Netra Tamang (@duinetra) header
Netra Tamang (@duinetra) profile picture

Journalist/Story Teller APLP Fellow G22 Reporter @bizmandu Past: @pahilopost @etimesnews @nagarik_news Author of 20 Illustrated Children Story Books

Nepal
Joined November 2009
Photo by Netra Tamang (@duinetra)Photo by Netra Tamang (@duinetra)Photo by Netra Tamang (@duinetra)Photo by Netra Tamang (@duinetra)Photo by Netra Tamang (@duinetra)Photo by Netra Tamang (@duinetra)Photo by Netra Tamang (@duinetra)Photo by Netra Tamang (@duinetra)Photo by Netra Tamang (@duinetra)Photo by Netra Tamang (@duinetra)
प्रतिनिधि सभामा तामाङको प्रतिनिधित्व २.५४ %, ५.६३ % जनसंख्या रहेको तामाङ समुदायबाट (२०८२) को निर्वाचनमा २ प्रत्यक्ष र ४ समानुपातिक गरी जम्मा ७ जनाले प्रतिनिधित्व गर्दै। 5 रास्वपा, 1 नेकपा र 1 जना राप्रपा प्रतिनिधित्व गर्दै। हार्दिक बधाई/शुभकामना #Copied @duinetra @SujataTamang2
1
4
1
9
549
उमेर जेनजी भएर के गर्नु चेतना पौने दुई सय पुरानो रहेछ भाइको । यस्तै चेतना भएकाहरू सत्तामा आए भने त थप ३-४ दशक अँध्यारोमै बस्नुपर्ने देखियो ।
47
28
42
187
53,087
Netra Tamang retweeted
सरकारले कुलमानलाई हटाएको छैन रे । स्रोतले पनि कोकोलाई डुबाए कुन्नी ! 😁
5
14
20
42
14,881
Warm Congratulations, President-elect @realDonaldTrump on your historic win! Wishing you all success for your second term as the President of the USA! I am confident that Nepal-US relations will further be strengthened during your tenure.
35
45
11
365
32,294
हरि श्रेष्ठलाई देवकोटाको चिठ्ठी...
6
1
8
1,369
Netra Tamang retweeted
४७ औं अमेरिकी राष्ट्रपतिमा नेपाली इमिग्रेन्ट्सको रोजाइमा को छन्? bizmandu.com/content/2024101…
1
4
484
Bumpy ride into Hurricane #Milton on @NOAA WP-3D Orion #NOAA43 "Miss Piggy" to collect data to help improve the forecast and support hurricane research. Visit hurricanes.gov for the latest forecasts and advisories Visit noaa.gov/milton for information that you can use before, during, and after the storm 🎥Credit: Nick Underwood, NOAA
1,529
8,433
2,598
38,885
7,724,957
Netra Tamang retweeted
अनिष्ट भयो
इन्द्रावतीबाट एउटा लोहोरो टिपेर ल्याउँदा अामा भन्नुहुन्थ्यो, 'यसको बदलामा माटो लानुपर्छ। नलगे अनिष्ट हुन्छ।' त्यसैले माटो लगेर मात्र लोहोरो ल्याउँथे। तर, अहिले इन्द्रावतीमा एउटै लोहोरो नभेटिनेगरी क्रसर उद्योगले नदी क्षेत्र सखाप पार्दैछ। के उनीहरुलाई अनिष्ट हुँदैन?
1
1
126
Netra Tamang retweeted
प्रकृति संरक्षण पितृ पूजा गर्ने हाम्रो। माैलिक धर्म छोड्दै छौ। हामी सवैले अनिष्ट बेहोर्दै छौ।
1
1
73
६ वर्ष अघिकाे पाेष्ट रहेछ । तर सिनेमा हाउसफुल हिट चलिरहेछ । राेशी खाेला गाउँले भएभरकाे कथा बाेलिरहेछ ।
इन्द्रावतीबाट एउटा लोहोरो टिपेर ल्याउँदा अामा भन्नुहुन्थ्यो, 'यसको बदलामा माटो लानुपर्छ। नलगे अनिष्ट हुन्छ।' त्यसैले माटो लगेर मात्र लोहोरो ल्याउँथे। तर, अहिले इन्द्रावतीमा एउटै लोहोरो नभेटिनेगरी क्रसर उद्योगले नदी क्षेत्र सखाप पार्दैछ। के उनीहरुलाई अनिष्ट हुँदैन?
1
1
126
Replying to @duinetra
हुँदैन सर, तिनीहरू इन्द्रावती किनार,रोशी किनार र नख्खु किनारमा बस्ने हुन् र तिनीहरूलाई अनिष्ट हुनु;तिनले त तत्-तत् किनारका माटो,वालुवा,ढुङ्गा,गिटी-तपाईं हामीले लोहोरोसंग साटेर ल्याएको हाम्रो विश्वास, परम्परा सबै बेचे; अकुत कमाए, आलिशान महलमा बस्छन्; तिनलाई के फरक पर्छ!?😟🙏
1
1
61
Our traditional wisdom must prevail to respect and calm nature🙏
2
2
156
मुख्यसचिव अर्थात् स्थायी सरकारका प्रमुख एकनारायण अर्याल काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न ठाउँमा बाढीपहिराे र डुबानले जनधनको क्षति भइरहँदा (असाेज ११ गते शुक्रबारदेखि १३ गते आइतबारसम्म) पञ्चेबाजासहित बधाई तथा शुभकामना थापिरहेका थिए। समाचार: ekantipur.com/news/2024/09/3…
22
65
39
165
50,982
काठमाडौको पानी निकास एउटा मात्र विन्दु चोभार block भयो भने ? सोचेका छौ ? @DhakalSaurav @Samaya290 @Oum108 @BhismaK62 @somrajpathak3
24
39
6
249
50,172
To whom it my concern !
2
1
3
297