Lokendra Bishwakarma (@lkendra) header
Lokendra Bishwakarma (@lkendra) profile picture

Reporter | Storyteller | Nepal | https://nitter.cf/t.co/MkzYur7WwP | Formerly at Ukaalo, NepalNews & ETC | A search of light inside darkness. |

Nepal
Joined August 2020
Photo by Lokendra Bishwakarma (@lkendra)Photo by Lokendra Bishwakarma (@lkendra)Photo by Lokendra Bishwakarma (@lkendra)Photo by Lokendra Bishwakarma (@lkendra)Photo by Lokendra Bishwakarma (@lkendra)Photo by Lokendra Bishwakarma (@lkendra)Photo by Lokendra Bishwakarma (@lkendra)Photo by Lokendra Bishwakarma (@lkendra)Photo by Lokendra Bishwakarma (@lkendra)Photo by Lokendra Bishwakarma (@lkendra)
Lokendra Bishwakarma retweeted
पहिले सेटिङ गरेर बचेको मान्छे सुशिला कार्की सत्तामा आएपछि पक्राउ परेको थियो। तर, बालेन सत्तामा आएपछि फेरि सेटिङ ! यत्रो विध्वशं यसकै लागि थियो ? सरकारी कागजात कीर्ते गरेर प्रतिबन्धित औषधि भित्र्याउनेलाई सरकारकै उन्मुक्ति ukaalo.com/news/34355/
4
6
120
Lokendra Bishwakarma retweeted
इतिहासकार महेशराज पन्तको पुस्तक `राणा : काल, कर्ता र किताब´ लोकार्पण । लेखक पन्तले इतिहासकारद्वय दिनेशराज पन्त र @pratyoushonta लाई उपहार दिएसँगै पुस्तक सार्वजनिक भयो । उपस्थित सबैमा हार्दिक आभार । 💕🙏
10
24
673
Lokendra Bishwakarma retweeted
अब एक ह‍प्तामा।
Registration Open for Chautari Annual Conference – 2026 Conference Dates: November 25−27, 2026. Venue: Martin Chautari, 27 Jeet Jung Marg, Thapathali, Kathmandu Details: martinchautari.org.np/notice…
1
3
5
277
Lokendra Bishwakarma retweeted
बुकहिलबाट यही मंसिर १२ मा लाेकार्पण हुने वासुदेव मुनालको याे आत्मसंस्मरणमा म सम्पादकको भूमिकामा छु। अहिलेलाई यही निम्तो भयो। विस्तृत जानकारी छिटै...🥰 @Book_Hill_P #basudevmunal
2
5
21
1,254
Lokendra Bishwakarma retweeted
“Dive beneath the surface, a far more calculated, structural dynamic reveals itself. These awards are not dispassionate acknowledgements of technical genius. They are the ‘soft-power stamps of approval’ bestowed upon local stewards… kathmandupost.com/columns/20…
9
25
17
110
15,070
Lokendra Bishwakarma retweeted
डाटा सेन्टरमा बिजुली र पानीको अचाक्ली खपत र बढी महसुल तिर्नु परेका कारण अमेरिकामा गरेको अध्ययनले ७०%नागरिकले ले विरोध गरेको देखिएको छ।अरु उद्योग जस्तै यसले जागीरको अवस्था पनि श्रजना गर्दैन।अमेरिकी स्थापित टेलिभिजनमा अध्ययन जति पनि हेर्न पाईन्छ।
2
5
153
Lokendra Bishwakarma retweeted
अँध्यारोबाट उज्यालोतर्फको यो यात्रामा धेरैको प्रत्यक्ष र अप्रत्यक्ष योगदान छ । तर, सफलताको शिखरमा पुग्दा पनि उनको मनमा बुवाको अभावको एउटा ठूलो शून्यता कायमै छ । shilapatra.com/detail/198395
1
1
977
बुवालाई सेनाले गोली हानेर मार्‍यो । माओवादी द्वन्द्वको अँध्यायो छायामा हुर्किए । बसको सहचालक-चालक बने । तिनै प्रेमबहादुर बुढा नेपाल सरकारको शाखा अधिकृत कसरी भए ? For more details👇 shilapatra.com/detail/198395
सहचालकबाट चालक, विद्यार्थी हुँदै अधिकृत बनेका प्रेमको यात्रा अब जनसेवाको नयाँ क्षितिजतर्फ मोडिएको छ । @lkendra @Shilapatra shilapatra.com/detail/198395
3
7
278
Lokendra Bishwakarma retweeted
सहचालकबाट चालक, विद्यार्थी हुँदै अधिकृत बनेका प्रेमको यात्रा अब जनसेवाको नयाँ क्षितिजतर्फ मोडिएको छ । @lkendra @Shilapatra shilapatra.com/detail/198395
2
1
6
648
Lokendra Bishwakarma retweeted
डिपार्चरबाट तर्सेकाहरुले छिटो विकाश होस देश् बनोस भनेर सारीएका यस्ता क्रमभङ्गता बुझ्दैनन। पुरानाले भएपो स्वार्थ/आफ्नालाई /भ्रष्टाचार ह्यानत्यान हो 'नयाँ'को त देश बनाउने हुटहुटी पो त :)))
1
4
5
440
Lokendra Bishwakarma retweeted
Volunteers Required for the Chautari Annual Conference - 2026 Details: martinchautari.org.np/notice… ---
3
2
234
Lokendra Bishwakarma retweeted
“....भूकम्पको समयमा जस्तो आवास पुनःनिर्माणका नाममा दुईकोठे वा जस्तापाताको टहरो बनाएर छाडिदिने हो कि!” सरकारले पीडितलाई सामान्य नागरिकसरह सम्मानपूर्ण व्यवहार गर्छ कि गर्दैन, त्यो पनि देवीघाटका स्थानीय सचिनको चासो हो।himalkhabar.com/145014/flood…
1
1
33
Lokendra Bishwakarma retweeted
'शिलापत्रले हेरेको पत्रको बोधार्थ लैनचौरस्थित भारतीय दूतावास, सार्वजनिक खरिद अनुगमन कार्यालय र ऊर्जा मन्त्रालयलाई समेत दिइएको छ ।' अर्थात् 'आमा बालेनले देश बनाउँछ .... ' 😃🙏🏼 Link: shilapatra.com/detail/198238 Story by @lkendra
29
1
63
5,118