Sushant Koirala (@mesushantt) header
Sushant Koirala (@mesushantt) profile picture

जागिरले मलाई खोजि राख्दा म अझै सिरक ओढी सुति राख्या छु

विराटनगर
Joined August 2010
Photo by Sushant Koirala (@mesushantt)Photo by Sushant Koirala (@mesushantt)Photo by Sushant Koirala (@mesushantt)Photo by Sushant Koirala (@mesushantt)Photo by Sushant Koirala (@mesushantt)Photo by Sushant Koirala (@mesushantt)Photo by Sushant Koirala (@mesushantt)Photo by Sushant Koirala (@mesushantt)Photo by Sushant Koirala (@mesushantt)Photo by Sushant Koirala (@mesushantt)
एउटा साथीको साथले कति, फरक पर्दछ जिन्दगीमा
2
Sushant Koirala retweeted
निस्फिक्री नाचिरेहको ठान्थें - टिकटक पो बनाइरहेको हुनेरैछ बरबराउँदै हिंडे जस्तो मान्थें - कानठेडी लाएर बात मार्दै पो हिंडिरेहको हुनेरैछ खिस्स हाँथ्यो, मुस्कुराउँथ्यो; शुभचिन्तकै सोच्थें - बगलीमा छुरा पो लिइरहेको हुनेरैछ भेउ पाउनै कठीन छ। कार्य के देखिन्छ, निहितार्थ के थियो।‌
1
5
17
1,185
Xtreme ले प्रायोजित गरेन रे @OfficialNPLT20 लाई 😁😁
POWERING THE GAME, BEYOND THE BOUNDARIES! 💪💊 Arya Pharmalabs is the Official Pharmaceutical Partner of Nepal Premier League Season 3! #NPLSeason3 #SBLNPL #HamroShaan
11
Sushant Koirala retweeted
आजको खेलमा कर्णाली याकसँग हारको लागि हाम्रो विराटनगर, राम्रो विराटनगर टीमलाई अग्रिम शुभकामना #NPL
1
1
1,106
Maybe the era is over .. but your legacy will live forever #Messi #Thankyou
138
When you stop trusting people, you start carrying everything alone.
18
संदिप सिह कसरी बने सुलभ सर... गुप्र ईडिटरको तर्फ बाट कुनै लेख आएन
12
जर्किन, बोतलमा पेट्रोल, डिजेल... किन्न नपाउने भन्ने चिर्कटो आउने बेला भएन अझै
18
अनि कम्पुटर बाट खोज्न कुन font मा लेख्ने हो त्यो पनि बुझ बुझ
यो नयाँ व्यवस्थाका कारण मोबाइल नम्बर अपडेट नभएका सेवाग्राहीले ई-एनआईडी डाउनलोड गर्न सक्दैनन् । techpana.com/2026/157472
29
उता अम्लेट खाँदा माछाको काँडा परेछ यता आँप खाँदा किरा
19
सुचना निकाल्ने ले सुचना निकाली दियो के के न आए छ भनेर हेर्न गयो Website नै चल्दैन्न के पारा हो के सरकारको
13
भोली अनि पर्सी छुट्टी छ बजेटको Word फाईल कसैले यसो दिए कताको कोलम कति घटाउदा कति पेज घट्ने बढने रहेछ Ms Word Pratice गर्न हुने थियो
11
यो कुन नियम कानुन टेकेर निर्माण गरिएको हो जानकारी पाऊन @hello_sarkar @ntagovnp @BikramTmilsina @HMocit
नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप फुटबल २०२६ का खेलहरू अनधिकृतरूपमा प्रसारण गर्ने तयारीमा रहेका ३५ वटा वेबसाइट र एपहरू तत्काल बन्द गर्न माेबाइल तथा इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन दिएकाे छ । ujyaaloonline.com/story/1284…
25
प्रिय @MahabirPun ज्यू, यो पल्ट चाही मन्त्रालयमै बस्ने, खाने, सुत्ने र १७/१८ घण्टा काम गर्ने जस्ता भाष्य सृजना न गरिदिनु हुन अनुरोध छ। हजुरहरू जस्तो माननिय बाट Work life Balance का बारे चर्चा, बहस भएको सुन्न हेर्न चाहान्छौ । धन्यवाद!! - एक शुभेच्छुक
19
यस पछि याक चुरोटको पालो त होलानी
PM Balendra Shah promoting Nepal Government product DDC Cheese & many are loving this pattern. #Cheese
30
चिज किन्न कुदेकाहरु मुल्य सुनेर फेरी किन्न जान्छन् कि जादैन्न होला?
Say Cheese DDC ko Cheese
24
Product branding, Marketing, diversification गरेर बैेच्न पनि सकिन्छ कसैले बताई देओ न कसैले
34
तत्कालिन मेगा बैंक नेपाल लिमिटेडले यो कार्य त २०७९ तिरनै गर्थो अहिले सबैलाई लागु गर भन्या त होला नी बाक्री Fact check @salokya @NepalFactCheck ले गर्नुहुन्छ होला
अब लाइन होइन, अनलाइन: देशभरिकै जग्गा रोक्का र फुकुवा बैंकबाटै, मालपोत धाउनै नपर्ने! धन्यवाद @RawalPratibha मन्त्रीज्यू हामीले खोजेको काम नै यस्तो जनमैत्री हो।
39
यो कस्तो खाले विज्ञता हो? @KantipurTVHD @Roopess
विराटनगरमा जारी गोल्डकप प्रतियोगितामा हेर्न छैनन् दर्शक | Kantipur Samachar
20