🌸सकम्बरी🙋🏻♀️💜 retweeted
सामाजिक सञ्जालले हाम्रो समाज हामीलाई नै थाहै नदिई बिगारिरहेको छ। समाजिक संजालले एउटा पुस्ताको सोच, सम्बन्ध, प्रेम र जीवनप्रतिको अपेक्षा नै बदलिदिएको छ। अझ भनौँ, मानिसहरूलाई वास्तविक जीवनबाट टाढा लगेर एउटा कृत्रिम संसारमा बाँच्न सिकाइरहेको छ।
मानिसहरू सम्बन्धभन्दा प्रदर्शनमा बढी ध्यान दिन थालेका छन्।मित्रता आत्मीयताभन्दा लोकप्रियताको मापन बन्न थालेको छ। ज्ञानभन्दा भाइरल सामग्रीको मूल्य बढेको छ। सत्यभन्दा सनसनीपूर्ण झुट छिटो फैलिन थालेको छ। सामाजिक प्रतिष्ठा चरित्रले होइन, फलोअर्स र लाइकले निर्धारण गर्न थालिएको छ। मानिसहरू आफ्ना अनुभवभन्दा अरूले देखाएको जीवनशैलीको नक्कल गर्न थालेका छन्।
अझ खतरनाक कुरा त के छ भने, मानिसहरू बिस्तारै आफू को हुँ भन्नेभन्दा अरूले आफूलाई कसरी हेरून् भन्ने कुरामा बढी चिन्तित हुन थालेका छन्।
प्रविधि आफैँ खराब होइन। समस्या त्यसको प्रयोग, त्यसले निर्माण गर्ने अवास्तविक अपेक्षा र त्यसको पछाडि दौडिरहेको हाम्रो मानसिकतामा छ।
सायद मानिसले जीवनभर खोजिरहेको खुसी बाहिरी संसारका उपलब्धिमा मात्र भेटिँदैन। धनले सुविधा दिन सक्छ, पदले पहिचान दिन सक्छ र प्रतिष्ठाले समाजमा स्थान बनाउन सक्छ, तर मनको शान्ति किनबेच गर्न सकिँदैन।🩷🩷🙋🏼♀️#मायाबाडौं
2
6
119
यो सामाजिक सन्जाल हो नि त त्यहीभएर उ मेरो मान्छे हो मलाई केहि भन्दैन गर्दैन भन्ने भ्रममा नपरौ। अलिकति अगाडि भएको देख्न सुन्न नचाहनै तिनै नजिकका पर्दछन। आफुमा विश्वास लिएर अघि बढ्न सिक्दैछु। अगाडि मुखले ठिक्क पारेर पछाडि कुरा काटेको पनि सुनेको छु। कसैले राम्रो गरिराछ भने हौसला
दिऔ न कि पछाडि कुरा काट्न छोडौ। सोचौ त एकफेर त्यही अवस्थामा आफु रहदा कस्तो महसुस हुन्छ। यही बोली हो नजिक र टाढा गराउने दिनु पर्दैन सबैलाई सकिन्न बाड्न पनि तर सकारात्मक बनौ सबैप्रति। 🙏🏻🙏🏻😊😊
1
1
17
कहिलेकाहिं हामीलाई पनि
मायाले हेर न🥲
यसो कतै पछ्याउदै गर न😉
#मन🧡
1
5
90
मान्छेलाई ठूलो घर होइन, न्यानो काख चाहिएको हुन्छ । पैसाले ओछ्यान किनिन्छ, तर न्यानोपनले मात्र निद्रा आउँछ ।
एकपटक झुकेर भए पनि, मिठो भएर बाँच्न सिक।
बुझ्यौ नि🤔🙋🏼♀️😟#शुभसमय 💜
1
1
85
जीन्दगीमा मलाई मात्र होला
है यतिधेरै पिडा समस्या
आइलाग्ने कहिलेकाहीं त
दिमाखले काम गर्न छोड्छ त
😌#शुभसमय
1
1
64
🌸सकम्बरी🙋🏻♀️💜 retweeted
धेर्य साथ पर्खन, सहन तथा बाँच्न सक्नु पर्छ
समयको चक्र संधै एकनास रहँदैन, घुम्नु पर्छ
आज ढंग देखाउनेहरू भोलि बेढंग पनि हुन्छन्
किनकी साँझमा सुर्यले पनि ओज गुमाउनै पर्छ
पुग्नुपर्ने गन्तव्य कहां हो भेट्नै सकिन मैले।
थकित छु व्याकुल भए प्यास मेट्नै सकिन मैले।
सम्बन्ध सकियो तर माया मार्न नसकिदो रैछ।
घरीघरी आउने तिम्रायाद लखेट्नै सकिन मैले।
🙏🏻🙋🏼♀️☺️😍#शुभरात्री
सबैले माया मारेचन
विस्तारै सबै बिराना हुदै
गएचन मलाई पिर पर्या छ।
😩😤💃🏻#शुभरात्रि


