Badri Binod Khanal (@badribinod) header
Badri Binod Khanal (@badribinod) profile picture

“जिन्दगीमा को आफ्नो हो को पराई हो भन्ने कुराले महत्व राख्दैन ,अप्ठेरो परेको वेलामा कसले साथ दियो त्यस कुराले महत्व राख्दछ।”

पोखरा /Pokhara
Joined November 2015
Photo by Badri Binod Khanal (@badribinod)Photo by Badri Binod Khanal (@badribinod)Photo by Badri Binod Khanal (@badribinod)Photo by Badri Binod Khanal (@badribinod)Photo by Badri Binod Khanal (@badribinod)Photo by Badri Binod Khanal (@badribinod)Photo by Badri Binod Khanal (@badribinod)Photo by Badri Binod Khanal (@badribinod)Photo by Badri Binod Khanal (@badribinod)Photo by Badri Binod Khanal (@badribinod)
यसको जरो काहासंम छ ? काहा पुगेर रोकिन्छ? कसरी रोकिन्छ ? हेरिरहनु पर्छ जरोमा हिंग हालेर मास्यो भने वालेन सरकार जिन्दावाद भन्नु पर्छ। काम सफल होस शुभकामना।
आज free छू म कौसीको घाम अनी तपाइको पहिले का घरबेटी इच्छा लाई तपाइको भिड़ियो देखाको 🙈
47
भ्रष्ट्रचारीहरू समातिन थालेको राम्रो हो यो काम गहिरोसंग होस।आफ्नो अर्को नभनिकन होस । शुभकामना छ सरकारलाई।विपक्षीलाई खोजी खोजी जाक्ने र आफ्नालाई काखी च्याप्ने काम चाही नहोस। भष्ट्रचारको जरो नै मान्छे वेच्ने लाईसेन्स लिने र दिनेमामा रहेछ।
2
3
46
शुभ होस सवैमा
सेवा ना परम धर्म हो ! सेवाको भावना भएको मान्छेले मात्र दैविक शक्तिको स्तरमा पुग्ने आकांक्षा राख्न सक्छ। शुभ दिन शुभ समय।
4
74
सफलताको लागि हार्दिक शुभकामना।
पोलियो मुक्त नाइजेरिया बनाउने रोटरी अभियानमा सहभागिता ।
49
वधाई छ लोकेश जी। तपाईले मलाई संझनु होला तर तपाईलाई तीसको दशक देखि पछ्याई रहेको साथीको नाताले भन्छु तपाई राजनीतिमा मात्र होईन साहित्यमा पनि अव्वल व्यक्ति हो।ढिलो चाडो साहित्यिक संघसस्थाहरूले सझिरहन्छन।
वरिष्ठ साहित्यकार स्व. वासु शशीसंग राजनीतिक एवम् साहित्यिक गतिविधिमा निकट भएर काम गर्ने अवसर प्राप्त भयो। सम्मान नै पाउन योग्य साहित्यमा मेरो खास योगदान छ भन्ने लाग्दैन, तथापि संस्थाको आग्रहलाई हार्न सकिन। वासु शशी स्मृति सम्मान र पुरस्कार स्वीकार गर्ने निर्णय गरियो । जय नेपाल !
