Shanti Tamang (@shantitheeng) header
Shanti Tamang (@shantitheeng) profile picture

Journalist

Joined July 2016
Photo by Shanti Tamang (@shantitheeng)Photo by Shanti Tamang (@shantitheeng)Photo by Shanti Tamang (@shantitheeng)Photo by Shanti Tamang (@shantitheeng)Photo by Shanti Tamang (@shantitheeng)Photo by Shanti Tamang (@shantitheeng)Photo by Shanti Tamang (@shantitheeng)Photo by Shanti Tamang (@shantitheeng)Photo by Shanti Tamang (@shantitheeng)Photo by Shanti Tamang (@shantitheeng)
परिवारभित्र भाषाको संघर्ष हजुरबा–हजुरआमा मातृभाषा बोल्छन्, बाआमा नेपाली र नातिनातिना अंग्रेजी बोल्दा ज्ञान पुस्तान्तरणको क्रम अवरुद्ध भइरहेको छ nayapatrikadaily.com/news/20…
14
गाउँ फर्किएका लेखकहरू भन्छन्– एकान्तमा माटोसँग खेलिरहेका छौँ, रुखबिरुवासँग गफिइरहेका छौँ। nayapatrikadaily.com/news/20…
1
2
95
Shanti Tamang retweeted
० महाभियोगको तयारी - बिचौलिया इनम सापकोटासँग साँठगाँठ देखिएका न्यायाधीश हरि फुयालविरुद्ध रास्वपाले महाभियोग प्रक्रिया अगाडि बढाउने - सभापति लामिछाने कानुनविद्हरूसँग परामर्शमा ० प्रधानमन्त्रीको सचिवालयले नै प्रहरीलाई पठाएको थियो पक्राउ गर्न २८ पत्रकारको सूची @journoprk
2
121
Shanti Tamang retweeted
दाङको घोराही उपमहानगरपालिक-१७ स्थित पचुर्खामा स्थानीय सुधिरकुमार रेग्मीले व्यावसायिक रूपमा गर्नुभएको एप्पल बयर खेती। उनले गत वैशाखमा चार बिघा क्षेत्रफलमा दक्षिण भारतबाट ल्याएर एक हजार १०० एप्पल बयरका बिरुवा रोपेर खेती सुरु गरेका छन् । तस्बिरः कुलदीप न्यौपाने /रासस
5
15
407
Shanti Tamang retweeted
खुलामञ्चबारे नेताहरुका टिप्पणी–प्रतिटिप्पणीले अहिले सामाजिक सञ्जाल गर्माएको छ । झण्डै एक बर्षअघि नयाँ पत्रिकामा छापिएको सहकर्मी @shantitheeng को रिपोर्ट, जसले खुलामञ्चबारे बुझ्न सघाउँछ nayapatrikadaily.com/news/18…
1
2
68
करिव एक वर्षअघि गरिएको यो रिपोर्टिङले खुलामञ्चबारे केही बुझ्न सघाउँछ है त। जनआन्दोलनको साक्षी खुलामञ्च लोकतन्त्रमा भने प्राय: बन्द नै भइरह्यो। nayapatrikadaily.com/news/18…
2
47
Shanti Tamang retweeted
फिल्म हेरेर अनुभूति लेख्ने कोसिस गरेँ । **** अन्य फिल्म हेर्दा पात्रहरूप्रति कतै सहानुभूति, कतै समानभूति महसुस हुन्छ । दुवै महसुस नगराउने झल्ला फिल्म पनि छ्याप्छ्याप्ती छन् नै । तर, यो फिल्मले.............. अनुभूति गरायाे । nayapatrikadaily.com/news-de…
2
1
141
गोरखामा आमा समूहले भित्र्याए मार्सी धान❤️
सिहदरबारमा नयाँ मन्त्रि भित्रिए । गोरखामा आमा समूहले भित्र्याए मार्सी धान गोरखाको धार्चे गाउँपालिका ३ उहियामा मार्सी धान खेती गरेर उत्पादन भित्र्याइएको छ। उहिया कृषक आमा समूहले मार्सी धान फलाएका हुन्। #Nepal
1
1
89
Shanti Tamang retweeted
अध्ययन र अनुसन्धानमा दुई दशकभन्दा बढी समय बिताइयो, तर यस्तो बेला जानेकै कुरा पनि गर्न नपाउँदा पीडा हुँदो रहेछ। हाम्रा संस्थाहरू कस्ता तन्नम भए— जहाँ यही विषयको पढाइ हुन्छ, अध्ययन हुन्छ, अनुसन्धान हुन्छ; तर अहिलेसम्म एउटा 'सिचुएसन एनालाइसिस रिपोर्ट' सम्म निकाल्न सकेनन्। धत्!
9
59
2
153
24,539
सम्बन्धित सबै निकायलाई पत्रकार टेकराज थामीको अवस्थाबारे यथाशीघ्र जानकारी लिई उहाँको सकुशल खोजी तथा उद्धारका लागि आवश्यक पहल गरिदिन हार्दिक अनुरोध गर्दछौँ।
मंगलबार रसुवातर्फ लागेका उनको बेलुका परिवारसँग सम्पर्क भएको थियो। त्यसयता उनको कसैसँग सम्पर्क भएको छैन । तर, बिहिबार बिहान १० बजेर ७ मिनेटमा उनको फेसबुक म्यासेन्जरबाट पूर्वसहकर्मी अन्वेषण अधिकारीलाई ‘मिस कल’ आएको छ । nayapatrikadaily.com/news-de…
63
Shanti Tamang retweeted
० बाढीको महाविपत्ति - भोटेकोशीमा बिजुलीझैँ आएको बाढीले रसुवा र नुवाकोटका बजार र बस्तीहरू छिनभरमै बगायो, बुधबार मध्यरातिसम्म १५७ जनाको शव भेटियो, हजारभन्दा धेरै सम्पर्कविहीन भएको आकलन @mainalinawa @amul_thapa
3
7
192
यो पटक तामाङ जेनजीका कुरा सुनौं।
1
58
जातकै कारण धेरै दलित काठमाडौं छाड्न बाध्य हुन्छन् । कोही दुई वर्षमै ४० पटक डेरा सर्छन् । यस्तै विभेदविरुद्ध दिपाले आन्दोलन गरिरहेकी छिन् । nayapatrikadaily.com/news-de…
1
277
नेपालको इतिहासमा पहिलोपटक सगरमाथाको चुचुरोमा पुग्ने ट्रान्स वुमन निलम पौडेलको कथा nayapatrikadaily.com/news-de…
53
शुरूआती चरणमा सामाजिक सञ्जाल भुइँमान्छे, गरीब र सीमान्तकृत समुदायका लागि आफ्नो आवाज उठाउने एउटा सुलभ माध्यम बनेको थियो र कतिपय अवस्थामा यो अझै पनि उपयोगी छ । तर, अहिलेको व्यावसायिक र डिजिटल प्रणालीले नयाँ किसिमको विभेद सिर्जना गर्दै छ। himalkhabar.com/144875?fbcli…
35