Rose Shrestha (@mee_ambee) header
Rose Shrestha (@mee_ambee) profile picture

आफ्नै पाराको र स्वतन्त्र जिउन चाहने। that's it✋ @rose2stha

kirtipur, ktm
Joined October 2015
बिहानिको किरण सँगै दिनपनि ढल्छ अब दिनभरिको थकान सँगै शरीरपनि गल्छ अब गरिखान परिहाल्यो हातमुख जोड्न लाई केही नगरी जिन्दगी यो कसरी पो चल्छ अब
77
1,725
3
2,394
थोरै इज्जत मेरो प्रेमको पनि देउ न पृय, ताकि हजारौ भीड मध्य रोजेको रोजाईप्रति गर्व गर्न सकुँ।
6
मान्छे भाग्यमानी हुन केही गर्नै पर्दैन, धार्मिक गुफाभित्रको साँघुरो दुलोभित्र बाट सकि नसकि बाहिर निस्किए पुग्छ 🤣🤣🤣
5
कोही कोही मान्छे त लामखुट्टे जस्तै लाग्छ भन्या, देख्निबित्तिकै मारुम मारुम लाग्ने 🤣
1
यो Ncell ले मलाइ लास्टै झुक्काइराछ माया, तिम्रो message आयो भनेर हतपत हेर्छु, यहि Ncell ले ताइ न तुइको मेसेज गरिरा हुन्छ 😏
4
स्कुल पढ्दा वादविवाद प्रतियोगितामा सधै अटाउने शीर्षक "गाउँ ठूलो कि शहर ठुलो?"😃 आजको परिस्थितिमा बहस गरौँ ।
2
8
Do you remember when you joined Twitter? I do! #MyTwitterAnniversary
5
Rose Shrestha retweeted
तिनकुनेको दुबो, पशुपतिको फूल चोर्ने हाम्लाई प्र.म. चाहि जापानको जस्तो चाहिने है!
1
6
Rose Shrestha retweeted
बेसार खानुस बेसारे नबन्नुस।😎
1
6
देखावटी पारामा होइन जिम्मेवारी पुर्वक प्रेम गर प्रिय ।
3
5
जिन्दगीमा सबैभन्दा नजिकको साथी भनेको यही मोबाइल मात्र रहेछ।
1
2
8
Rose Shrestha retweeted
यो लकडाउन भन्ने चिज साथिहरुसँग बसेर दारु पिए जस्तै रै'छ। सकिन लाग्यो भनेर ढुक्क भयो, फेरि थप्दि हाल्छन।😎
2
4
Rose Shrestha retweeted
मान्छे कसैको 'नाङ्गो शरीर' ढाक्न 'एक पैसा' दिन डराउछ, तर कसैलाई 'नङ्ग्याउन' आफ्नो 'पुरा दौलत' दाउमा लगाउन सक्छ।😎
2
5
Rose Shrestha retweeted
बुढीसँग लुँडो खेल्यो जानी-जानी हार्नु पर्छ। घरमा बास त बस्नै पर्‍यो।😎 #कुरो
2
4
Rose Shrestha retweeted
अहिलेका मन्त्री ज्युहरुले मन्त्रालयलाई भोजनालय सम्झिन्छन कि के हो?? खाने बाहेक अरु काम भए जस्तो लाग्दैन त।
3
7
धेरै पछि टुइटर खोलेको अचम्म लाग्यो। पुरानै हु कि? नयाँ पो हो कि के हो म त आफैलाइ ठम्याउन सकिन😃 400 फलोअर नि राजधानी को बाढिले बगाएछ...
1
9
तिमी त यसै मेरो दिलको अफिसर त छदै छौ नि त्यति ले नपुगेर सरकारी अफिसर बन्न पर्ने😂😂
भन्नलाइ चै म तिम्रो गर्लफ्रेन्ड रे, तर तिम्रो लब किताब सँग पो परेको छ। जतिबेला तिम्रो आँखा अगाडि त्यै हुन्छ😊#पढन्दास
1
1
9
म- cigarette लिन्छौ कि Drinks?? उ-नाइ एउटा happydent भए हुन्छ। म-मम्मी ज्वाइँ भेटियो😂😂 #ऐलेको ट्रेन्ड
3
23
धेरै पढ्ने मान्छेको त सँगतै गर्न मन लाउन्न। आउ एक्छिन मनको कुरा गरौ भन्दा नि, नाइ पढ्नु छ भन्दिनी के😊
6
12
जस्तो व्यवहार तिमी अरुले आफुलाइ गरून् भन्ने चाहन्छौ, त्यस्तै व्यवहार तिमीले अरुसँग गर।
3
17