Hikmat retweeted
अस्तिसम्म कार्यकारी भएर देशको सुरक्षा र गुप्तचरी निकायको रिपोर्टसमेत थाह नपाएको भनेर केपी वलीलाइ गाली गरियो, धिक्कारियो । अहिले त मातहतका मन्त्रीले गरेका छन् ? के गर्न खोजिरहेका छन्? कसरी गरेका छन् ? भन्ने कुरासमेत प्रमलाइ थाह नहुने रे छ भने थापाइयो ! तोइट माटोक्नी कस्तो सरकार।
Hikmat retweeted
कसको आदेशमा ??? विभिन्न मिडिया हाउसमा प्रहरी छिरेर पत्रकारलाई धरकपड गरेको कुरा प्रहरी प्रबक्तालाई थाहा छैन, प्रधानमन्त्रीको सचिवालयलाई थाहा छैन, सत्तारूढ दल रास्वपालाई पनि थाहा छैन। होइन जेलमा रहेको इनम सापकोटाले आदेश दियो कि के हो फेरि ??? क्या रमाईलो छ देशमा यार। 🤣🤣🤣
Hikmat retweeted
खाेज पत्रकारितामा ख्याति कमाउनु भएकि दिपा दाहाल अहिले PM काे प्रेस विज्ञ हुनु हुन्छ क्यारे !! समाचारकाे स्राेत खाेज्दै पुलिस हाैं भन्ने जत्था पत्रकारलाई समाउन हिड्दा याे गलत हाे है भनेर संझाउन सक्नु भएन जस्ताे छ ।
याैटा नियुक्तिले मान्छेलाई कसरी लवस्तराे बनाइदिने रहेछ 😋
Hikmat retweeted
Aren't fireworks illegal in Nepal? Jhan PM Saap Kai agadi padkaaidya? Ki some are more equal than others ho? – at Nepal
जे मा पनि complain गर्यो भन्नु होला, तर हामीलाई ८ ओटा थप cricket stadium चाहिन्छ जस्तो लाग्दैन है।२~३ टा थप गरम, बाँकि पैसाले २~३०० ओटा सरकारी स्कुल,१~२टा सरकारी हस्पिटल update गरम। यो मौसम अनुसार नया chocolate बाड्ने काम बन्द गरम (IPLको समयमा cricket stadium) | 🙏
Hikmat retweeted
Nepalis need to understand. U can never do business in Nepal. Every thing here has gov. monopoly. from Tech(NT) to oil & petroleum to(NOC) to agriculture &food (DDC) to power/energy(NEA) and infrasturctures( Nepal army). Every thing here is controlled by the gov.
Hikmat retweeted
महँगी नियन्त्रण कुनै पनि सरकारको प्राथमिकतामा परेन । संसदको पनि प्राथमिकतामा कहिल्यै परेन ।
अनि उपभोक्ता भन्ने अर्को जोक्कर छ । दुनियाँको अगाडी ‘गरिब’ देखिने डरले महँगीको कुरा गर्न लजाउँछ । जुन सामान महँगो छ, त्यही किन्न तम्सिन्छ ।
सरकार, संसद, जनता कस्तो ठ्याक्क मिलेका ? आहा !
















