चुच्चे 🤥 (@basnet_10) header
चुच्चे 🤥 (@basnet_10) profile picture

profile फोटो Zoom गरेर नहेर्नुस,तपाईं हरु आफै confuse हुनुहुने छ like गरुम कि save भनेर्😜🤥

नेपाल
Joined December 2017
Photo by चुच्चे 🤥 (@basnet_10)Photo by चुच्चे 🤥 (@basnet_10)Photo by चुच्चे 🤥 (@basnet_10)Photo by चुच्चे 🤥 (@basnet_10)Photo by चुच्चे 🤥 (@basnet_10)Photo by चुच्चे 🤥 (@basnet_10)Photo by चुच्चे 🤥 (@basnet_10)Photo by चुच्चे 🤥 (@basnet_10)Photo by चुच्चे 🤥 (@basnet_10)Photo by चुच्चे 🤥 (@basnet_10)
चुच्चे 🤥 retweeted
तिमी राम्रो लाग्न लागेको छौ , मलाई डर छ कहीँ आदत नलागोस कहीँ माया नबसोस्। 🙂
1
3
8
512
चुच्चे 🤥 retweeted
संसार एउटा नदी हो खुशी र दुःख यसका दुई किनार हुन् ! मलाई थाहा छैन कहाँ जाने , हामी बग्ने खोला हौं !! ☘️🕊️✨❤️🦚🥀 #शुभरात्री
3
10
32
1,287
चुच्चे 🤥 retweeted
मारे र अर्का को दियो तिम्रो दियो चम्केर बल्दैन ☺️🙈
1
4
22
982
चुच्चे 🤥 retweeted
तिमि बाट फुल्दछ मेराे जिन्दगानी तिमि बाट उदाउँछ मेरो हर बिहानी ।। ☘️🕊️🥀✨❤️🦚 #लुरी
2
4
21
680
चुच्चे 🤥 retweeted
सीख नहीं पा रहि हूं मीठे झूठ बोलने का हुनर कड़वे सच ने हमसे ना जाने कितने लोग छीन लिए। 🥺✨🦚❤️☘️🙏 #luri
3
2
12
609
याद गर्नुहोस जुन सम्बन्धले हाम्रो मानसिक बिग्रन्छ त्यो सम्बन्धले जीवनलाई कहिल्यै सजिलो बनाउन सक्दैन!! #शुभबिहानी 🙏☕🕉️ @SBishwokrma 🩵☘️❤️
3
6
878
चुच्चे 🤥 retweeted
दिसंबर की सर्दी में दोपहर की धूप-सी मेरी गरमाहट हो “तुम ! ✨🤍🥀
2
5
417
चुच्चे 🤥 retweeted
भरपर्दो साथी जीवनको औषधि हो। ☘️🕊️✨❤️🦚🥀 #luri #शुभरात्री
4
5
32
1,205
चुच्चे 🤥 retweeted
सकेसम्म मौन बस्नु नै उत्तम हुन्छ। किनभने जिब्रोले नै मानिसलाई सबैभन्दा धेरै अपराध गर्न लगाउँछ। ☘️🕊️✨❤️🦚 #luri
2
13
37
1,798
चुच्चे 🤥 retweeted
मैले तिम्रो हात समाते प्रेमको फेरि कहिल्यै अरू कसैको साथ चाहिन मैले कुनै बाटो तय गरिन मैले कुनै गन्तव्य तय गरिन म केवल तिमीसँगै हिँडें मेरो जीवनको यात्राभरि मैले केही आशा गरिन मैले कुनै शर्त राखिन म केवल तिमीसँगै हिँडें तिम्रो मायालाई काखमा समातेर मैले मेरो ओठमा तिम्रो नाम जपिरहे
1
3
8
494
नलाउनु पिरती लाइयो का मलाइ त हजुर नै चाइयो का☺️
2
5
281
चुच्चे 🤥 retweeted
भगवान भेटिन्छ प्यार भेटिन्छ खोज्यौ भने,संसार भेटिन्छ |
3
4
37
1,700
चुच्चे 🤥 retweeted
कागज आफु रुदैन तर रुवाइदिन्छ - चाहे त्यो प्रेम पत्र होस , चाहे रिजल्ट होस या फेरि मेडिकल रिपोर्ट ।
4
5
25
1,146
चुच्चे 🤥 retweeted
पात्रो मा फर्केर आउछ त्यो दिन । तर त्यो मान्छे आउँदैन जो छुटेर जान्छ । ८/२७_२५
1
8
469
चुच्चे 🤥 retweeted
यदि तिमी तनावलाई सम्हाल्न सक्दैनौ भने , तिमि सफलतालाई पनि सम्हाल्न सक्षम हुने छैनौ ।। ☘️✨🕊️❤️🦚 #luri #शुभरात्री
7
37
1,213
चुच्चे 🤥 retweeted
सबै कुराको नक्कल गर्न सकिन्छ, तर चरित्र, संस्कार र ज्ञानको होइन। ☘️🕊️✨❤️🦚 #luri
5
4
1
26
1,551
चुच्चे 🤥 retweeted
मयूर धेरै माथि उड्दैन , फूलहरू लामो समयसम्म फुल्दैनन् , त्यसैगरी केही राम्रा सम्बन्धहरू लामो समयसम्म टिक्दैनन् तर यसले तिनीहरूको सुन्दरता र महत्त्वलाई कम गर्दैन। ☘️✨🕊️🥀❤️ #luri
2
6
23
1,260
चुच्चे 🤥 retweeted
स्विकार्नु सुख हो , दोष लगाउनु दुख हो । 💙 #जय_श्री_राधे_कृष्ण 🌷☘️🌺 #शुभबिहानी 🌄☕️ #शुभदिन 🌼
8
32
123
24,472
चुच्चे 🤥 retweeted
तुम्हें देख कर मेरी शारातें बढ़ जाती हैं, वरना हम भी अच्छे खासे शरीफ हैं...।। 😉❤️☘️✨🕊️🥀 #luri
2
2
11
586
चुच्चे 🤥 retweeted
मानव स्वभाव गुनासोले भरिएको छ, हिजो मलाई घामले सताएको थियो, आज चिसो ले । ☘️❤️ #luri
1
2
18
799