Gaurav (@ubdrain) header
Gaurav (@ubdrain) profile picture

our generation should invest in green tech so we can leave cleaner Earth to next generation

Kathmandu, Nepal
Joined June 2009
Photo by Gaurav (@ubdrain)Photo by Gaurav (@ubdrain)Photo by Gaurav (@ubdrain)Photo by Gaurav (@ubdrain)Photo by Gaurav (@ubdrain)Photo by Gaurav (@ubdrain)Photo by Gaurav (@ubdrain)Photo by Gaurav (@ubdrain)Photo by Gaurav (@ubdrain)Photo by Gaurav (@ubdrain)
"Institutional Capacity to build" -- 🤔
US construction productivity fell from 1970 to 2020 while the rest of the economy got more productive, and a 1-year-old startup called Unlimited Industries is trying to reverse that. Unlimited is managing $10 billion in data center and power plant projects, compressing design and engineering work that typically takes 18 months and 100,000 human hours into a single day. The team has set out to do for construction what SpaceX did for launch and Anduril did for defense: question every assumption and build from first principles. "We were better at building in the '60s, everything from power plants to houses and everything in the middle, than we are today. An era before we had computers, we were better at building stuff than we are now." Co-founder and CEO Alex Modon expects to 2-3x the team in the next 6 months. Unlimited is hiring founding roles across engineering, sales, supply chain, construction management, and recruiting, all in SF: a16zjobs.substack.com/p/insi… @alexmodon @unltdindustries
3
293
👏👏👏
🇨🇳🔥Una empresa tecnológica china de Shenzhen —el centro tecnológico de China— acaba de combinar robots humanoides con brazos robóticos industriales.#China
1
244
जे मा पनि complain गर्यो भन्नु होला, तर हामीलाई ८ ओटा थप cricket stadium चाहिन्छ जस्तो लाग्दैन है।२~३ टा थप गरम, बाँकि पैसाले २~३०० ओटा सरकारी स्कुल,१~२टा सरकारी हस्पिटल update गरम। यो मौसम अनुसार नया chocolate बाड्ने काम बन्द गरम (IPLको समयमा cricket stadium) | 🙏
19
14
3
103
8,236
Interesting take 🤔
there is no moat
164
PM Fund मा १५ अरब + आएको थियो क्यारे | एस्तो video देखियो | बुडा मान्छेको आँखामा आसुँ छ, उन्को विश्वाश गरियो | यार एस्तो video धेरै मान्छेहरुको आयो भने त सरकारको बिल्ला हुन्छ है | please ground मा काम गरी दिनुस् |🙏
1
1
270
काम नगर्ने नेताहरूको पनि घर खेत गए मात्रै इन्साफ हुन्छ| चुनाव जितेका नेताले पनि काम गर्छु भनेर जनताले तिरेको कर लिएका हुन्छन, ठेक्दारले जस्तै| एउटालाई मात्रै कर्वाही हुनु अलिक न्याय संगत भएन | 🙏
भौतिक मंत्री सुनिल लम्साल भन्छन्: काम नगर्ने ठेकेदारको घर खेत जान्छ, अब पहिलाको जस्तो स्थिति हुने छैन ।
3
3
1
21
1,638
गगन थापाले ५५मा राजनीति छोड्ने नछोड्ने भन्दा ठुलो कुरो देशको policy राम्रो हुनु हो।नेताहरु आउँछन् जान्छन,तर पुराना खत्तम policyलाई राम्रो policyले परिवर्तन गरम।संसदमा २/३ mandate भएको सरकारले massive policy reform लिएर आउनु पाएको छैन, गगन थापा राजनीतिमा हुनुनहुनु खासै मतलब हुन्न।
गगन दाजुले आफू ३४ वर्षको हुंदा ५० वर्षपछी राजनीति छोड़नी हो भने । ४६ वर्षको हुंदा ५५ वर्षपछी राजनीति छोड़नी हो भने । अहिले दाजु ५०/५१ वर्षको हुनुभयो, रात गई बात गई भन्नु हुन्छ । 🙈😝
2
8
678
सरकारको समर्थकहरुले अरुको खिसी गर्नु भन्दा सरकारको राम्रो काम र गर्न चुकेका काममा focus गरम।संसदमा २/३ mandate गगन थापाले पाएका थिएनन्; उनको खिसी गरेर time waste गर्नु भन्दा, problem solve गर्न तिर लागुम । हुन त दिएको suggestion सब रद्दी टोकरीमै फाल्ने गरेको छ जस्तो छ ।
1
3
158
NJ Subediको यो video हेर्न सुझाव । युवालाई नराम्रा policyले कत्तिको frastu पारेको छ त्यो व्यथा यो दुइ घण्टामा पोखेका छन् । 🙏 youtube.com/watch?v=HFtjKhqj…
1
150
🤣🤣🤣
If your company refers to engineers as the IT department, you have nothing to worry about. You were already breached last week.
