कागदाइ 🔨 #AgainandAgain (@addkali) header
कागदाइ 🔨 #AgainandAgain (@addkali) profile picture

विवाहित मान्छे भनेसी अरू लेख्नु पर्ला र ? ®

Lalitpur, Nepal
Joined April 2010
Photo by कागदाइ 🔨 #AgainandAgain (@addkali)Photo by कागदाइ 🔨 #AgainandAgain (@addkali)Photo by कागदाइ 🔨 #AgainandAgain (@addkali)Photo by कागदाइ 🔨 #AgainandAgain (@addkali)Photo by कागदाइ 🔨 #AgainandAgain (@addkali)
कागदाइ 🔨 #AgainandAgain retweeted
क्या जनेऊ को दाहिने कान पर लपेटने के पीछे छिपा है 2500 साल पुराना विज्ञान? 😱 Vagus Nerve से लेकर ब्लैडर और न्यूरोलॉजी तक के चौंकाने वाले दावे सुनकर आप हैरान रह जाएंगे! लेकिन क्या यह सचमुच मेडिकल साइंस का प्रमाणित Biohack है या परंपरा के नाम पर फैलाया गया एक रहस्य? 🤯🕉️
13
244
2
848
43,877
कागदाइ 🔨 #AgainandAgain retweeted
भारतीय मिडियालाई थाहा नभएको कुरा यहाँ नेपालको मिडियालाई कसरी थाहा हुन्छ हरेक कुरा? हुनत भारतीय मिडिया बिश्वास गर्न लायक त छैन तर संबेदनसिल बिषयलाई अतिरन्जित गर्ने काम मिडिया बाट भएको देख्दा बडो कन्चठ तात्छ। धन्यवाद अरुणकुमार सुवेदी सर आफ्नो प्रष्ट बिचारको लागी।🙏@Arunkumarsubed1
9
29
113
10,642
कागदाइ 🔨 #AgainandAgain retweeted
दिल्ली भ्रमणमा नेपाली सञ्चारकर्मीका लागि विशेष प्रबन्ध : सहज रिपोर्टिङ र सम्मानजनक व्यवहार @anilkathmandu @DahalDeepa
7
11
6
121
7,180
कागदाइ 🔨 #AgainandAgain retweeted
क्या आपको पता है औरत शब्द का मतलब गुप्तानग कहा जाता है क्या ये सही है @grok
168
2,009
47
7,933
703,247
कागदाइ 🔨 #AgainandAgain retweeted
नेपालसँग के छ र भारतले भाउ दिनुपर्ने? न विश्व राजनीतिमा प्रभाव छ, न खानी-खनिज, न लोभलाग्दो जीडीपी! भारतले गर्ने व्यवहार केवल 'छिमेकीसँग राम्रो सम्बन्ध छ' भनी विश्वलाई देखाउन र भोलि अन्तराष्ट्रीय मञ्चमा कुरा नकाटियोस् भन्नका लागी मात्र हो जस्तो लाग्दैन तपाईलाई ?
बुद्धिविलासकहरूमा बालेनको भारत भ्रमणका सम्बन्धमा ठुलो अपेक्षा छ। मागेको धोतीले कसैको लाज छोपिन्न । मान्नुस्, बालेनको भ्रमण यिनै बुद्धिविलासकहरूको नजरमा फलदायी हुन्न ।
1
1
1
193
कागदाइ 🔨 #AgainandAgain retweeted
देश कस्तो रहेछ त, पियन देखी मुख्य सचिव सम्म पक्राउ परेका छन, हरेक उच्च ओहोदामा पुगेकाहरुको गतिविधी सँकास्पद छ, जता हेर्यो त्यतै बेथिती छ, भ्रष्टाचार बाहेक केहि छैन तर पनी केहि लाइ लाग्छ देश त पुरानै शासकले राम्ररी चलाएका थिए, कति खोक्रो पारेका रहेछन देशको हालत, उदेक लाग्छ।
2
2
184
कागदाइ 🔨 #AgainandAgain retweeted
You guys have footpats🙄
27
83
8
581
69,240
कागदाइ 🔨 #AgainandAgain retweeted
किसी के बहकावे में ना आएं किसी के भड़काये पर ना जाएं अपनी अक्ल लगायें
6
140
1
552
30,309
कागदाइ 🔨 #AgainandAgain retweeted
छोइछिट्टो नगर्ने अत्तिनै निष्ठा र स्वच्छताको पर्व हो 'छठ' । मुख्य पुजा गर्ने महिलाले गुरुमंत्र सिद्धी लिएर, बर्षै भरि बर्जित खाद्य (अंडा, मुर्गा) परहेज गरेका हुन्छन। बङ्गुर हसुर्ने जमातले चाँडलाई बसर्जन गर्न लागि परेका हुन। सतिले सरापेको देशको नागरिकको रक्षा गर्नु हे छठी मैंया🙏
1
4
1
2
669
कागदाइ 🔨 #AgainandAgain retweeted
उहाँ को हो चिनेको त छैन तर उहाँको कुरामा सहमत छु ।
7
16
89
9,094
कागदाइ 🔨 #AgainandAgain retweeted
लाज शरम पचेका हरू...!!
