कुमार आचार्य (@kumarjunu) header
कुमार आचार्य (@kumarjunu) profile picture

उकाली-ओरालि,हासो-पिडा,सुख-दुख,सम्झना-बिर्सना,माया-ईर्स्या-------------- जिन्दगी यस्तै हो ! जिबन गतिशिल छ ,अनिश्चित छ - जिवनमा सोचेको ,रोजेको र खोजेको नमिल्ने !

Nepal - Dang - Tulshipur
Joined May 2011
लुम्बिनी प्रदेश अधिबेशन भालुबाङ , दाङ नेपाली काङ्ग्रेस १५ औ महाधिवेशन
2
226
आज २०८३ मङ्सिर ७ गते सोमबारका दिन लुम्बिनी प्रदेश राजधानी #भालुबाङ्गतिर , पौवा होटेल
2
250
आज २०८३-०८-०१ गते , मङ्सिर महिनाको पहिलो #मङ्गलबार ! कौडिन्य गोत्रिय #अख्याल_सिद्धबाबा कुल पुज्ने #आचार्यहरुको कुलपुजा #दाङ , दङ्गीशरण -०५ सलौरामा रहेको कुल मन्दिरमा दर्शन , पुजा 🙏 जय अङ्ख्याल देवता भ्यो नम : 🙏 कुल देवताभ्यो नम :🙏 कुल देवता रक्षा गर 🙏🌹💞
1
148
🪔✨ Happy Gai Tihar 🙏❤️🌸 #गाई प्रतीको सम्मान केवल परम्परा होईन , यो हाम्रो सस्कार र कृतज्ञताको भावना पनि हो ! आजको दिनले सबैमा दया , करुणा र सेवाभाव जागृत गराओस ! हाम्रो परम्परा सधैं जिवन्त रहोस र सबैको जिवन खुसिले भरियोस ! #शुभ_गाई_तिहार 🙏❤️🌺✨ #झिङौरा_दाङ
1
6
212
#मायामा expiry date हुदैन , #भाग्यमा nalekhi vet हुदैन ! त्यसैले साथीहरू #माया लाई कुनै चीज सँ गतुलना नगरौ ! शुभ प्रभात ☕️🙏 शुभ बिहानी 💞💙 शुभदिनको कामना 🤗💞🌹
1
5
296
🥀 सपना जस्तै हुन्छन कतिपय कुराहरु आखामा र मनमा हुन्छन , तर जिन्दगीमा हुदैनन 😞😞 🥀 हेरेर तिम्रा निस्छल आखाहरुमा आफू लाई बिर्सिने रहर छ हराएर तिम्रो न्यानो स्पर्शमा मदहोश कतै बरालिने रहर छ ❤️🌺🌹💕
4
232
झापाली #सापकोटा रक्स 🤣😆
3
3
36
2,878
जहाँ गाई पुग्न सक्दैनन्, जहाँ गोमूत्र र गोबर देखिँदैन त्यहाँ म रहन सक्दिनँ । किनभने त्यहाँ त पिशाच बस्ने गर्दछन ! — बालतपस्वी श्री स्वर्गद्वारी महाप्रभु ( २०८३ कार्तिक ६ गते शुक्रवार ) (३)
1
3
134
ॐ देवी महागौर्यै नमः 🙏🌺 💖 नवदुर्गा ( नवरात्रि )को आठौ दिन महाअष्टमी #माता_महागौरी ले हामी सबैलाई सुख, शान्ती र समृद्धि प्रदान गरुन ! कर्णाली प्रदेश-सल्यान जिल्लामा अवस्थित #कालिमाटी गङ्गामाला भगवतीको मन्दिर दर्शन ! ( २०८३-०७-०१ आईतवार ) #दुर्गा_अष्टमी #NavratriDay8
1
8
170
Replying to @a_iphona
happy fulapatee 💞🙏💖
2
38
#अम्बिकेश्वरी_मन्दिर दर्सन 🙏 💖🌸🌹 नवदुर्गा माताले हामी सबैको भलो गरुन् 🙏💞💥🥀 हेप्पी फुलपाती , नवरात्र असोज शुक्ल सप्तमी 🙏🌸💞 घोराही , दाङ
1
5
193
तितो सत्य 🌸🌹
2
1
12
717
#जिन्दगी पानी सुकेको कुवा रैछ जिन्दगी ! स्वाद हराएको पुवा रैछ जिन्दगी ! आउने जाने सबै प्रहार गर्दै जान्छन ! आरनमा हालेको लोवा रैछ जिन्दगी ! जित र हारको संयोजनमा बाँचिन्छ जहिले ! आफुले आफैलाई बुझ्दा जुवा रैछ जिन्दगी !
2
24
424
#जिन्दगी हो साच्चिकै धोका धाडी रैछ जिन्दगी ओइलिएर जाने फुलवारि रैछ जिन्दगी कल्पनामा र सपनिमा मात्रै अति सुन्दर खासमा त खट्खटे रेलगाडि पो रैछ जिन्दगि !!
4
179
या देवी सर्वभूतेषु ब्रह्मचारिणी रूपेण संस्थिता। नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः 🙏🌸🌹 🔱 #विजया_दशमी २०८३ सालको पावन अवसरमा तपाई र तपाईंको सम्पुर्ण परिवारजनमा सुख,शान्ति ,समृद्धि र सु-स्वास्थ्यको कामना सहित वडा दसैको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्द्छु 🙏💓💐👏❣️🥀🌹💕
1
7
243
तपाई र तपाईको परिवारलाई बडा दशैँ २०८३ को हर्ष, खुशी र सफलता भरिएको शुभकामना ❤️💕💘💖🌺🌻🌼🌹
1
2
5
212