मान्ठा retweeted
Replying to @iMaanthaa
high density apple ki की के जाति भन्ने हुदो रैछ मुस्तांग मै ३०० भन्ने, दाम्मी लाग्यो
अनि १०० १५० को veriety पनि गतिलै थ्यो
मान्ठा retweeted
Replying to @iMaanthaa
हाहा, कुरा त एकदमै सही गर्नुभयो 😂 अब त चाडपर्व मनाउनुभन्दा त्यसको अपडेट राख्न बढी व्यस्त हुन थालियो। देउसी खेल्नुभन्दा Reel बनाउन, टीका लगाउनुभन्दा फोटो खिच्न हतार! हामी पनि बिस्तारै प्रविधिका दास बन्दै त छैनौँ? 😝
मान्ठा retweeted
Replying to @iMaanthaa
घर हुँदै ट्रकले मुस्ताङका स्याउ ल्यायो भने दुई कोस पर थाहा हुन्थ्यो। हरररर वास्ना आएर।
नेपाली स्याउ भन्ने बित्तिकै जुम्ला पर्यायवाची मानिन्छ। तर यत्रो समय Npj बस्दा र सधै फलफूल ल्याउने पसललाई जति भन्दानि चित्त बुझ्दो माल नपाएपछि म चाइनिज फुजी स्याउतिरै फर्के।
आज पोखरामा मुस्ताङका यी स्याउ खाएपछि भने दिल गार्डेन गार्डेन भो।
Is Jumla Apples just a 'Jumla' Hype?
मान्ठा retweeted
सरकारले ठीक बेठीक छुट्याऊन नसकेको स्थितीमा हामि भेडा जनता कैयन यस्ता बन्द ब्यापारबाट ठगीनुको बिकल्पै छैन ।
हाम्रो सोसल मेडिया खपत हेर्दा अब केहि वर्षमा रोबोट आएर काम नगरिदिए सृष्टि चल्न गाह्रो होला ।
टिकामा भन्दा फोटामा ध्यान
देउसीमा भन्दा भिडियोमा ध्यान
दक्षिणा बरु नभए नि गम छैन, लाइक कमेन्ट चाहियो
एक पाँजो धान काट्न पा'छैन, नोटिफिकेसन चेक
यो अरुलाई होइन आफैलाई भन्या हो। म: म:। 😝
मान्ठा retweeted
@DrMingmaSherpa
तेइ रत ! लुट्नु लुट्छन नसकेसि रिफर !
बिर्तामोडको यौटा आयुर्भेद क्लिनिकमा गको थे केही साल अघि!डा ले माया मारेको केन्सर नि ठिक भओ रे🤣
पतृकालेनी लेखेको रैच त्यो बकबास निउज,त्यो निउज को पन्ना उस्को क्लिनिकमा टाँसेको थ्यो,उ त्याँ पढ्नुस् न पो भन्च!
मान्ठा retweeted
Replying to @iMaanthaa
घरबाटै। लाङटाङ रूट बौरिन त खास गाह्रो नहोला, माथि धुन्चेतिरबाट स्याफ्रु पुग्ने बाटो छँदैहोला। खोला आसपासका बस्ती र बजार त अब कैले पो हो।
नेपालगन्ज एरपोर्टको एउटो सटर चैं भाडामा लागेछ।
अन्त कफीको वासना आउँछ, यहाँ भने टिमुर र जिम्मूको राग ।
आफूलाई त मन परो, कसैले 'गन्हायो' भनेर लफडा नझिकुन।
हेलाहोचोमा परेका सार्वजनिक निकायको के कुरा, अरबौं पैसा खेलाउने बैंक र 'वालेट'को सोलोडोलो खाएका @eSewaOfficial कै एपहरुको UI र experience
रुन मन लाग्ने छन्।
ग्राहकलाई के चाहिको छ, भन्दा पनि डेभेलेपरले के सोचेर कुन कुरा कता राखेकोछ (नहुन पनि सक्छ), User ले आफै पत्तालाउन पर्ने छ।
कागजी बिहे गरिसकेका जोडीलाई पनि बिहेको सामाजिक औपचारिकता पनि पुरा गरेर जाओ विदेश भन्दा पनि के को नाइनास्ती होला ?
दिउसोभरी जोतिने गोरुले पनि हलमा नारिने बेलामा जुवामा आउन नखोजे जस्तो!
साँढे पल्टेर हिंडन पाएसम्म त कसैलाई जिम्मेवार बन्नै मन नलाग्ने। मानव स्वभाव विचित्र।
कति तनाव लिनुहुन्छ?
लौ सुर्की मार्नुस.. हल्का #Loyalo महको मिठास सहित #CoffeeDrops को पर्पराउँदो डबल सट अमेरिकानो !
3
470
मान्ठा retweeted
Replying to @iMaanthaa
मै संग बोलेको होला भनेर हजुर भन्थें - कानठेडी लाएर बात मार्दै पो हिंडिरेहको हुनेरैछ
यो चै धेरै चोटी भयो
निस्फिक्री नाचिरेहको ठान्थें - टिकटक पो बनाइरहेको हुनेरैछ
बरबराउँदै हिंडे जस्तो मान्थें - कानठेडी लाएर बात मार्दै पो हिंडिरेहको हुनेरैछ
खिस्स हाँथ्यो, मुस्कुराउँथ्यो; शुभचिन्तकै सोच्थें - बगलीमा छुरा पो लिइरहेको हुनेरैछ
भेउ पाउनै कठीन छ। कार्य के देखिन्छ, निहितार्थ के थियो।




















