
Working to advance excellence in journalism and communications via training, education and research, since 2009. #COVID19 Media Resources :: https://nitter.cf/t.co/4IrcgWu4Df
Kathmandu
Joined August 2009
- Tweets74.1K
- Following224
- Followers3.1K
- Likes167
Media Foundation Nepal retweeted
कोरोनाभाइरस रिपोर्टिङ भाषाशैलीमा कतिपय असंगत प्रयोग देख्न सकिन्छ,कति त रोचक पनि लाग्छन्। मिडियाकर्मीको उपयोगका लागि विपद् रिर्पोटिङ स्रोतको टिपशीट
कोरोनाभाइरस रिपोर्टिङ भाषाशैलीमा कतिपय असंगत प्रयोग देख्न सकिन्छ,कति त रोचक पनि लाग्छन्। मिडियाकर्मीको उपयोगका लागि विपद् रिर्पोटिङ स्रोतको टिपशीट bipadresource.org/detail/343…
शेयरका लागि:@gbudhathoki @Chhatrakarki @chitlangnews @ashokpillar @subedibinu @FatimahBanu @duinetra @abhasdr
Media Foundation Nepal retweeted
डेस्कमा बस्ने अनि सम्पादकहरुलाई पनि अति उपयोगी हुने देखियो। कोभिड- १९ रिपोर्टिङ टिपसिट by @mediafound
कोरोनाभाइरस रिपोर्टिङ भाषाशैलीमा कतिपय असंगत प्रयोग देख्न सकिन्छ, कति त रोचक पनि लाग्छन्। मिडियाकर्मीको उपयोगका लागि विपद् रिर्पोटिङ स्रोतको टिपशीट bipadresource.org/detail/343…
शेयर गरिदिनुहुनका लागि:@Chhatrakarki @japokh @chun_gurung @dharmaadhikari @AcharyaBhanu @arunrai
Media Foundation Nepal retweeted
पत्रकारका लागि अत्यन्त उपयोगी स्रोत । धन्यवाद @mediafound लाई
कोरोनाभाइरस रिपोर्टिङ भाषाशैलीमा कतिपय असंगत प्रयोग देख्न सकिन्छ, कति त रोचक पनि लाग्छन्। मिडियाकर्मीको उपयोगका लागि विपद् रिर्पोटिङ स्रोतको टिपशीट bipadresource.org/detail/343…
शेयर गरिदिनुहुनका लागि:@sudheerktm @Haribthapa @gunaraj @YubarajGhimire3 @ameetdhakal @DeepakAdk @ArunBaral1
Media Foundation Nepal retweeted
प्रिय गोकर्ण, किन यति चाँडै गयौ, तिम्रो अनुहार आँखाअगाडि आएको-आयै छ
हार्दिक श्रद्धान्जली
ekantipur.com/news/2020/11/1…
Media Foundation Nepal retweeted
'नेपाल इन डेटा' @nepalindata का सन्तोष गड्तौला र पत्रकार वसन्त खड्कासंग कोभिड-१९ को सन्दर्भमा मिडियामा प्रविधिको नयाँ प्रयोग र डेटा जर्नालिज्मबारे छत्र कार्की
'नेपाल इन डेटा' @nepalindata का सन्तोष गड्तौला र पत्रकार वसन्त खड्कासंग कोभिड-१९ को सन्दर्भमा मिडियामा प्रविधिको नयाँ प्रयोग र डेटा जर्नालिज्मबारे छत्र कार्की @Chhatrakarki को कुराकानी
bipadresource.org/detail/342…
#COVID19 #Innovations #datajournalism
Media Foundation Nepal retweeted
कोभिड-१९ को सन्दर्भमा मिडियामा प्रविधिको नयाँ प्रयोग र डेटा जर्नालिज्मबारे हाम्रा अनुभव साटदै । @Chhatrakarki
bipadresource.org/detail/342…
#COVID19 #Innovations #datajournalism
'नेपाल इन डेटा' @nepalindata का सन्तोष गड्तौला र पत्रकार वसन्त खड्कासंग कोभिड-१९ को सन्दर्भमा मिडियामा प्रविधिको नयाँ प्रयोग र डेटा जर्नालिज्मबारे छत्र कार्की @Chhatrakarki को कुराकानी
bipadresource.org/detail/342…
#COVID19 #Innovations #datajournalism
Media Foundation Nepal retweeted
ICYMI: @Chhatrakarki interviews our editor @DeepakAdk on misinformation, disinformation and fact-checking in Nepal
Have a listen. Via @mediafound bipadresource.org/detail/341…
Media Foundation Nepal retweeted
Fake news peddlers do it in such a way what is fake appears so real and what is real appears so fake. I think we need to look into how fake news is made and disseminated.
