ⱣI (π) (@double2by7) header
ⱣI (π) (@double2by7) profile picture

बायो हेर्न मन भए अनुरोध गर्नुस् क्या रे।

kathmandu
Joined December 2025
Photo by ⱣI (π) (@double2by7)Photo by ⱣI (π) (@double2by7)Photo by ⱣI (π) (@double2by7)Photo by ⱣI (π) (@double2by7)Photo by ⱣI (π) (@double2by7)Photo by ⱣI (π) (@double2by7)Photo by ⱣI (π) (@double2by7)Photo by ⱣI (π) (@double2by7)Photo by ⱣI (π) (@double2by7)Photo by ⱣI (π) (@double2by7)
1980 मा record गरिएको यो "Kathmandu" भन्ने गीत छ है Do die go को, चाख लागेमा सुनी हेर्नु होला। youtu.be/ZAC8EpOj73I
भोली Go die go को program रहेछ है @uttambajra78742 दाइ, Durbarmarg मा. Kathmandu भन्ने गीत Live सुन्न पाईएला है
34
भोली Go die go को program रहेछ है @uttambajra78742 दाइ, Durbarmarg मा. Kathmandu भन्ने गीत Live सुन्न पाईएला है
1
2
108
खासमा "गोलम" भन्ने मुभी हेर्दै जोतुँ भनेर सोच्दै थिएँ, तालमा भुसुक्कै विर्सेछु। अस्तितिर हेरेको "Missing" भन्ने मुभी नि राम्रो थियो।
1
39
Nice Friday night: updated 3 apps to PHP 8.6 and deployed to the dev server for internal review. Will check in with colleagues for feedback on Tuesday (Monday is a day off in Japan).
1
26
यो हेर्दा १० को माल खेर गाको फिलिङ आउने के। कहिलेकाहीँ ३/४ वटासम्म subagent paralell हान्दा नि यो ताल छ। यो प्याकेज मेरो लागि झण्डै अनलिमिटेड नै हो। चलाएर नसिद्धिने भो।🤣🤣
26
२००७ तिर जागिर फेर्न नयाँ जागिरको आवेदन दिँदा यस्तो लेख्या रहेछु। राकुतेनतिर सामान बेच्ने काम, e-commerce साइट म्यानेजमेन्ट गर्या रहेछु उबेला, अहिले पुरानो फाईल केलाउक्ँदा देख्या पर्यो। EC-Cube मा कतिवटा E-commerce platform बनाएँ भनेर बिर्सेँ अहिले, उमेर ढल्क्यो।🤣🤣
2
57
ख़ासमा सांसद या मेयर त लड़न मन थियो। औँला टेढ़ो गर्ने बानी नभएको र बाउको सम्पत्ति नि नभएको मलाई त्यो मासिक ५०/६० हज़ारको जागीरले मेरो घर चल्दैन भनेर चुप लागेर बसेको छु। जोती ख़ान पर्नेले राजनीति गरेर काम छैन। 🤣🤣
34
सानो सहकारी चलाउन ४/५ जना कर्मचारीको तलप सुविधा र कार्यालय खर्च धान्न चाहिने खर्च कमाउन, अहिलेको ब्याजदर(ऋण, निक्षेप बीचको फरक) अनुपात हिसाब गर्दा सहकारीको कति लगानी हुनपर्छ भन्ने हिसाब गर्यो भने गतिलै artcile बन्ला त @gbudhathoki दाइ 😊
र अहिले न्युनतम ज्यालाको जो फण्डा छ नि? सहकारी र फाईनान्सतिर काम गर्ने कर्मचारीलाई न्युनतम मासिक ३५ हजार(सरदर हिसाप है) तलप दिन कडाई गरिए करीब ७५% सहकारी बन्द हुनेछन्। नियम बनाएर मात्रै हुन्न के, सबै कुरोको अवस्था बुझौँ। 🤣🤣
1
60

