Bijay Khadka (@bjkhadka) header
Bijay Khadka (@bjkhadka) profile picture

सहायक महामन्त्री / पर्यटन विभाग प्रमुख : राप्रपा , सल्लाहकार : पानस आईसीसी उपाध्यक्ष : नेपाल आईस हक्की संघ

Bigu - 4, Laduk,Dolakha,Nepal.
Joined January 2012
राप्रपा महाधिवेशनमा युवा सहभागिता अनिवार्य, प्रत्येक क्षेत्रबाट ९ प्रतिनिधि चुनिने nepalpress.com/2026/11/14/78…?
100
राप्रपाकाे महाधिवेशनलाई सुव्यवस्थित वनाउने सन्दर्भमा अतिथि सत्कार व्यवस्थापन समितिकाे वैठक अध्यक्ष राजेन्द्र लिङदेनकाे समुपस्थितिमा उपाध्यक्ष ध्रुववहादुर प्रधानको अध्यक्षतामा वस्याे । वैठकले अतिथिहरूलाई निमन्त्रणा ,सत्कार तथा व्यवस्थापन लगायतका विषयमा छलफल गरेको छ।
54
Happy Dipawali.
1
2
61
तिहारको भेट : पुराना दिनको सम्झना र समिक्षा गऱ्यौं। पार्टी जीवनको अर्को नवीन क्षणमा छौं, सुधार गर्नुपर्ने विषयमा छलफल गरौं, नयॅा प्रयोग गर्ने भूल नगरौं भन्नेमा मेरो जोड रह्यो । @rrbartaula @bjkhadka
2
6
238
राप्रपाको महाधिवेशन प्रतिनिधि छनोट मंसिर २ देखि १० गतेसम्म हुने nepalpress.com/2026/11/05/77…
188
साहित्यकार उन्नति वाेहाेरा शीला भाउजुकाे रचनाहरूकाे संगालाे " फर्कि आउ शान्ति तिमी " आज महेन्द्र पुलिस कल्वमा विशिष्ट कलाकारहरूद्वारा गाईएका गीतहरू विभिन्न क्षेत्रका व्यक्तित्वहरू विच रहेर सुन्ने अवसर प्राप्त भयाे । निमन्त्रणाकाे लागि हार्दिक आभार व्यक्त गर्दछु । वधाई ,शुभकामना !
56
उपत्यकामा रहेको रगतको अभावलाई मध्यनजर गरी आज राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा रक्तदान कार्यक्रमको आयोजना गरेर ९५औँ पटक रक्तदान गर्न पाउँदा मन आनन्दित भएकोछ। "रक्तदान जीवनदान !"
3
3
34
1,930
भाेलि रक्तदान कार्यक्रममा सहभागी बनाैं ।
1
106
Bijay Khadka retweeted
नेपाल–भारत सम्बन्धका सन्दर्भमा डा. स्वर्णिम वाग्लेले हालै दिल्लीमा दिनुभएको अभिव्यक्ति आपत्तिजनक मात्र नभई नेपाली राष्ट्रियतामाथिको ठाडो अवमूल्यन हो। नेपालको राष्ट्रवाद कहिल्यै पनि कुनै मुलुकविशेषको विरोधमा टिकेको छैन। विदेशी मञ्चमा पुगेर ‘भारतविरोधी राष्ट्रवादको युग सकियो’ भन्दै राष्ट्रिय सरोकारका मुद्दालाई कमजोर बनाउने उहाँको तर्क पूर्णतया गैरजिम्मेवार छ। ​सानो समुहको केही अपवादमुलक धारणालाई लिएर सिङ्गो मुलुकको राष्ट्रिय भावनालाई संकुचित देख्नु उहाँको पूर्वाग्रही चस्माको उपज हो। नेपालको राष्ट्रियता आफ्नो देशको सार्वभौमिकता र नेपाली जनताको हितको रक्षामा केन्द्रित छ। हामी भारतसँग समानता र सम्मानजनक सम्बन्ध चाहन्छौँ; तर सीमा मिचिनु, डुबान हुनु वा नाकाबन्दीजस्ता ज्यादतीविरुद्ध बोल्नु भारतविरोध होइन, राष्ट्रप्रतिको अविभाज्य निष्ठा हो। के राष्ट्रहितमा उठ्ने यी आवाजहरू अब असान्दर्भिक भइसकेका हुन्? वाग्लेको यो अभिव्यक्ति कतै विगतमा उहाँले अघि सारेको आत्मघाती ‘मुनरो डक्ट्रिन’ कै उपज त होइन? जिम्मेवार ओहोदामा बसेका व्यक्तिले यसको जवाफ दिनैपर्छ। के सरकारको धारणा यही हो? @ShahBalen
49
44
8
240
25,507
बुढीगण्डकी नदीमा आज आएको भिषण बाढी, बाढीले उत्तरी गोरखा र तटीय क्षेत्रमा पुऱ्याएको क्षति एवं नागरिकले भोग्नुपरेको सास्ती र त्रासदीप्रति दुःख व्यक्त गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जारी गर्नुभएको विज्ञप्ति :
1
4
123
राप्रपाकाे प्रदेश अधिवेशनवाट काेसी प्रदेशको अध्यक्षमा राम थापा ,लुम्बिनीमा मा.मेनुका खाँड केसी ,सुदुरपश्चिममा पुष्कर दत्त भट्ट , गण्डकीमा अर्जुन खनाल विजय हुनुभएकोमा उहाँहरू लगायत सम्पूर्ण निर्वाचित कार्यसमितिलाई हार्दिक वधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।
106
राप्रपा पुर्व अध्यक्ष संवर्धनवादी विचारधाराका मिँयाे आदरणीय @KTnepal द्वारा लिखित REIMAGINING NEPAL: A New Path to National Renaissance पुस्तककाे विमाेचन समाराेह । #आम्रपालीवैङ्कट
1
1
157