कोभिड-१९ को सन्दर्भमा मिडियामा मिथ्या सूचना र तथ्यजाँचबारे 'साउथ एशिया चेक'का सम्पादक दीपक अधिकारी @DeepakAdk संग पत्रकार छत्र कार्की @Chhatrakarki को कुराकानी
bipadresource.org/detail/341…
#COVID19 #Media #Factchecking
Media Foundation Nepal retweeted
❓नेपालमा के-कस्ता मिथ्या र भ्रामक सूचना बढी फैलिएका छन्
❓काेभिड-१९ का कारण मिथ्या र भ्रामक सूचना बढी फैलिएकाे हाे
हाम्रा सहकर्मी @DeepakAdko ले @Chhatrakarki सँग @mediafound का लागि गरेकाे कुराकानी #FactCheckNepal #coronavirusfacts #infodemic ⤵️
bipadresource.org/detail/341…
Media Foundation Nepal retweeted
विज्ञान पत्राकारिता र वैज्ञानिक अनुसन्धान विषयक महत्वपूर्ण छलफल कार्यक्रममा सहभागिता गरियो । आदरणीय प्रा.डा.रामेश्वर अधिकारी सर र वरिष्ठ पत्रकार छत्र कार्कीज्यूलाई विशष धन्यवाद ।@Chhatrakarki
#sciencejournalism
कोभिड-१९ र बिज्ञान, रिसर्च रिपोर्टिङ:
रिकास्टका निर्देशक प्राध्यापक डा. रामेश्वर अधिकारी र नास्टकी बैज्ञानिक डा. टिस्टा प्रसाई जोशीसंग bipadresource.org/detail/341…
youtube.com/watch?v=V046WaVt…
छत्र कार्की @Chhatrakarki को कुराकानी
Media Foundation Nepal retweeted
नेपालमा भ्रामक र मिथ्या सुचना/सामग्री कसरी फैलिएका छन् ? तिनलाई राेक्न के कस्ता प्रयास भएका छन् ?
.@duinetra काे खाेजमुलक र जानकारीमुलक रिपाेर्ट @mediafound #FactCheckNepal bipadresource.org/detail/340…
Media Foundation Nepal retweeted
एउटा सानो अनुसन्धानबाट के थाह पाइयो भने
#FAKENEWS बालुवाटार र सिंहदरवारबाट फैलिँदो रहेछ। हामी पत्रकार भने साँचो के हो नखोजी 'उहाँले यस्तो भन्नुभयो, उस्तो भन्नुभयो' भनेर समाचार लेख्दा रहेछौं। तिनै कुरा सामाजिक सञ्चालमा फैलिँदो रहेछ। @mediafound
विस्तृतमा : bipadresource.org/detail/340…
Media Foundation Nepal retweeted
नेपालमा रोहिङ्याहरू कसरी आए र कति छन् भन्ने आधिकारिक तथ्याङ्क कोहीसँग छैन। रोहिङ्या आगमन तत्काल नरोके र यहाँ रहेकालाई व्यवस्थापन नगरे भविष्यमा यो समस्याले आगोको रूप लिन्छ।
@salokya @RajneeshB @santagaha @mediafound र @duinetra लाई धेरै धेरै धन्यवाद ।
https://nitter.cf/t.co/9E5OIcKTbp
Media Foundation Nepal retweeted
At least 38% journalists lost their job due to financial crisis on media triggered by nation-wide lockdown during the pandemic @ForumFreedom
report freedomforum.org.np/download…
Media Foundation Nepal retweeted
some news outlets reporting a 62-year-old journalist (unnamed) from Kapilvastu has died today from covid-19. second death of a Nepali journalist after roshan shrestha, on July 26. Peru, USA, India, Brazil, Bangladesh among the hardest hit ncovmediastory.live/in-memor… #staysafe
Media Foundation Nepal retweeted
drnepal.org/%e0%a4%b8%e0%a5%… My piece regarding covid 19 reporting in nepali media..
Media Foundation Nepal retweeted
कोभिड-१९बारे नेपालकै वैज्ञानिक जर्नलहरुमा ५० भन्दा बढी रिसर्च पेपर प्रकाशित भैसकेका छन्। तर यस्ता महवपूर्ण अनुसन्धानको रिपोर्टिङ मिडियामा शुन्यप्राय: छ। किन, अब के गर्ने त?
छत्र कार्की @Chhatrakarkiको बिशेष रिपोर्ट https://nitter.cf/t.co/YnPCTDhj2s
#COVID19 #NepaliMedia #Research #Science
Media Foundation Nepal retweeted
A 34-year-old journalist of Pokhara infected with new coronavirus, works for a local FM station and newspaper, 10 other people positive risingnepaldaily.com/nation/…
onlinekhabar.com/2020/08/891…
#COVID19Impact #media
Media Foundation Nepal retweeted
कोरोना भाइरसले निम्त्याएको महामारीबीच सरकारले सूचनामा, सूचनादिने स्रोत सम्मको पहुँचमा, सरकारी कार्यालयसम्मको पहुँचमा र समाचार सामाग्रीमा प्रत्यक्ष-अप्रत्यक्ष नियन्त्रणको प्रयास गर्यो।
-यसबारे @ashokpillar को पठनीय रिपोर्टः
drnepal.org/%e0%a4%b8%e0%a5%…
Media Foundation Nepal retweeted
महामारीमा सत्यतथ्य र ताजा जानकारी मार्फत् जनतालाई सुसूचित राख्नु राज्य र सञ्चार माध्यम दुवैकाे कर्तब्य हाे । तर कोभिड-१९ मा राज्यबाटै प्रेस नियन्त्रणका प्रयारहरु भए ।
@gpariyar
@MakarShrestha
@praveendhakal
@kalpudear
@sagarb1996
@Riya870
@mediafound
drnepal.org/%e0%a4%b8%e0%a5%…
















