
— जीवन र जगतको विद्यार्थी, #Critical Thinker, Forever Curious, #Speak Less, Listen More, #Attitude — Aptitude, #Spiritual Followers.
Joined June 2020
- Tweets3.5K
- Following597
- Followers46K
- Likes556
Jeeban retweeted
प्रधानमन्त्री दम्पतीले कुकुरलाई जति प्रेम सुकुम्बासीलाई गरेको भए १२ जनाको ज्यान जाने थिएन!
यो उमेरमा यो झ्वाक के खादा आउने रैछ ? एक पटक टाउको फुटाउदा पनि नआएको चेत अब आउदैन ।ईतिहासबाट नसिक्ने प्राणि हुन देउ-वा !
335
देउ-वा, भन्नुहुन्छ ‘पार्टि किन्न १८ करोड, वा! सानो पैसा हो त्यो !’ कांग्रेस जस्तो गौरवशालि ईतिहास बोकेको पार्टि १८ करोडमै किन्न पाईन्छ भने त सानै पैसा हो त्यो । तर जेन-जी आन्दोलनमा देउवाको घरबाट एक करोड पचाल लाख पर्ने रक्सि भेटियो, एक वोतल रक्सिको एक करोड पचास लाख, वा! ‘सानो पैसा हो त्यो !’ ;)
अमेरिकि जनताको अगाडि TRUMP को त केहि लागेन नेपालमा वालेन, एक दिन ठेगान लाग्ने छ । घमण्डको अन्त्य सबैको हुन्छ, हत्तारचाहि गर्नु हुन्न है - सहि समय आउछ !!
2
598
बिचौलिया ईनम सापकोटालाई प्रहरीले विमानस्थल बाट नियन्त्रणमा लिएपछि, सापकोटाको मोवाईल प्रधानमन्त्रिको भित्रि टिमले लिएको र गोप्य सुचनाहरु हटाईसकेपछि उक्त मोवाईल फोन फिर्ता गरेको र त्यसपछि मात्र फरेन्सिक ल्यावमा पठाईएको खवर प्रहरि उच्च स्रोतले बाहिर ल्याएको आरोपमा वालेन सरकारले- आईजीपि दान वहादुर कार्किलाई पदबाट हटाईएको भन्ने सत्य हो। सिर्जना गरिएको भनिएको बाकि कुरा हौवा हो, असत्य, गल्ति ढाकछोप गर्ने प्रपञ्च हो ।
4
1,379
म गगन थापा, तपाईँको दाइ, तपाईँको भाइ, तपाईँको साथी, तपाईँको छोरा, तपाईँको सभापति कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन। मैले सधैँ भन्दै आएको छु, मेरो हातमा दाग छैन, मनमा कुनै कालो छैन, मेरो हात सफा छ, my hands are clean." @thapagk
2
399
दान वहादुर कार्किले सर्वोच्चमा रिट दिएर आफ्नो संवैधानिक अधिकार प्रयोग गरेका छन, आशा गरौ पुन आईजीपि पदमा पुनरवहालि हुनेछन ।
255
जेन-जी आन्दोलन अघि र पछि जस्तो- गगन समातिनु अघि प पछिको बारेमा सरकारले गम्भिरताका साथ पर्याप्त समय लिएर सोचोस !
यो सस्तो र सजीलो विषय होईन । सरकार आफ्नो लक्ष्य र उधेश्य भुलेर प्रतिशोधको राजनीतिमा आकर्षित देखिदैछ, जुन महंगो हुनसक्छ ।
4
470
सरकारी जग्गा हिनामिना गरेको आरोपमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र पुर्व मन्त्री मिनेन्द्र रिजाल सहित ९७ जना विरुद्ध अख्तियार (CIAA) ले विशेष अदालतमा मुद्दा दर्ता गराएको छ।
Source: Special Court Information Officer



