Pinned Tweet
मधेशका तथाकथित तल्लो जातले एउटै मधेसी (आरक्षण) कोटामा कसरी तथाकथित उपल्लो जातसँग प्रतिस्पर्धा गर्न सक्छन् ? #नबुझेकोकुरो
गौरव retweeted
लगभग ७५ दिन हुन् लाग्यो ! विगत ५० वर्षको सबै भन्दा ठुलो बिपत होला मानवीय क्षतिको हिसाबले ! तर सरकारले के कसो गर्यो के कति क्षति भयो अब को नेक्स्ट प्लान के प्रेस कन्फरेन्स गरेर जानकारी दिन जरुरि सम्झेन ! तिहार पछि गर्ने ? हामी अहिले त्यो विपतको कुन फेजमा छौँ ? @ShahBalen
'बराबरी' यस्तो रे :))
Replying to @bk_sangram
बराबरी भन्ने कुरो कस्तो भने !! हाम्रा चिया पसले साहुले एलन मस्क को कर्मचारी आउँदा म भेट्दिन तलाई तेरो मालिक पठा, म मालिक हु तेरो मालिक संग मात्र भेट्छु भने घाटा कसलाई ? कुरो यत्ति हो ! 😹
1
2
1,186
अनि गगनलाई नपक्रे कसलाई पक्रने त😂
चुनाबी क्याम्पेनमा बिचौलिया सापकोटा बालेन्द्रसँग छ।उठबस सुनील लम्सालदेखि कुमार बेनसँग छ।प्रधानन्यायाधीशदेखि प्रहरी महानिरीक्षकसम्मलाई म बालेनको मान्छे हुँ भनेर प्रस्तुत गरेको छ।उसको मान्छे भएकैले कुमार बेनले फोन लगेर म्यासेज डिलिट गर्नुपरेको छ।
अनि गगनलाई नपक्रे कसलाई पक्रने त😂
7
570
सरकारलाई पक्राउ-कारवाहि गर्दै फुर्सत छैन! फुटबलको चिन्ता गरेर बस्याछन्, क्रिकेट त चलिराछ नि ;))
धन्यवाद सस्मित पोखरेलज्यू ! धन्यवाद बालेन सरकार ! साफ च्याम्पियनसिप सुरु भएपछि पहिलो पटक नेपाल प्रतियोगितामा सामेल हुनेछैन। साफको इतिहासको ३३ वर्षमा नभएको काम ६ महिनामै गरेर देखाइदिनुभयो !
#SAFF #Balen #SasmitPokharel #ANFA
6
459
गफ त लामै गरिएछ :))
Replying to @CowCornerTalks @gpokhrel
BTW, we are also available here (in case podcast players aren't working well for you):
cowcornertalks.com/
गौरव retweeted
The wait is over...
Season 2: Episode 1 is out...
@gpokhrel talks about growing up with cricket... open.spotify.com/episode/7KN…
भदौ २३ को अनुसन्धान प्रक्रिया कता पुग्यो भनेर प्रश्न गर्न नसक्ने सरकार समर्थकहरु खासमा सरकार बिरोधी हुन्!
तात्कालिन प्रम-गृमलाई हत्यारा घोषित गरेकाहरु अहिले सरकारमा छन्! अनुसन्धान कता पुग्यो भनेर सार्वजनिक गर्न नसक्ने सरकारले सुशासनका गफ नलाएकै राम्रो ! मेरो भन्दिने काम हो ;))
सरकारलाई धन्यवाद दिने दिन आइसक्यो ? ;))
धन्यवाद सस्मित पोखरेलज्यू ! धन्यवाद बालेन सरकार ! साफ च्याम्पियनसिप सुरु भएपछि पहिलो पटक नेपाल प्रतियोगितामा सामेल हुनेछैन। साफको इतिहासको ३३ वर्षमा नभएको काम ६ महिनामै गरेर देखाइदिनुभयो !
#SAFF #Balen #SasmitPokharel #ANFA
‘संस्थाको कार्यविधि जसले बनायो उही 'फास्ट ट्रयाक' प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक नियुक्त’ रे !
हेर्नुस् राजनीतिक नियुक्तिहरू आफ्नै मान्छेलाई नै दिनपर्छ सरकारले ! सुन्दा गज्जब सुनिने खुल्ला प्रतिस्पर्धावालाले सरकारले चाहे अनुसार काम नगर्दिन सक्छ ! मेरो भन्दिने काम हो :))
‘सुरक्षा दिन' पूर्वप्रधानन्यायाधीशलाई राति निवासबाट उठाउनु परेको भन्दै गरेको तर्कलाई सर्वोच्च न्यायालयले भने 'स्वेच्छाचारिता' भनेको छ।
कार्यपालिकाको कुनै कदमलाई न्यायपालिकाले पूर्ण बैठक बसेर #स्वेच्छाचारिता' भन्दै टिप्पणी गरेको नेपालको राजनीतिक र न्यायिक इतिहासमा विरल घटना हो।’
Very interesting follow-up story by @SharmaShova
सर्वोच्चले चोलेन्द्रकहाँ मुख्य रजिस्ट्रार पठाएर बुझेको थियो सत्यतथ्य, त्यसपछि भन्यो 'स्वेच्छाचारिता' setopati.com/politics/399544
1
1
1,029