1
281
Wow, china is in league of its own. East Asian culture really puts education as highest priority. 👏
1
3
623
ईन्डिया मै एस्तो हालत छ् ; हामी त उनिहरु भन्दा २ generation पछाडि होलौँ investor friendly policy reform मा| हाम्रा सरकारमा बस्यालाई भन्यो भने dialogue मार्छन् | (हालसाल कै experience) |
102
के भन्या यो? सबै बाहुनले घुस मात्रै खान्छ भनेको हो? त्यी मान्छेलाई तपाई personally चिन्नु हुन्छ? तिनलाई आख्तियरले कारवाही गरेको छ? येदि छैन भने बाहुन भन्दैमा घुस संग link गर्ने? यो अत्ति racist भएन र?
Ghush matra khana milcha kya-rey.
6
1
16
3,592
Government must find culprit for the cause of this lives lost and put them behind the bar. Its really sad no one is behind the bar yet. Why is government not taking any action?
With insurance money Bhatbhateni’s have been re-built, Hilton, Singha Durbar repair & renovation are ongoing, a better Sansad Bhavan & Supreme Court infrastructure will arise. But the 76 lives lost as a result of police brutality on Bhadra 23 will never come back.
2
4
602
नेपालको हालको policy अनुसारको कर्मचारीतन्त्र (bureaucracy) भन्दा राम्रो त AI ले चलाएको कर्मचारीतन्त्र (bureaucracy) होला ( नेपाली जनतालाई )। process र policy जति सब कर दातालाई दुख मात्रै दिने खालका छन्, पिर भने गाई हुने रे।
मनुष्य गाई हुँदैछ! आजकल निकै प्रख्यात भइरहेको एक वक्ता, लेखक, इतिहासकार Yuval Noah Harari ले एआईबारे सतर्क गराएको एक अन्तर्वार्ताको एक अंश: “गाईलाई थाहा छ कि मनुष्यहरु छन्, किन कि उस्ले हामीलाई देखिरहेको छ। तर, गाईलाई पैसा के हो थाहा छैन। मैले एक गाईलाई बेचेर पैसा मेरो बैंक एकाउन्टमा जम्मा हुन्छ। तर, यो किनबेच गाईलाई अदृश्य (invisible) हुन्छ। Animal Rights Activist हरुले पनि गाईलाई सम्झाउन सक्तैन। किनबेचले गाईलाई असर परिरहेको भएपनि पैसा भनेको यो हो, शेयर मार्केट भनेको यो हो, bond market भनेको यो हो भनेर गाईलाई कसरी सम्झाउने? अहिले के भइरहेको छ वा निकट भविष्यमा के हुँदैछ भन्ने सम्बन्धमा एआईले रोबट बनाएर रोबटले सडकमा आएर हामीलाई गोली हानेर मार्न आउँदै छ भनेको होइन। एआईले हाम्रो आर्थिक/वित्तीय प्रणाली (financial system) र कर्मचारीतन्त्र (bureaucracy) लाई नियन्त्रणमा लिन लागेको छ भनेको हो। एआई एक कर्मचारीतन्त्र रूपी जीव (bureaucratic native) हो। सम्पूर्ण कर्मचारीतन्त्र एआईको नियन्त्रणमा जाँदैछ। मनुष्यले कर्मचारीतन्त्र आविष्कार गरेको ५/१० हजार वर्ष मात्र भयो त्यसैले हामी कर्मचारीतन्त्र भन्दा लाखौँ वर्षले जेष्ठ हो। त्यसैले कर्मचारीतन्त्र हामीलाई कठिन लाग्छ। मानवजात