ⱣI (π) retweeted
このポストは、第65回外国人による日本語弁論大会で外務大臣賞を取ったネパリ・ビマルさんのスピーチを切り抜いたものです。
本人は「SNSの『帰れ』動画に怒って『助けに来たんだろ』と怒鳴り返して投稿してしまった」と過去の失敗を語り、その後10枚の反省文を書いて「怒りに飲まれるな」「相手を敵にするな」と教訓にしている内容です。
弁論大会の文脈を隠し、「今ブチ切れてるヤバい外国人」として拡散している典型的な印象操作です。
外務大臣賞を取ったスピーチにもかかわらず、ネパール人の印象を破壊しにかかってるかなり悪質なものです。
ネパール人の良し悪し以前の問題で印象操作をするな。という話です。事実が捻じ曲げられているからです。
ⱣI (π) retweeted
मिडियाको अल्गोरिदम नचलेको समय हो यो। मिडिया पनि उत्तिकै खत्तम छ भन्नेमा हामी विश्वस्त छन् जति सरकार, प्रशासन, न्यायालय छ।
ⱣI (π) retweeted
सानोतिनो इन्फ्लेसन त यो बर्षको दक्षिणा रेटले पनि बताउने रहेछ।
पचास इज न्यु पाँच, पाँचसय इज न्यु सय ! 😂
ⱣI (π) retweeted
Replying to @ChaliseKuv52311
३६ किमी लामो राजधानीको lifeline मुग्लिङ-नारायणघाट निरापद बनाउन नसक्ने राज्यले हिमाली क्षेत्रको अति कठिन terrain मा १५०० किमी लामो हिमाली पर्यटक राजमार्ग बनाउने!
देशको क्षमता र साधनले नभ्याउने र राज्यको प्राथमिकतामा नपर्ने यस्ता उडन्ते योजनाको सट्टा पृथ्वी राजमार्ग चालू गर्नु नि
ⱣI (π) retweeted
Replying to @sanpokh
पुराना पार्टी सकिएको राम्रो हो। यिनीहरू सुध्रिन्छन् र नयाँ केही गर्छन् भन्नु चाहिँ नोस्टाल्जिक भएर जिउनु मात्रै हो। पुराना, मक्किएका र कुहिएका समाजको पतन पछि नै त्यसमा नयाँ विचार र समाज आउने हो, त्यसैले तिनको पतन अवश्यम्भावी छ भनेर श्रीकृष्णले महाभारतमा उवाच दिनुभएको थियो अरे।
ⱣI (π) retweeted
सडक पूर्वाधार निर्माणको डेटा हेर्दा लाज लाग्छ। विश्व बैंक र एडिबीको पैसाले हालसालैका वर्षमा विस्तार भएकाबाहेक देशभरि १ किमी पनि एसियाली मापदण्डको छैन।
राष्ट्रिय दैनिक पत्रिकाको फ्रन्टपेजमा मेरो पहिलो बाइलाइन स्व. मनमोहन अधिकारीले गाईघाट-दिक्तेल सडक सिलन्यास गरेको समाचार थियो। मेरो पत्रकारिता ३२ पुगेर ३३ वर्ष लाग्यो। "सगरमाथा राजमार्ग" नाम दिइएको त्यो बाटो अहिलेसम्म पूरा भएको छैन।
जयरामघाटमा बेलीब्रिज राख्दै झिक्दै गर्छन्।
यसैबाट थाह हुन्छ हाम्रो पूर्वाधार विकासको हैसियत
ⱣI (π) retweeted
Replying to @S_pokhreal
फिर्ता दिनुअघि उसले पछिको लाभको ग्यारेन्टी माग्छ, त्यो मिलाउन पनि समय त लाग्ने नै भो।
अझ दशैंको बेला बसमा दुई जनालाई एउटै सीट परेर लफडा भएजस्तो दुई जनालाई एउटै ग्यारेन्टीको चिर्कटो परे थप भद्रगोल।
🤩🤩
ⱣI (π) retweeted
यतीले पनि 'माथिल्लो भाडादर' हटायो।
साथै,
हवाई भाडा घटाउन भनेपछि इ सेवाबाट धनगढीका सबै टिकट गायब।
ⱣI (π) retweeted
आरक्षण, कोटा भनेका कसका लागि रे? ओ २०६२/६३ मा हामीले लोकतन्त्र ल्याएका भन्ने जीहरु! कसका लागि ल्याको रे? के ल्याको रे?
