खाद्यान्न नकिनी भएको छैन ।
9
PM बालेनले सचिवहरुलाई सरकारको स्प्रिट समात्न भनेछन्, कछुवाको गतिमा खांदै चपाउदै हिड्ने बानि पर्या हाकिम सा'पहरुलाई हैरानि हुने भयो ।
23
Hello मधेस प्रदेश,
युवा लाइ २०००/- बेरोजगार भत्ताले कतिन्जेल पाल्ने हो । उत्पादन र रोजगारीमा जोड दिने होला नि ! बांड्नलाइ ढुकुटी कति छ ?
13
नेताले देश लुटे आन्दोलनको नाममा जनताले ब्याबसायिलाइ लुटे । फरक चांहि के भयो र ? पाएसम्म सबैले त लुट्ने रहेछन्।
1
23
एमाले र कांग्रेसका गलगांणहरुलाइ आज पानी पिउँदा पनि गला लाग्ने भयो । अनि यता रा.स्व.पा वाला पनि खुसि नभए हुन्छ त्यो ६५ लाख मध्येको पैसो अलिकति भए पनि सहकारी कै हो है ।
धोती न टोपी केहि होइन यो सबैको हात्तिको देखाउने दांत जस्तै हो ।
एकै दिन 'टोपी दिवस', 'धोती दिवस' वा 'राष्ट्रिय पोसाक दिवस' मनाइएकोबारे तपाईँको भनाइ के छ?
#BBCNepali #TopiDiwas #DhotiDiwas #Nationalism
बसन्त🇳🇵..✍️ retweeted
यदि तपाईँको कपाल काट्न जाँदा मालिस गराएर गर्दन पड्काउन दिने बानी छ भने यो भिडियो हेर्नुहोला ।
रवि : बिपत्तिको बेलामा खोइ सरकार ?
गगन : दुलो भित्र पस्यो
रवि :खोइ दुलो
गगन : (मनमनै) एता झ्याप्ले खोलाले पुर्यो, उता सुनकोशीले बगायो ।
यो विपत्तिसँग जुध्न, नेपाली काँग्रेसले पार्टी कार्यालय सानेपामा विपद् व्यवस्थापनमा लामो समय काम गरेका विज्ञहरू, इन्जिनियर साथीहरू र पार्टीका भातृ सङ्गठनहरूसँग छलफल गरी सम्पूर्ण पार्टीलाई परिचालन गर्ने गरी काम सुरु भएको छ। नेपाली काँग्रेसले आफ्नो पुरै ऊर्जालाई विपद्का बेला जनतासंग जोडिने गरी काम गर्नमा लगाउने छ। हामी निरन्तर यही कार्यमै लागि रहने छौँ।
पूरा भिडियो यो लिंकमा : youtu.be/vokxVjAte1g
2
42











