Shanti Tamang (@shantitheeng) header
Shanti Tamang (@shantitheeng) profile picture

Journalist

Joined July 2016
यो पटक तामाङ जेनजीका कुरा सुनौं।
1
58
मेरो पत्रकारिता यात्राको पहिलो पाठशाला रेडियो सगरमाथालाई ३० औं वार्षिकोत्सवको हार्दिक शुभकामना। मेरो आवाजलाई पहिचान दिने, सिक्ने अवसर दिने र पत्रकारिताको बाटो देखाउने रेडियो सगरमाथा अझै धेरै वर्षसम्म जनताको विश्वासको आवाज बनिरहोस्।
67
किताव बेच्दै हिड्ने क्रममा तीन तहकै सरकारबाट अपेक्षित सहयोग नभएपछि महावीर पुनले भनेका थिए, ‘सरकारको कुरामा ५० प्रतिशत पनि विश्वास गर्न सकिँदैन।,’ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री भएका पुनले सरकारप्रति टुटेको भरोसामा मल्हम लगाउने प्रयास गरुन।
खोज, अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा तल्लीन हुनुपर्ने वैज्ञानिक महावीर पुन किन यसरी चोक–चोकमा कराउँदै हिँडिरहेका छन् ? किन किताब बेच्दै डुलिरहेका छन् ? पढौँ। jhannaya.nayapatrikadaily.co…
1
2
532
हाललाई अन्योलग्रस्त अवस्था पार लाग्यो। देशले पहिलो महिला प्रधानमन्त्री पायो। अब जेनजीको भावनाअनुसार काम गर्न सफल हुनुहोस्, शुभकामना प्रधानमन्त्री शुशिला कार्की ज्यु।
1
1
68
रिडिङ रुम के हो?, शहरमा किन फैलिरहेको छ?, के रिडिङ रुमले ज्ञान उत्पादनमा सहयोग गर्छ? यो जान्नका लागि पढौं, रिडिङ रुमः सहरमा नयाँ अध्ययन गन्तव्य nayapatrikadaily.com/news-de…
2
4
473
ट्राफिक प्रहरी पोष्ट!
1
42
#street vendors #ratnapark#nepal
1
2
92
सबैतिर देख्ने बालेन सरकार यता पनि हेर्नुस्। रत्नपार्कको यो आकाशे पुल भएर रातमा हिड्न डरमर्दो भएको छ। कि पुलमा बत्ती बल्ने ब्यवस्था गर्न पर्यो कि पुलमुनि जेब्राक्रस बनाउनुपर्यो। @ShahBalen
4
5
1
12
2,133
सिंहदरबारबाट २५ किमि टाढाको बाढीले तहसनहस गाउँ, जहाँ राज्य अझै पुगेको छैन Link👇 nayapatrikadaily.com/news-de…
3
1
8
676
हेलम्बु गाउँपालिकाले गरेको पुर्वतयारी र पुर्वसुचना प्रणालीले गर्दा हाल सम्म कुनै अप्रिय घटनाहरु घटेका छैनन । अरुले स्टन्ट मात्र गरे। हेलम्बुले काम नै गर्यो।
2
82
पानी घट्ट हेरम न त!
1
3
157
हेल्लो स.वि. पोलमा रंग मात्र पोत्ने कि मध्य शहरको मुख्य सडकमा भएको यो खाल्डो पनि पुर्ने हो? एक महिनाअघि कमलादी सडकमा परेको भ्वाङ
2
54