Pinned Tweet
ल है लकडाउनकाे सदुपयाेग गरम् । घरैमा बसम् ।।
चार बेद नेपालीमा
drive.google.com/drive/folde…
श्रीमद् भागवतगीता नेपालीमा ।।
drive.google.com/file/d/15X3…
आदीकवी भानुभक्तकाे रामायण नेपालीमा ।।
drive.google.com/file/d/11oT…
र १५८ नेपाली साहित्य सग्रह सकलीत ।।
drive.google.com/drive/folde…
प्रसन्नजी retweeted
बर्तमान सरकारकाे मुल्याङ्कन आफ्नै मुखारबिन्दुवाट गर्दै आदरणिय राजनेता श्री @kpsharmaoli प्रधानमन्त्री ।
प्रसन्नजी retweeted
ल है लकडाउनकाे सदुपयाेग गरम् । घरैमा बसम् ।।
चार बेद नेपालीमा
drive.google.com/drive/folde…
श्रीमद् भागवतगीता नेपालीमा ।।
drive.google.com/file/d/15X3…
आदीकवी भानुभक्तकाे रामायण नेपालीमा ।।
drive.google.com/file/d/11oT…
र १५८ नेपाली साहित्य सग्रह सकलीत ।।
drive.google.com/drive/folde…
याे आमाकाे माया नि बिछट्टै काे पाे हुन्छ त । आफ्नाे जनमदिनमा आफै फाेन गर्याे अनि किन ढिला फाेन गरिस् भनेर आफै गाली खायाे ।
भ्याक्सिन लगाउने योग्यता पुगेन मेरो पनि
न सरकारी जागिर छ, न फ्रन्टलाईनर परियो न पत्रकार न त कुनै राजनीतिक दलको नेता वा कार्यकर्ता न त कुनै उमेर समूहमा नै परिन्छ। @kpsharmaoli वा बरु हउरका २/४ तारिफ नै हान्दिउला ।
1
When You are doing good things for citizens, You can travel safely just like UK PM @BorisJohnson but when You are doing only corruption You need to hide inside the car like @kpsharmaoli.
1
यी मनुवा नि ओलीले जस जसकाे गु खा भन्छन् । बडा सिद्दतले खान्छन् फेरि ।।
Replying to @ncp_madhavnepal
जसपाका कतिपय नीतिसंग हाम्रा विमती हिजो पनि थिए र आज पनि छन नै । आज जुन कुराको तिव्र विरोध भइरहेको छ, हिजो त्यो माओवादी केन्द्रको नीति हो । माओवादी वदलिन सक्छ भने जसपा पनि अवश्य वदलिनेछ ।
भिख नि थर्कार पाे माग्छन् त बा । राष्ट्रवादी हुन नी साह्रै चर्काे ।
गोर्खा सैनिकले गरेको त्याग र सेवाका कारण कोभिड सहायतामा बेलायतले नेपाललाई प्राथमिकता दिनुपर्छ : प्रधानमन्त्री ओली Shared via @Ujyaalo ujyaaloonline.com/story/5402…
स्थानीय तहको उपमेयर निर्वाचनमा जम्मा ९९ मत पाएर प्रतिद्वन्द्वी संग ७,९९९ को मतान्तरले हारेकी रेणुका गुरुङ केपि ओलि सरकारमा राज्यमन्त्री बनेकी छिन । मुरी मुरी धन्यवाद राजनेता @kpsharmaoli ज्यू ।
जय नेपाल 😀😀






