Rose stha retweeted
हैट, गाममा भेट हुदा नदेखे झै गर्ने अनि नबोल्ने केटकेटिले नि , दिदी मिस यु भनेर फुटोमा कमेन्ट हाने बरै। यहि होला कलियुग।
Rose stha retweeted
मनमुटाव नि छैन हाम्रो किन चुपचाप
के माया लाएर हाम्ले गर्यौ ठुलै पाप?
न केही मनको कुरा खोल्यौ तिमिले
मलाइ केही नभनी भयौ किन टाप?
Rose stha retweeted
सुन साइला साइला
आखाबाट बगेको छ बलिन्धारा पानी
सुन साइला साइला
चालीस कटेसी ज जान्छ जवानी
😂😂
Rose stha retweeted
चाहना त तिमीसँगै एउटै बाटोमा हात समाएर हिड्नु थियो,तर बिडम्बना त्यहा दोबाटो आइपुग्यो,तिमी एकतर्फ लागेछौ अनि म अर्कोतर्फ अनि गन्तव्य फरक भएछ।
Rose stha retweeted
चोट त सबैलाइ लाग्छ नै चाहे दिलमा होस या शरिरमा, त्यसलाइ हल्ला गरि तमासा गर्नुभन्दा चुपचाप सहनु नै ठिक हुन्छ।
☕☕☕शुभ प्रभात ☕☕☕☕☕
Rose stha retweeted
सबैको प्रेम अमर रहोस, भ्यालेन्टाइन आउदा मात्र हैन , सदैव एकअर्काप्रती प्रेम माया स्नेह कायम रहिरहोस।
#हेप्पी-भ्यालेन्टाइन-डे💕💕💕💕💕💕💕💕
Rose stha retweeted
तिम्रो मुस्कान भन्दा मीठो अर्को खुशी कहाँ छ र??
तिम्रो साथ भन्दा न्यानो अर्को सुख कहाँ छ र??
😍😍😍
Rose stha retweeted
भोलि भ्यालेन्टाइन डे मा अब पत्रकारले कता कता जासुसी गर्न गएर चटक देखाउनी हुन, हेर्न बाकी नै छ।✋
Rose stha retweeted
तिम्रो माया जुनिजुनी मेरै साथमा रहिरहोस, यो भ्यालेन्टाइन सप्ताह को वास्तै नगर। हेप्पी भ्यालेन्टाइन डे पनि नभन, गिफ्ट नि किन्दिन पर्दैन😂😂😍😍
Rose stha retweeted
खुशी, चाहना कहिल्यै पूरा नहुने, आकाशको जुन सरि भएको छ।
तिम्रो माया कहिल्यै पाउन नसकिने अमुल्य हिरा र सुन सरि भएको छ।
Rose stha retweeted
मैले सुनेको धेरै नै कमाल छ रे उ
बुलेट बाइक उडाउछ रे धमाल छ रे उ
गाउमा निकै प्रख्यात अनि हिरो बन्दो रैछ
सबको नजरमा राजेस हमाल छ रे उ
😂😂
Rose stha retweeted
स्वार्थी मान्छेहरु सहयोग मात्र माग्छन यार, अनि दुख पर्दा मात्र फोन मेसेज गरेर दिक्क लाउने। अरुबेला मरे बाचेको पत्तो हुन्न।
Rose stha retweeted
उ- दिल क्या करे जब किसिको,किसिसे प्यार हो जाए😍😍
म-के हेरिरा त,आज प्रपोज डे को दिन प्रपोज हान्दे भए हुन्थ्यो त
उ-धत लाटी मैले त गीत भनिराको😂😂
Rose stha retweeted
प्रीय मलाइ आज टेडि बियर किन्देउ भनेको,धेरगाली खाए,कहिलेबाट आको प्रोडक्ट होयो?अनि तिमिलेनि पिउन सुरुगर्यौ रे
अब जिन्दगी बियर जोडिएको नामलिन्न
Rose stha retweeted
आमा नै हुन जन्मदाता अनि ज्ञानदाता
होलान कुपुत्र तर कहिल्यै हुन्नन कुमाता
☕☕☕गुड मर्निङ अल☕☕☕
Rose stha retweeted
सम्बन्धमा मिठास त तिमीसँग हल्का रिसाएर 2 4 दिन नबोलेर अनि फेरि बोल्दा मात्र लाग्दो रहेछ। जसमा तिम्रो अभावले प्रभाव पार्ने भएर हो कि😍😍
Rose stha retweeted
दुवैले प्रपोज नगरी भित्री मनबाट आफै सुरु भएको प्रेम💞 भ्यालेन्टाइन आओस कि न्यु इयर, गिफ्ट को आश लाग्दैन