1
127
वधाई पनि छ धन्यवाद पनि छ । शुभ विहानी र सन्ध्याको शुभकामना पनि छ है मेरो तर्फवाट।
ल ल मलाई धन्यवाद दिनुस त मैले नयां कुरा भेटाएर ल्याएं🙏🙏
2
1
2
55
हाम्रो पारा त ०२७/२८ साल तिर पुगिराछ हो ।
विश्व कहाँ पुगिसक्यो हाम्रो भने उही पारा
25
ॐ नमः शिवाय ।
मनमा भगवान प्रतिको आस्था हृदयमा पवित्रता, जीबनमा सुकुन ओम नमों भगवते बासुदेबाय 🙏
1
1
56
यतिमीठो लेख्ने मान्छे कमजोर छैन।यति पनि नवुझ्ने दुनिया कमजोर हो। कति सजिलै उर्मिको स्टाटसले फनफनी नचाईदिएझै लाग्छ । यो पनि एउटा कला हो जादू हो । धन्यवाद छ । मैलाई त रमाईलो पो लाग्छ त उर्मिलाई पढदा। उपन्यास पढिराछु झै लाग्छ ।
फोन नगर्दैमा मान्छे बदलियो वा घमण्डी भयो भनेर नसोच्नु। कहिलेकाहीँ आफ्नै पीडा सम्हाल्न नसक्दा अरूसँग बोल्ने हिम्मतसमेत हुँदैन।
17
वालेनले त कुन्नी कुमार वेनले वालेनको वालमा सॅसद विघटनको स्टाटस लेखिदिन सक्छन। कुमारले के गर्छन त्यसमा भर पर्छ कि पुनजी।
‘बालेनले संसद विघटन गर्न सक्छन्’| Barshaman Pun | Onlinekhabar #onlinekhabar #politics #Balenshah #barshamanpun
31
Good evening 🌆
खुदा जाने कैसा रिश्ता है तुमसे, हजारों अपने है पर याद सिर्फ तुम आते हो ....!!! .........................❤️🩷🩵...............................
1
83
कफि पिउने पहिलो व्यक्ति को होला ? थाहा पाएका शुभेच्छुकवाट जानकारी पाउ है? शुभ विहानी/शुभ सन्ध्या G.morning/G evening
5
14
249
शुभ विहानी / शुभ सन्ध्या Good morning/ Good evening 🌇
1
80
पैसा पनि कमाउने चिया पनि पिउने हो उर्मि ।
पैसा कमाउने उमेरमा आइपुगियो, तर मन अझै चिया खाएर दिन बिताउने योजना मै छ
1
4
104
विचारले नीतिले र संगठनले लखाटने हो त्यति होईन होलानी ?
यस्तो अराजक अभिव्यक्ति त्यो पनी राजनीतिक ब्याकग्राउंड भएको व्यक्तिबाट आउनु लज्जास्पद हो | बाकि भएको खरानी पनी उडाएरै मास्ने भए | #Shame
1
61
चिन्ता नलिनु मुसीर पछि पुष पनि आउछ।
गार्हो छ है गार्हो तनाव पनि केको मात्रै लिनु जिन्दगी ठिकठाक चल्दै थियो, अनि फेरि मंसिर आयो 🙉✍️
2
77
प्रम वालेन्द्र शाह भारत भ्रमणमा जादै हुनुहुन्छ ऐलेसंम विपक्षीहरूसंग संवाद गरेको देखिएन।भारतकाको नजरमा नेपालीहरूमा एकताछैन भन्ने नदेखियोस।जेन्जी विद्रोहको धगधगी लिएर नजानु।सरकार दुई तिहाईको भएपनि खुट्टो टेकेको छैन।भारतले छिरके हानेर लडाईदेला त्यसकारण सवैदलसंग संवादगर्न नहिचकिचाउनु
1
1
1
88
यी भाते मन्त्रीलाई केही थाहा छैन चोर पक्रकिने कसले हो? हामी नेपालीको ॲाखामा मुतेर मन्त्री भएका यी किताव व्यापारी नै परे।
मन्त्रीले गुहार माग्नुपरेको छ जनतासँग। सरकार साँच्चिकै निरीह छ। सुधनलाई भनेको भए पो हुन्थ्यो। यता किन हारगुहार गर्नु? 😁
1
63
सुन्दर मन सुन्दर तस्वीर। हिरो देखिनु भएको छ सर , हिरो कटिग छ कपाल , अहिले पनि उस्तै हुनुहुन्छ । वर्ष थपिए पनि मन उस्तै रहेछ। एल्वमका पुराना फोटाहरूसंगै, मन पोस्टिन थाल्छन। तव ति दिनहरूको याद आउछन। लाईन मार्नेलाई लेखेको प्रेमपत्र , सुटुक्क कापीमाघुसारेको, याद आएकै होलानि सर?
विद्यावारिधीकाे लागि विश्वविद्यालयमा भर्ना हुंदाकाे पिपि साइज फाेटाे
1
5
82