अनि "२०० जनाले हजार जम्मा गरेर २ लाखले किसानलाई २टा भैँसी किन्देर चुप लागेर बस्ने हो त सहकारी? कि के गर्ने?" भनेर सोधेसी उपमेयर चुप लागिन्। अहिले बजारको तात्तातो startup कर्जाको २० लाख नि त्यै पारा हो। बजार हेरौँ पहिले।🤣🤣
1
86

दशकअघि सहकारी नभएर खोलौँ भनेर ५० जना जतिले ५० हजारको दरले सुरु गरौँ, पछि अरू गाउँले थप्दै जाउँ भन्ने कुरो भो। उपमेयर आइन्, "यत्रो ५० हजार सबले हाल्न सक्छन् त गाउँकाले? १/२ हजारबाट सुरु गर्नुस्" भनिन्।
1
65

69
थरीथरीका पोल खडा गर्न थाले यता। भोट हालेर ठूलो मान्छे हुने भए नेपाल उहिले विकास भैसक्थ्यो। म देशमै वार्षिक १ करोडजति तलप आउने जागिर खाईरा'हुन्थेँ। 🤣🤣
1
1
3
107
CVE-2026-115560 केशमा आज करीब २०० प्रोजेक्ट चेक हानियो त। अचेल दिनहुँजसो vulnerability को threaten आउँछ। एआइ लाई चेक गर्न लगायो, एआई ले काम सकुन्जेल गुच्चा र गुलेली खेलेर बस्यो। जिन्दगी रमाईलो छ 🤣🤣
69
算命学みたいな感じかな?😊
Hey @grok Is there any hidden meaning behind Angelina Jolie’s Mysterious tattoo & can you translate it
29
This translation is horrible @grok bro
खासमा बुढ्यौली लागे नलागेकोचाहिँ उमेरले भन्दा नि नाथे ले तय गर्छ। जब तपाईँमा नाथे छिमल्ने भाउँतो आईलाग्छ नि, तब सोच्नुस् कि तपाईँ बुढो हुनुभो। 🤣🤣 नाथेशास्त्र है।
1
1
138
खासमा बुढ्यौली लागे नलागेकोचाहिँ उमेरले भन्दा नि नाथे ले तय गर्छ। जब तपाईँमा नाथे छिमल्ने भाउँतो आईलाग्छ नि, तब सोच्नुस् कि तपाईँ बुढो हुनुभो। 🤣🤣 नाथेशास्त्र है।
1
173
recent update छैन, नेपालको पुरानै रोग हो। project एकजनाले शेयर गर्नुभएको रहेछ। @MahabirPun दाजुकोमा सपनाचाहिँ देखिन्छ, कर्मशैली र नतिजा देखिन्न(म जनताले हेर्दा)। सैद्धान्तिकत: (manifesto हेर्दा) देशका नयाँ पुराना सबै दल गतिलै देखिन्छन्, कार्यशैली र त्यसले दिने नतिजा मूख्य हो के।
Replying to @feelosophicalpb
I would say "vision". She started open-source projects to tackle a real problem. If it were to go through the gov channel, tender ship, etc. the cost would be massive. IDK the impact it had. But it is something I have never seen from a politician. github.com/moest-np/center-r…
1
50
मैले python script मा लेखेको परिक्षा केन्द्र randomize गर्ने project github मा हेरेको थिएँ। सुरुवाले बुढाहरूले त्यतिको औकात त के, सोच नि राख्दैनन्।
What are the contributions of Sumana Shrestha as the Education Minister that you remember?
1
67
Currently, there is a flood in AI. For the current world, only DeepSeek and Opus are needed, while the others are either scams or hype.
1
37
कसैसँग यसको जानकारी भए पाउँ त, फोटो पुलिसको फेसबुक पेजबाट लिएको, विस्तृत विवरण २ घण्टा बित्दा नि आएको छैन 😂
34