कागदाइ 🔨 #AgainandAgain (@addkali) header
कागदाइ 🔨 #AgainandAgain (@addkali) profile picture

विवाहित मान्छे भनेसी अरू लेख्नु पर्ला र ? ®

Lalitpur, Nepal
Joined April 2010
Photo by कागदाइ 🔨 #AgainandAgain (@addkali)Photo by कागदाइ 🔨 #AgainandAgain (@addkali)Photo by कागदाइ 🔨 #AgainandAgain (@addkali)Photo by कागदाइ 🔨 #AgainandAgain (@addkali)Photo by कागदाइ 🔨 #AgainandAgain (@addkali)
हेर्नु उता यसरी बेलैमा आफू फेक नभएको प्रमाण पेश गरियो, ट्रुथ भनेको आखिर ट्रथ नै हो 😂
6
17
34,445
कागदाइ 🔨 #AgainandAgain retweeted
क्या जनेऊ को दाहिने कान पर लपेटने के पीछे छिपा है 2500 साल पुराना विज्ञान? 😱 Vagus Nerve से लेकर ब्लैडर और न्यूरोलॉजी तक के चौंकाने वाले दावे सुनकर आप हैरान रह जाएंगे! लेकिन क्या यह सचमुच मेडिकल साइंस का प्रमाणित Biohack है या परंपरा के नाम पर फैलाया गया एक रहस्य? 🤯🕉️
13
234
2
825
42,397
डिप्रेसन 😎
इनम सापकोटालाई प्रयोग गरेर सरकारले न्यायपालिकालाई ध्वस्त पार्ने, अन्य राजनीतिक दलहरूलाई कमजोर बनाउने, प्रहरी प्रशासनलाई पनि ध्वस्त पार्ने, सञ्चारमाध्यमहरूलाई बदनाम गराउने, स्वयं आफ्नै पार्टीलाई समेत बाइपास गर्ने र आफ्ना आसेपासेलाई साथमा लिएर तानाशाह बन्ने योजना बनाएको आशंका देखिन्छ। एउटा प्रमुख शक्तिलाई पहिलेदेखि नै नजिक राखेको कुरा त देखिएकै छ।
313
साह्रै भोक लागेको छ, यतिले त पुग्ला नि 😝😎
1
539
बुढो शरीर दौडधूप निकै छ। अस्वस्थ त भै हाल्छ नि 😎 आराम गर्ने उमेरमा।
1
3
564
प्रधानमन्त्रीले गगन सामु गएर यो यो गरेर आए हजुर नभने सम्म, देशलाई गुमराहमा राख्यो भनि रहने छौ 😝😎
प्रधानमन्त्रीको भारत भ्रमणमा जनतामाथि विश्वासघात भयो: प्रदीप पौडेल #NepalkhabarVideo #NepaliCongress #GaganThapa #pradippaudel
4
529
कागदाइ 🔨 #AgainandAgain retweeted
भारतीय मिडियालाई थाहा नभएको कुरा यहाँ नेपालको मिडियालाई कसरी थाहा हुन्छ हरेक कुरा? हुनत भारतीय मिडिया बिश्वास गर्न लायक त छैन तर संबेदनसिल बिषयलाई अतिरन्जित गर्ने काम मिडिया बाट भएको देख्दा बडो कन्चठ तात्छ। धन्यवाद अरुणकुमार सुवेदी सर आफ्नो प्रष्ट बिचारको लागी।🙏@Arunkumarsubed1
9
29
111
10,551
डिप्रेसन 😎
कसलाई के भन्न मन लाओछ भनओ है 😛😎
3
7
991
समाचार रोपण, उत्पादन बिरुद्ध छुटेछ। स्रोतकारिता प्रमाण नकारिता बिरुद्ध छुटेछ। मुख्य नै छुटेछ 😎
3
1
5
846
कस्तो आपत 😝 सन्जु फिलिम हेर्न पठाओ यिनीहरुलाई। शब्द त्यहाँ छ।
‘वे*श्या*वृत्ति’ शब्दको विकल्प खोज्न संसदीय समितिमा बहस, भेटिएन उपयुक्त शब्द! #NepalkhabarVideo #todaynepalnews
407
आजै विहानको हो। चन्द्र नारायण 😎
1
3
290
२०७९/५/१७ को निर्णय अनुसार 😎
सभामुख ज्यु अब के हुन्छ ? अझ तपाई को जापान काण्ड त आउनै बाकी छ ।
1
2
858
कागदाइ 🔨 #AgainandAgain retweeted
दिल्ली भ्रमणमा नेपाली सञ्चारकर्मीका लागि विशेष प्रबन्ध : सहज रिपोर्टिङ र सम्मानजनक व्यवहार @anilkathmandu @DahalDeepa
7
11
6
121
7,177
आप कितने रोटी खाएंगे 😝😎
1
682
लैतडी पत्रकारहरुलाई देखाइ दिनु, धान रोप्न जाने पाइन्ट 😝
अरु कुरा आफु, आफु मिलाउ 2 inch cuff fold डिजाइनको फर्मल पेन्ट सुप्रीम सुटल्यान्डमा सिलाउ !! हस्त नमस्कार 🙏🙏
1
2
2
495
डिप्रेसन 😎
नेपालको रास्ट्रपतिलाई भेट्दै नभेटी अपमान गर्ने अनि भारतिय रास्ट्रपतिलाई ज्यु हजुर भन्ने रास्ट्रवाद प्रयोग पनि हेर्नर देख्न पाइयो।
1
266
पत्रकारहरु आफैले पढे लेखेको हुन किन जरुरी छ भन्ने यहाँ निर झल्कन्छ। चिट चोरेर त जो पनि पास हुन्छ 😎
नयाँदिल्ली जाँदा प्रधानमन्त्री शाहद्वारा ‘ड्रेसकोड’ उल्लंघन, सोमबार सेतो दौरा सुरुवाल लगाउनेमा शंका --- नेपाली प्रधानमन्त्रीको ‘जुत्ता’लाई भारतीय विदेशमन्त्रीद्वारा ‘पाइन्ट’बाट जवाफ । जसरी प्रधानमन्त्री @ShahBalen बुटजस्तो जुत्ता लगाएर भेटवार्ताका लागि उपस्थित भए । विदेशमत्री @DrSJaishankar पनि कूटनीतिक शिष्टाचारको दृष्टिले त्यति स्वाभाविक नलाग्ने गरी पाइन्टको तल्लो भाग दोब्य्राएर शिष्टाचार भेटवार्तामा संलग्न भए । BY - @sitarambaral #nepalviews #Balenshah #SJaishankar nepalviews.com/story/428354/…
1
425
को हो उहाँ? कुरो सुन्नुस् र उत्तर दिनुस् 😎
4
12
3
48
4,447