Pinned Tweet
"समाज परिवर्तनका लागी संवाहक बनौँ, आफुले सक्ने सामाजिक कार्य गरौं" सामाजिक कार्य जसले गर्छ अनि उसैले महसुस गर्छ अरुको हाँसोमा आफ्नो खुशी ।
नेपालमा पटाका प्रतिबन्धित छन् रे!😅
अब केही जिज्ञासा:
पटाका कहाँबाट आए?
कसरी भित्रिए?
कति मूल्यका पटाका पड्किए?
राज्यले कति राजस्व गुमायो?
र, यसको अनुगमन गर्ने निकाय चाहिँ कुन निद्रामा थियो?
अचम्म त अझै के लाग्छ भने, केही सेकेन्डको आवाज र धुवाँमा यति धेरै खुसी कहाँबाट आउँछ होला?
13
तिहार सकियो, देउसी–भैलोको रमाइलो सकियो, टीकाको आशीर्वाद सकियो, दक्षिणाको हिसाबकिताब पनि सकियो। 😂
अब फेरि उही पुरानो जिन्दगी, उही काम, उही जिम्मेवारी र उही महिनाको अन्तिमसम्म टिक्नुपर्ने चुनौती!
तर मन चाहिँ अझै भैली खेल्दैछ... ❤️🏮
मान्छे चिन्न अनुहार हेरेर होइन, व्यवहार हेरेर सिक्नुपर्छ। मिठा शब्द बोल्नेहरू धेरै भेटिन्छन्, तर मनदेखि साथ दिनेहरू निकै कम। कसैलाई दोष दिनुभन्दा अनुभवबाट सिक्नु राम्रो, किनकि जिन्दगीमा सबैलाई आफ्नो बनाउनु आवश्यक छैन, आफूलाई नबिर्सिनु चाहिँ आवश्यक छ। ❤️🔥
हरेक परिवर्तन ठूलो निर्णयबाट मात्र सुरु हुँदैन।
कहिलेकाहीँ सानो सुधार, स्पष्ट सोच र निरन्तर प्रयासले पनि ठूलो परिणाम दिन सक्छ।
अरूभन्दा अगाडि देखिनुभन्दा हिजोको आफूभन्दा आज राम्रो बन्न सक्नु नै वास्तविक प्रगति हो।
#PositiveThinking #GrowthMindset #Rdahe_Radhe
जुन रात म कम सुतें, त्यो रात मेरो भागको बाँकी निद्रा कहाँ गयो ?
जुन दिन म दुःखी रहें, त्यो दिनको मेरो खुशी कहाँ हरायो?
जुन दिन म हारें, त्यो दिनको मेरो जित कहाँ र कसले जित्यो?
सुनेको छु कसैले हरेक कुराको हिसाब बराबर राख्छ अरे।
भेट भए उसलाई भनिदिनु- मलाई मेरो
1
54
Biswash Lamichhane retweeted
यो शव सबै आज नवलपुर बाट निकालिएको हो।
नोट:- कृपया यो बेला सरकारलाई गाली नगरिदिनुहोला।
म आफै पनि सरकारको आलोचक हु तर अहिलेको अवस्थामा सरकारले आफ्नो क्षमताले भ्याए सम्म उद्धार, राहत र व्यवस्थापनका लागि कुनै कसर बाकी राखेको देखिदैन।
प्रधानमन्त्री र गृहमन्त्री बाढी प्रभावित क्षेत्रमा पुग्दा सबै ठाउमा पुग्न सम्भव नहुन सक्छ,त्यसैलाई आधार बनाएर आलोचना वा गाली गर्नुको सट्टा अहिलेको प्राथमिकता पीडितको उद्धार, राहत र सुरक्षित व्यवस्थापन हुनुपर्छ।
सरकारका कमजोरी र कमी कमजोरीको आलोचना गर्ने समय पछि पनि आउछ।
अहिले भने सबै मिलेर विपद्मा परेका नागरिकको साथ दिऔ।
धन्यवाद।
@NepaliArmyHQ @NepalPoliceHQ @APF_Nepal @PM_nepal_ @Sudanhaminepal
न धन त्यागेर त्यागी हुन्छ न जन त्यागेर त्यागी हुन्छ सच्चा त्यागी उही हुन्छ जो अहं त्यागेर त्यागी हुन्छ।
104
यदि कुनै पालिकाभित्र रहेको उद्योगबाट राज्यले ठूलो राजस्व उठाउँछ भने, त्यस उद्योगबाट प्रत्यक्ष प्रभावित स्थानीय तहले पनि त्यस राजस्वको केही उचित हिस्सा वा राहत पाउनुपर्छ भन्ने मेरो धारणा छ। +++
1
100
अर्जेंटीना, स्पेन र उरुग्वे जस्ता विश्वविजेता ले निर्धारित ९० मिनेट मा हराउन नसकेको काबो भार्डे एक विश्वविजेता सरह छाप छोडेर बिदा भयो।
जुन खेल खेल्यो अरु सबै कुरा गौण भए
वाह , वाह वाह CABO VERDE
1
104
devchulikhabar.com/2026/06/1…
शब्दहरू केवल लेखिँदैनन्, तिनले सोच, अनुभव र जिम्मेवारी पनि बोकेका हुन्छन्।
आज यो लेख तपाईंहरूसँग साझा गर्दैछु। समय निकालेर पढिदिनुहोस् र आफ्नो विचार तथा सुझाव पनि अवश्य दिनुहोला। तपाईंहरूको प्रतिक्रिया नै अझ राम्रो लेख्न प्रेरणा बन्नेछ।
#DevchuliKhabar
50
भारत नेपालको सबैभन्दा ठूलो र स्वाभाविक पर्यटन बजार हो, र त्यसलाई अझ प्रभावकारी रूपमा लक्षित गर्दा नेपालको पर्यटन आम्दानी उल्लेखनीय रूपमा बढ्न सक्छ।
51




