amazing!
You can now turn your sources into interactive, shareable websites 🤯
Just type "make me a site" in the Chat with a description of what you want to build (interactive dashboards, project trackers, etc). Once built, open it in a new tab or share it directly with others.
Available globally on web for ALL (18+) users. Share your examples below!
2
366
CG retweeted
छठ के हो र कसरी मनाइन्छ? नेपाली भाषामा एउटा छोटो भिडियो बनाएको छु। दुई मिनेटमा चार दिनको पर्व।
सबैलाई छठ पर्वको शुभकामना! 🌅
#छठ #Chhath #ChhathPuja #Nepal
CG retweeted
Replying to @chandangoopta
दुइ वर्ष अघि जनकपुरको छठ को भब्यता देखेर म तिनछक परेको ! हजुरले इङित गर्न खोज्नु भएको जस्तै प्रकृतिको पुजा गर्ने यो चाड बैज्ञानिक पनि हो भन्ने लाग्छ मलाई !
छठ के हो र कसरी मनाइन्छ? नेपाली भाषामा एउटा छोटो भिडियो बनाएको छु। दुई मिनेटमा चार दिनको पर्व।
सबैलाई छठ पर्वको शुभकामना! 🌅
#छठ #Chhath #ChhathPuja #Nepal
Yes this is the right solution.
Replying to @growwithsaurav
-Govrnt. can publish an annual calendar instead of announcing on ad-hoc
-Each employees can be given x days of regional festive holidays. They will take based on their own need.
-I don't celebrate Loshar/X-mas but might want extra days on Dashai. Ppl can chose based own need.
1
7
694
Chhath is 2 days celebration. Those who celebrate should be able to take holiday on their respective holidays. I like and need 2 days Chhath holiday but I don’t need holiday on Loshar et al.
के jokes हो यार यो ? Kindergartner को स्कुल हो र मनलागि छुट्टि दिन लाई | के भन्ने यार ।
तेसै त देशको productivity सबसे lowest मा पर्छ , तेस्मथी पनि ad - hoc मा छुट्टि थपेको थपै गरेको छ । 😫
5
14
2,568
Humans will no longer be solving problems; they can go back to focusing on human relationships, touching grass, building community, and things that humans only can and should do 🤝
During pre-release testing, Claude Fable 5.2 and Claude Mythos 5.2 worked on ambitious projects in many different fields. Here are a few.
From a one-paragraph prompt, Fable 5.2 designed three working electronic devices, including this home voice assistant hub.
16
1,187
CG retweeted
Happy Tihar! U.S. Embassy Nepal wishes everyone celebrating a bright and joyful festival of lights. May this Tihar bring prosperity, good health, and happiness to you and your families.
A Muslim mayor from Ney York wishing Nepali community in Nepali language is one of the most inclusive leaderships I have seen in a while 🤝🤗❤️ . Happy Tihar and Bhai Tika to you too Mr Mayor
I am afraid of all the spoilers from Ramayan movie so I will now come back to X after watching the moving tomorrow. 😭✌️
CG retweeted
के तपाइलाइ थाहा छ नेपालमा गेम बनाएर संसारभर नाम कमाएका गेम कम्पनीहरू पनि छन । संसारकै सबैभन्दा चर्चित लुडो (~ २०० मिलियन Downloads ) र कलब्रेक गेम (१५० मिलियन + downloads) नेपालीले नै बनाएका हुन् । हामीले वहाँहरु लाई बोलाएर समस्याहरू पनि बुझ्यौं र यो Game Development क्षेत्रलाई सजिलो बनाउन र उद्योगको रूपमा अघि बढाउने कुराहरू बारे पनि कुरा गर्यौं र अब वहाँहरुको समस्या समाधान गर्ने गृहकार्य अघि बढाइएको छ । नेपाल बाटै हामीले Global Unicorn कम्पनी बनाउन सहज पार्नुपर्ने नियम, वातावरण सबै पुनरावलोकन गर्नेछौ ।
IT को प्रोडक्टहरु र एक्सपोर्ट पनि अहिले निकै promising स्टेजमा छ र हाम्रो ट्यालेन्ट, कम्पनीहरूले सहजै कमाउने, re invest गर्ने कुराहरू लाई ध्यानमा राख्दै tax सहजता र Policy improvement, international income मा conservative नियमहरू अझै सहज बनाउने छौं।
यसका साथै Game Jam, Startup events, IT Sector र राष्ट्र बैंक, अर्थ मन्त्रालयको regular interaction, Hackathons र समग्र IT Product & Gaming industry लाई फाईदा हुने ecosystem events मा invest गर्ने छौं ।
CG retweeted
#Nepal #NepaliCongress #Democracy
मैले अन्नपूर्ण पोस्ट मा प्रकाशित आफ्नो लेखमा नेपाली कांग्रेसको लोकतान्त्रिक विरासत, नेतृत्वमा पुस्तान्तरणको बहस र नेपालको संस्थागत संकटलाई विश्लेषण गरेकी छु।
मेरो मुख्य तर्क छ - लोकतान्त्रिक नवीकरण भनेको पुरानो नेतृत्वलाई विस्थापित गर्नु मात्र होइन, लोकतन्त्रको इतिहास, संस्थागत मर्यादा र जवाफदेहितालाई जोगाउँदै राज्यका संस्थाहरूलाई बलियो बनाउनु पनि हो। राजनीतिक परिवर्तनलाई कुनै एक नेता वा दलमा सीमित गरेर हेर्नु र डिजिटल माध्यममा लोकप्रिय बनेको भाष्यलाई जनमतको सर्वमान्य अभिव्यक्ति ठान्नु लोकतन्त्रका लागि जोखिमपूर्ण हुन सक्छ। राज्य सञ्चालन कुनै व्यक्ति वा सत्तारूढ शक्तिको स्वविवेकमा होइन, संविधान, विधि र उत्तरदायी संस्थागत प्रक्रियामा आधारित हुनुपर्छ।
annapurnapost.com/story/5101…
पुस्तान्तरण आवश्यक छ, तर लोकतान्त्रिक स्मृतिको मूल्यमा होइन। भाइरल हुनु संवैधानिक वैधता हुनु होइन।
@Annapurna_Post @bk_basnet

