जन्मेको जंगलमा हो, कार्यालयमा होइन। त्यसैले कर्मचारीतन्त्र हाम्रो लागि अपरिचित (alien) हो। तर, एआईको लागि कर्मचारीतन्त्र आफ्नो घर हो, किन कि एआई कार्यालयमा जन्मेको हो। कुनैपनि बैंकर (banker) ले सम्पूर्ण बैंक कारोबार सम्झन सक्तैन, तर एआईले सक्छ। एआईले बैंकको अत्यन्त जटिल वित्तिय, कानूनी तथा बैंक कारोबार प्रणाली निर्माण गर्नसक्छ, जुन हामीले बुझ्नै सक्तैन, जसरी गाईले हाम्रो आर्थिक प्रणाली बुझ्न सक्नैन। आउने १०/२० वर्षमा हामीलाई नियन्त्रण गर्ने एआईले निर्माण गरिदिने आर्थिक प्रणाली हामीले नै बुझ्न सक्तैन, जसरी गाईले हामीले बनाएको आर्थिक प्रणाली बुझेको छैन। हामी भविष्यको गाई हो।”
5
557
२/३ सरकारले पनि अध्यादेशको साहार लिनु चै हाम्रो law making processको big failure हो है | कि सरकार प्रश्न सँग भागेको हो कि process खत्तम हो | कस्ले सुधार गर्ने ?
🇳🇵लु हेर्नु होस, मेरो ३ महिनाको काम। तिन महिनामा २ वटा ऐन बनाउनु भनेको ठुलो काम हुने रहेछ । किन भने ऐन बनाउने काम एकदमै लामो समय लाग्ने काम रहेछ र कुनै कुनै ऐन बनाउन त धेरै वर्ष पनि लाग्ने रहेछ । धेरै विज्ञहरूले रात दिन खटिएर बनाएको २ वटा विधेयकलाई अध्यादेश बाट ल्याईयो। 🇳🇵(१) बिज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश २०८३ (२) नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा प्रतिष्ठान अध्यावेश २०८३।🇳🇵 यी दुई वटा अध्यादेश नल्याईकन बिज्ञान प्रविधि विकासको लागि अनुसन्धान र नवप्रवर्तन गर्नै नसकिने र अवन्डामा राखेको ३ अर्व रुपैयाँ पनि खर्च गर्न नसकिने हुनाले अध्यादेश नल्याई नहुने परिस्थिति सृजना भएको हो । महावीर पुनले अध्यादेश बाट ऐन ल्यायो भनेर नरिसाउनु होला। संसद र राष्ट्रिय सभामा लगेर ऐन बनाउन कम्तिमा पनि अझै पाँच छ महिना लाग्ने देखिएकोले अध्यादेश ल्याउनु परेको हो। राष्ट्रपतिज्यूलाई धेरै धन्यवाद छ ।🇳🇵🇳🇵🇳🇵
4
6
30
2,067
२०२९ मा भरतको per capita GDP ३,६००$ पुग्छ रे, २०२९ मा हाम्रो चै कती ? १,८००$? हुन त एस्तो बैगुनी policy हुने देश कत्तिनै बडोस |
3
8
616
गगन थापाले किर्तिपुरको डांडामा laptop मार्फत remote work गरेर महिनाको २~३~४ लाख कमाउन मिल्छ भन्थे, त्यो बेला उनलाई सबले उडाए (मैले पनि 🫢); तर अहिले सरकारले नै एउटा positionलाई साँढे दुइ लाख दिने भएछ, good going। 👏
3
9
3
43
9,588
If ambulances have this. we might be saving thousands of lives every year.
Turns out the future does have flying cars
2
5
716
३० वर्ष आगाडी बन्दुक उठाउन, चौक्की हान्न अगि येत्तिको बुद्धि आएको भए देशको यो हबिगत नै हुन्न थ्यो। नाती खेलाएर बसम डा. साप। दशैंको शुभकामना।🙏
स्वागतयोग्य वैचारिक बहस! वादे वादे जायते तत्वबोध!@TweetPRK
3
12
596