बिहान पन्जा भेटिन, टोपी,मखलर मात्र लाएर निस्किए, पुगेसी गर्मी भयो टोपी खोलेर कपाल मिलाए।
टोपी र मखलर ब्याग मा हाल्न लाथे 😭😭
2
10
1,765
फलानो तिलानो ले बनायो भनेर नाक ठड्याउन कसरी सकेका मुलाहरु जनताको कर को पैसा ले बनाएक हो, त्यस्को खल्ती बाट निकालेको हो र????
एक समय थियो:
• कांग्रेसका जति स्वतन्त्र पत्रकार
• एमालेका जति खोज पत्रकार
• बाँकी सबै पार्टीका झन्डे र झोले पत्रकार
त्यस्तै अहिले रास्वपाका बाहेकलाई झोले कमेडियन मान्छन्, तर एमालेका झोले कमेडियन नै भए पनि सत्य यही यिनले बोलेको कुरो हो।
256
यिनिहरुको आमाबाउ, नातेदार, साथीभाई कोहि हुन्नन? कसैले केही भन्दैन्न? डर/ लाज/ सरम हुन्न केही नि???
कस्तो समाज हुँदै गाको रैछ हाम्रो !!
ण्याणी retweeted
"but how do you balance everything?"
i don't. every week, i neglect a different part of my life.
बैनी सँग हिजो २ बजे देखि बोल्चाल बन्द भाछ,
हेरौँ आज सम्म बोल्चाल खुल्छ कि खुल्दैन
कारण चाहिँ केही होइन फेरि
म सँग बाहिर गैन भनेर मात्र 🤣
ण्याणी retweeted
Neverrrrrrrrrrrrrrrrrrrr harm your mother, not with words, anger or silence. She's the only woman who loves you unconditionally. Take Care of her while she's still alive.