मिडिया manipulated आन्दोलनबाट आएको सत्ता हो सत्ता। बाँकी कताकति by product पनि एसो चुहाए जस्तो हो। आफ्नै लागि भए by product पनि।
समावेशी समूहबाट कांग्रेस उपसभापतिमा विनोद चौधरीको उम्मेदवारी
setopati.com/politics/400140
ⱣI (π) retweeted
Replying to @anantabrt @Dinesh30np
आगन्तुक अन्य पार्टिबाट भनेर एउटा मलाई नि छुट्टयाउनुहोस
राष्टिय पार्टि बनाम्न पर्च
ⱣI (π) retweeted
सम्पत्ति छानविन चै गम्भीरतापूर्वक गर्दिए हुने, कृष्णभिर बाइपास गर्न पुग्ने अवैध सम्पत्ति त कसो ननिस्किएला !!
ⱣI (π) retweeted
विष्णु पौडेलले आठ आना जग्गा फिर्ता गरेको याद आयो 😎😎😎
छानबिनमा तानिएपछि अध्यागमन अधिकृतले फिर्ता गरे घुस nayapatrikadaily.com/news-de…
ⱣI (π) retweeted
Replying to @BinodClimate
@BinodClimate
का अनुसार; असोज ८ -१२ गते भारी वर्षा भन्दै हुनुहुन्छ ! यो जुट नेटिंग तल र माथी दुवै तिर तुरुन्त गर्नोस् ! सानो - सानो ढुङ्गा झरे पनि गाडी जोगिन्छन् ! सामान्य बिषयले ठुलो क्षति जोगाउछ ! जुट नेटिंग महँगो पनि छैन , पछि उठाउँदा पनि हुन्छ ! जानेनौ भने भैरेलाई भन , गएर बसेर हाल्न सिकाइ दिन्छ !
#कृष्णभिर
ⱣI (π) retweeted
उत्खनन् गर्छ अर्कैले, भरेर इन्डिया ल्याउँछ अर्कैले, त्यहाँबाट नेपाल ल्याउँछ अर्कैले। जोखिम सबै अर्कैले उठाउँछ।
फेरि हाल्ने सिलिन्डर धरौटीमा किन्छ अर्कैले !
खास यो ग्यास वितरण गर्नेहरू उद्योग चैँ कसरी भए?😂
( एकै समुहका १० उद्योग छन् भने त जोखिम सुन्य र नाफा उच्च रहेछ, हैन?)
यो गाडी @CGMOTORSPVTLTD ले भित्राएको मोडल को हो भनेर एकजनाले लेखेको देखे, नभएको भए हैन भनेर खुलाउने मौका पनि हो।
कुनै पनि समाचारले कुन मोडलको गाडी हो भनेर लेखेको देखिदैन, सायद विज्ञापनको लोभ पनि होला।
तर इमान नै बेचेर पैसा त के पो कमाउनु र हौ?
र अर्को कुरा नेपालमा अहिले यस्ता बेनामे electric गाडीहरु भित्राएर ५०-१०० प्रतिशत नाफा जोडेर बेचिने गरेको देखिन्छ, मलाई नाफा संग सरोकार छैन, तर राज्यले यस्तो भित्रिरहेको साधनको गुणस्तर हेर्ने जिम्मा हुन्छ होला नि? व्यापारी हरुलाई भए पनि यसको करोडौ क्षतिपूर्ति नगराउने हो भने यस्ता घटना अझै बढ्दै जानेछन। यो पनि एक हिसाबको हत्या नै हो है, व्यपारीले खुवाएको खानाले कसैलाई food poisoning हुदा कारवाही गर्ने सरकारले यता पनि केहि ध्यान पक्कै देला।




























