Dadhiram Nepal (@dadyuncleOops) header
Dadhiram Nepal (@dadyuncleOops) profile picture

राजनिति र भ्रष्चार र सामाजिक सवाल

Joined June 2010
Photo by Dadhiram Nepal (@dadyuncleOops)Photo by Dadhiram Nepal (@dadyuncleOops)Photo by Dadhiram Nepal (@dadyuncleOops)Photo by Dadhiram Nepal (@dadyuncleOops)Photo by Dadhiram Nepal (@dadyuncleOops)Photo by Dadhiram Nepal (@dadyuncleOops)Photo by Dadhiram Nepal (@dadyuncleOops)Photo by Dadhiram Nepal (@dadyuncleOops)Photo by Dadhiram Nepal (@dadyuncleOops)Photo by Dadhiram Nepal (@dadyuncleOops)
न्यायालयभित्रै भ्रष्टाचार र विकृति छ भने समाधान पनि त्यहीँ खोज्नुपर्छ। न्यायाधीशमाथि प्रश्न उठ्दा पत्रकारलाई समातेर न्यायालय शुद्ध हुन्छ? रोग न्यायालयमा छ, उपचार प्रेसलाई दोष दिएर कसरी हुन्छ?
11
यो सरकारले सांकेतिक रुप राजनैतिक दलमाथि लगाएको ब्यारिगेट हो है । सामान्य रुपमा लिन सकिन्न ।
6
Dadhiram Nepal retweeted
आज भनिमण्डल हाट मा भेटियाे राेज एप्पल ।
1
3
5
131
ल है कर्याप झ्यापहरु what is this? मेक अ प्लान फर मेनेजिङ द सिन्ड्रोम अफ अनिकाल ।
23
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनसँग सम्बन्धित कार्यक्रम पनि समयमै अघि बढ्न सकेन । घन्टौंसम्म कार्यक्रम स्थगित हुँदा सहभागीहरू गर्मी, भोक, थकान र आफ्ना व्यक्तिगत दायित्वबीच अल्झिन बाध्य भए । baahrakhari.com/detail/49228…
24
बाटोमा जमेको पानीले निकास नपाएपछि, कुटो बोकेर आफैँ बाटो खोल्दै हुनुहुन्छ आमा। देश  विकास गर्ने काठहरु सिंहदरबारको डवलीमा बस्छन् बिकाश मोफसल चाहियाे छ । बाध्यता यही हो।
17
इटहरी -३, सुनसरी ५:२३-२५
8
ओलीले यो व्यवस्था अराजक भन्नु र अनि दिल्लीमा बालेनको खोजी भन्नुको समाचारको उस्तै उस्तै महत्व छ है।
12
नेपालमा कृत्रिम बुद्धिमत्ता : भूमिका, सम्भावना, आवश्यकता र चुनौती कृत्रिम बुद्धिमत्ता (एआई) आजको विश्वमा तीव्ररूपमा विकसित भइरहेको आधुनिक प्रविधि हो । यसले कम्प्युटर तथा मेसिनलाई मानवजस्तै सिक्ने, विश्लेषण गर्ने र निर्णय लिन सक्ने क्षमता प्रदान गर्छ ।baahrakhari.com/detail/48968…
7
के आज संसदमा वरिष्ठ मन्त्री स्वर्णिम वाग्ले ले प्रधानमन्त्रीको तर्फबाट नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिने हो ?
43
Dadhiram Nepal retweeted
'मनोजको तुलना सपनासँग हुन सक्दैन' #baahrakharinews #12khari #SushilaKarki #SupremeCourtNepal #NepaliPolitics #JudiciaryNepal
1
7
2
16
2,719