19
37
2
267
19,649
कागदाइ 🔨 #AgainandAgain retweeted
भोटेकोशीले दिएको घाउमा खाटा बसेको छैन। आधिकारिक भनाई अनुसार पनि ५००० भन्दा बढी बेपत्ता छन भने १४०० बढीको त मृत्यु नै भयो। सम्पत्तिको कुरै नगरौँ। यस्तोमा आएको तिहारमा झिलिमिली बत्ती बाल्न मन लागेन। यति छिट्टै त्यो पीडा बिर्सन सकिन। घरमा सल्लाह गरेँ। नाम मात्रको दिपावली गर्ने भयौँ।
1
8
1
24
1,413
कागदाइ 🔨 #AgainandAgain retweeted
निमेश बन्जाडेसग गगनले केहि हप्ता अगाडि कुनैपनि दलसग मिलेर सरकार बनाउदैनौ मैले ४ मुख्यमन्त्री पनि त्याग गरेको हो भने हिजो केपी शर्मा ओलीसग सरकार गठनमा छलफल गरेको भने ! यति झुट मान्छे राजनितिमा ? मलाई गालि नगर्नु दुबै हेर्नु ?
14
23
1
105
6,279
कागदाइ 🔨 #AgainandAgain retweeted
Replying to @nepaldiary
तपाई त्यही कुरामा सहमत हुनुहुन्छ जुन कुरा तपाई सुन्न चाहनु हुन्छ ।
1
1
1
482
कागदाइ 🔨 #AgainandAgain retweeted
गल्ती छैन भने किन डराउने? देशमा कानुन, अदालत छ भन्दै रवि लामिछाने पक्राउ पर्दा ज्ञान जोथ्थे अहिले रुवाबासी रछ कांग्रेस जत्थामा फेरि! 😜😂🤣
7
10
75
1,994
कागदाइ 🔨 #AgainandAgain retweeted
बालेनले श्रेय लिने डर भए आफैं लालपुर्जा बाँड्नुस्: झापा पुगेर मन्त्री रावल #sidhakura #Nepalgoverment #pratibharawal #jhapa #balenshah
4
16
1
146
9,651
कागदाइ 🔨 #AgainandAgain retweeted
इनम सापकोटा ले गगन को ठाउँ मा रवि को नाम लिगेको भए कान्तिपुर सेतोपाटी अन्नपुर्ण लगाएत 12 भाइ हरु कति लेख्थे होला 😂 तर अहिलेसम्म गगन र कांग्रेस बारे इनम बोलेको सुनेकै छैनन् 😁 बालेन को चुनाव मा गएको हुन सक्ने बेन सङ्ग मिलेको हुन सक्ने उच्च स्रोत खोज्दै छन 😂😂😂😂
3
13
1
49
1,362
कागदाइ 🔨 #AgainandAgain retweeted
चोरको खुट्टा काटभन्दा चोरले खुट्टा उचालेझैँ ओली @thapagk को भेटघाट सामान्य होईन काङ्ग्रेस एमाले माओवादीको बाहिरी रुपरँग फरक देखिएपनि चिन्तन कर्म उद्देश्य एउटैछ एउटै थालमा खाएका यिनीहरु देशका हरेक बेथितिको मुलजरो हुन तसर्थ काण्डहरु बाहिरीदा यिनीहरू आत्तिन्छन सलबलाउछन्। @ShahBalen
चोरको खुट्टा काट भन्दा चोरले खुट्टा उचालेझैँ अफ्ट्यारो पर्दा सम्झने भनेको आफ्नो सगोत्रीय दाजुभाइलाई हो काङ्ग्रेस एमाले माओवादीको बाहिरी रुपरँग फरक देखिएपनि चिन्तन कर्म उद्देश्य एउटैछ एउटै थालमा खान्छन्। तसर्थ कुनैपनि काण्डहरु बाहिरीदा यिनीहरुको साँठगाँठ हुनु नौलो होईन। @thapagk
1
4
1
21
10,759
कागदाइ 🔨 #AgainandAgain retweeted
सर्वोच्चको ‘फुलकोर्ट’मा न्यायाधीशहरूले फुयाललाई भने– तपाईं मात्र विचलित हुनुभएन, हामी सबैलाई डुबाउनुभयो - फुयालको चेतावनीपूर्ण प्रस्ताव थियो– मेरो विषय संसद् गयो भने धेरै कुरा आउँछन् र अप्ठ्यारो पर्न सक्छ, त्यसैले आन्तरिक छानबिन नै विवेकपूर्ण हुन्छ nayapatrikadaily.com/news/20…
7
27
21
84
16,753
कागदाइ 🔨 #AgainandAgain retweeted
#NewsUpdate - राजस्व छली मुद्दामा जेलमा राखिएका बारा,परवानीपुर-१ का उमाशंकर रायभर मुक्त । - पाटन उच्च अदालतले तोकेको ७५ लाख धरौटी सर्वोच्चले २५ हजारमा झारिदिएपछि रिहा ।
3
5
2
86