एकदिन मेरी जुनियर साथीले दांतको कालो खै जान्च भनेर हर्पिकले दांत माझिछन् ।दिउस त मेरा दांत सेता छन् कि नाई भनिन्।केले माझ्यौ र भनेको हर्पिकले भनिन् ब्रस कुन हो भनेको मेरै हो भनिन् म धन्नै बेहोस्💃🏽💃🏽💃🏽
मान्छेसंग सर्टिफिकेट भएर मात्र नि नहुंदो रैछ अष्ट्रेलिया अमेरीका घुमेर बसेर नी नहुंदो रैछ घमण्ड देखाउनलाई😏दुनिया नराम्रा तिनै मात्रै राम्रा र सही मान्दिनुपर्ने😏
यो उजुरी त पहिले नै दिनुपर्ने थियो ढिलै भएपनि उजुरी परेछ।
त्रिविको ढिलासुस्तीले शैक्षिक वर्ष खेर गएको भन्दै मानव अधिकार आयोगमा उजुरी
ratopati.com/story/603339/co…
@Rato_pati @NepalNHRC @CIAA_Nepal @hello_sarkar @VictorPaudelx @Ujyaalo @yogesbhattarai @SherBDeuba @narayanwagle @USEmbassyNepal
@mkoirala @cmprachanda @PradeepgyawaliK














