चुच्चे 🤥 (@basnet_10) header
चुच्चे 🤥 (@basnet_10) profile picture

profile फोटो Zoom गरेर नहेर्नुस,तपाईं हरु आफै confuse हुनुहुने छ like गरुम कि save भनेर्😜🤥

नेपाल
Joined December 2017
Photo by चुच्चे 🤥 (@basnet_10)Photo by चुच्चे 🤥 (@basnet_10)Photo by चुच्चे 🤥 (@basnet_10)Photo by चुच्चे 🤥 (@basnet_10)Photo by चुच्चे 🤥 (@basnet_10)Photo by चुच्चे 🤥 (@basnet_10)Photo by चुच्चे 🤥 (@basnet_10)Photo by चुच्चे 🤥 (@basnet_10)Photo by चुच्चे 🤥 (@basnet_10)Photo by चुच्चे 🤥 (@basnet_10)
साला जिन्दगी धेरै भनियो जिन्दगीले हजूर भिनाजू कहिलै भनेन😔🙈
6
25
130
9,994
पहिला ७५ जिल्ला थियो पछि आएर ७७ बनायो कि तेही २ जिल्ला त हैन कतै मिचेको🤣🤥
3
13
1,220
Public नगरेको मात्र हो नत्र हाम्रो नी छन् कर्णाली मा बगाएर भेरी मा खोज्नु पर्ने आफन्त हरु___🫣🤥
10
26
1,427
न तिम्रो माया बढ्यो ! न मेरो तलब बढ्यो ! खुसी हुने बाताबरण नै छैन 🤥
2
2
23
1,186
मेहनतको के जरुरत रयो र जब जिन्दगीनै भाग्य अनुसार चल्दो रैछ 🤥
6
31
1,720
ईद मुबारक
7
466
तिमीलाई कुनै दिन मेरो याद आयो भने Message गरी हेर्नु तिमीले गरेजस्तो म कहिले ignora गर्ने छैन 🤥
1
19
921
जाडो काटे कोहि केटि नपाएर गर्मी काट्दैछु लाम्खुट्टे धपाएर्🤥
2
25
1,222
कोहि मान्छेले नबोलेरै दिल जलाउने रहिछ्न्🤥
2
13
999
पालो जुनकिरिको पनि जरुर आउछ , किनकि रात सधै जुनेलि पनि त रहदैन🤥
1
9
40
1,998
मोैन बस्न पनि त आफुले आफैलाई पासो लगाको जस्तो हुदो रहेछ,तर बोल्नु को पनि त अर्थ छैन..🤥
7
651
बुढेसकालमा पनि जवानीको जोश हुनेगर्छ शरीर कछुवा जस्तो भएपनि मन खरायो हुनेगर्छ।😁🤥
2
5
37
2,113
“नभई नहुने व्यक्ति सँग पनि कहिलेकाहीँ टाढिनु पर्छ, किनकि चियापत्ति नभई चिया बन्दैन, तर नछानी पिउन पनि मिल्दैन नि ।”🤥
1
24
1
69
3,304
धेरै सोचे किन हारे म बारम्बार, जवाफ सधै एउटै आयो सोझोपनले जिताउने होइन, सकाउने रहेछ.🤥
4
19
1,396
अन्जानबाट चिन्जान हुँदै फेरि अन्जान हुने चिजकाे नाम न‌ै मायाँ हाे । ट्याक्सीको पछाडि लेखिएको रहेछ 🤥
4
24
1,455
मसँग अरुको कुरा काट्ने अनि अर्कोसँग मेरै कुरा काट्दै हिँड्नेहरूको फेरि बेग्लै दुनिया छ। 🤪🤥
1
8
38
2,695
संसारमा सियो बनेर रहनुस्, कैँची बनेर होइन। सियोले दुईलाई एक बनाउँछ, कैँचीले एकलाई दुई बनाउँछ। 🤥
4
5
792
नाइट बसको यात्रा अनि बिहान दाङको लमहीमा चिया पिऊनुको छुट्टै आनन्द छ🤥
4
17
1,126
आफूलाई मन परेको कुराको लागि तड्पिनु यही नै जिन्दगी हो 🤥
8
25
1,686
माघे सक्रान्तिमा देखिएको बाह्रकुने दह🤥
2
513
कसैले हस् भन्यो भन्दैमा खास नसम्झनुस महोदय, बाघ र बिरालो पनि साइनो मामा भान्जा को हो 😹🤥
8
42
1,867