झुक्किएको मान्छे retweeted
बार्सिलोनाको ३ स्ट्राइकर बिचको आत्मियता देखेर एकदम खुसी लाग्छ!!!३ जनाले ले गोल गर्नु पर्छ भन्ने मान्यता बोकेको देख्छु प्रत्येक गेम मा!
#LM10
झुक्किएको मान्छे retweeted
Best team Forevr nitter.cf/FCBarcelonaFl/status/7…
झुक्किएको मान्छे retweeted
Brendan Rodgers: "It was always going to be tough to play the best team in the world."
#BarcaNepal
झुक्किएको मान्छे retweeted
Lionel Messi has now scored against 34 different La Liga teams.
#BarcaNepal
झुक्किएको मान्छे retweeted
Messi & Suarez celebrating 2nd goal!
#BarcaNepal
झुक्किएको मान्छे retweeted
समर लभको सफलतापछि @subinbhattarai1 को "साया" वाचन आजदेखि शुरु हुँदैछ । @Ujyaalo मा आजदेखि हरेक शुक्रवार राती सवा नौ बजे ।
झुक्किएको मान्छे retweeted
पुलिसभन्दा कडा भाडाका वसका सहचालक रहेछन्, नक्कली कार्ड बनाउनेको तस्वीर त अपराधी झै माईक्रोको भित्तामा टाँगिने रैछ !
झुक्किएको मान्छे retweeted
"किड्नी" बेचेर iphone आउने भए
अहिलेको दसैमा त एउटा iphone7
कसो नकिनिएला र ?
दसैमा खसी काटेर २ ओटा
किड्नी बेचिन्छ अनि किनिन्छ !
झुक्किएको मान्छे retweeted
जिन्दगी पनि earphone जस्तो भाछ
...जति मिलाएर राख्न खोजेपनी फेरि
हेर्दा गुट्मुट्टिएर गाठो मात्र परि
हाल्छ ।
झुक्किएको मान्छे retweeted
२२ जना खेलाडी २ जना umpire अनि एउटा 3rd umpire गरि २५ जना भए cricket खेल्न मिल्छ
यो प्रचन्ड ले १२५ जना के खेलाउन लगेछ ???😂😁😈
झुक्किएको मान्छे retweeted
लाखौको आखाबाट आसु झारेको भएर होला छबिलाल लाई कहिल्यै मुस्कुराउन नजान्ने श्रिमती परेकी !
झुक्किएको मान्छे retweeted
प्रेममा केटाहरुले केटिहरुलाइ कहिल्लै चिनेनन केटिहरुले पनि केटाहरुलाई कहिल्लै चिनेनन जस्ले चिने प्रेमपछि बिबाह गरे नचिन्ने धोकेबाज कहलाए ।
झुक्किएको मान्छे retweeted
धनले 'सुख' दिन्छ, प्रेमले 'खुसी' ! सुखी हुनु र खुसी एकै हैन । अक्सर 'धन'को सुखमा खुसी भेटिन्न, तर 'प्रेम'मा जीवनका हजार मुस्कान भेटिन्छन् ।
















