पिलन्धरे बाहुन (@pilandhare) header
पिलन्धरे बाहुन (@pilandhare) profile picture

महान मान्छे खोज्नु भन्दा आफैं महान हुने दुस्प्रयास गर्दैछु !!

kathmandu Nepal
Joined March 2013
Photo by पिलन्धरे बाहुन (@pilandhare)Photo by पिलन्धरे बाहुन (@pilandhare)Photo by पिलन्धरे बाहुन (@pilandhare)Photo by पिलन्धरे बाहुन (@pilandhare)Photo by पिलन्धरे बाहुन (@pilandhare)Photo by पिलन्धरे बाहुन (@pilandhare)Photo by पिलन्धरे बाहुन (@pilandhare)Photo by पिलन्धरे बाहुन (@pilandhare)Photo by पिलन्धरे बाहुन (@pilandhare)Photo by पिलन्धरे बाहुन (@pilandhare)
एउटा निर्दोष प्राणीलाई आफ्नो मनोरञ्जनको लागि यि राक्षसहरुले कति दुख दिएका हुन् तैट
यी आमाको प्रयासलाई सम्मान गर्नैपर्छ । आफ्नो लक्ष्यमा विश्वास राखनेहरु कहिल्यै हार्दैनन । #follower #nonfollowers #Reels
114
त्यसो भए मुल्य समायोजन कसरी गर्छौ ? कि यो नयाँ कामको लागि मात्रै हो कि पुरानो काममा पनि लागु हुन्छ ?
‘यो सरकारले सबैभन्दा बढी न्याय बेल्चा चलाउने श्रमिकलाई गरेको छ । अब उप्रान्त मङ्सिर महिनादेखि बेल्चा चलाउने श्रमिकले दैनिक एक हजार ७०० रुपैयाँ कमाउने छन्,’ मन्त्री लम्सालले भने । #Onlinekhabar #sunillamsal onlinekhabar.com/2026/11/206…
1
310
यस्तो सुन्दा हृदय नै भरिएर आउँछ हाम्रो आड भरोसा प्रतिक्षा मात्रै एक गगन
2
2
20
4,837
यो देश बिग्रेको यस्तै घाँस राष्ट्रवादीहरुले गर्दा हो है ! फास्ट ट्रयाक भारतिय कम्पनिलाई दिएको भए उहिल्यै बनिसक्थियो ! अरुण तेश्रो एमालेले त्यो बेला घाँस नखाको भए अहिले बिहारका फ्याक्ट्रीहरु कोशी आसपास हुन्थे होलान्
के छ त नेफोलि हो, हालखबर ❓❓ बेलुन भाईको भारत भ्रमणको पुर्वसन्ध्यामा पत्रकार सुधिर शर्माको खुलासा नेपालले भैरहवा बिमानस्थल भारतलाई निश्चित अवधिको लागि लिज (भाडा) मा दिने संकेत दिएको छ ‼️ राजाहरूले बनाएको/बचाएको देश, काँग्रेस कम्युनिष्टले खोक्रो बनाए,अब घन्टेहरुले लिलाम गर्छन ‼️
3
1
742
Claude प्रो कसैले चलाउँदैन देओन कसैले एक दुई दिनलाई 😁
5
14
2,618
यस्तो भन्यो लिङ्क क्लिक गर्नु कि नगर्नु होला ??
3
1
260
सबै भोक पेटका हुँदैनन् रहेछन्, केही मान्छेको भोक त अरूको खुसी पुरा गरेसी मात्रै मेटिन्छ !! शुभबिहानी ☕🌷🙏🏼
सबै भोक पेटका हुँदैनन् रहेछन्, केही मान्छेको भोक त अरूको खुसी खोसेपछि मात्रै मेटिँदो रहेछ। शुभबिहानी ☕🌷🙏🏼
1
279
कांग्रेसीले कांग्रेसीलाई नै हराउँछन् भन्ने प्रबल उदाहरण यहि हो सबैजना कांग्रेसी हुँ भन्छन् तर भोट चाहिँ हाल्दैनन्
Replying to @lord1769
@DpakPoudyal (दिपक पौड्याल) vs @ptkums (स्वारी)
52%@DpakPoudyal
48%@ptkums
908 votes • Final results
1
1
4
1,095
गरिब नेपाली पिपुल मलाई त अस्ति दशैं मा एउटा डबल ब्ल्याक आको थ्यो ऊ त मन्त्री झन् सामान्य हो त कति आउँदो हे कति
मागेरै भए पनि पाहुना लाइ चै डबल ब्ल्याक नै पिलाउनु हुदो रहेछ मन्त्रीज्यु!
2
651
पिलन्धरे बाहुन retweeted
एकपल्ट हैन हजारौ पल्ट , एकजना लाई मात्र हैन सयौ ट्विटेलाइ टिएलमा मात्र हैन डिएममा पनि निच गाली गलौज र हर्यासमेन्ट गर्ने र प्रोभोक भएर कसैले गाली फर्काए आफ्ना गाली गलौज मेटेर एकोहोरो स्क्रीनसट राखेर आफू शुद्ध शाकाहारी पल्टिने यो केटोलाइ पुलिसले जाकेछ
तपाइले अझ धेरै हर्यासमेन्ट भोग्नै बाकी छ । फरक विचार राखेकै कारण महिलाहरुका फोटामा सामाजिक सन्जालमा रेट तोक्दै हिडने यस्ताहरु अझैपनी आफ्नो डिपिमै रवि बालेनको फोटो टासेर निर्धक्क सामाजिक सन्जालमा डुलिराछन ।
8
20
7
45
8,364
तर घण्टे सरकारले गगन दादालाई पक्रने हुइँमा फिँजाएर आइजिपि काण्डको विषयान्तरण गऱ्यो
4
1
6
2,039
पिलन्धरे बाहुन retweeted
ढुक्क हुनुहोस - म गगन थापा, तपाईंको दाइ, तपाईंको भाइ, तपाईंको छोरा, तपाईंको साथी, तपाईंको सभापति - कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन। MY HANDS ARE CLEAN! गलत प्रश्न मलाई होइन, सही प्रश्न सही ठाउँमा सोधौँ।
155
287
86
955
80,347
यसरी त लगानी कसरी उठ्छ ?? दिनको पचास लाख उठ्नुपर्छ
नागढुङ्गा Tunnel मा गएको २ दिनमा गाडी आवतजावतबाट रु २४.६६ लाख Collection भएको छ। Source: Nagdhunga Tunnel Project
217
TIA मा राम्रो सँग स्क्यान गरेर फोटो हाल्न नि जान्दैनन् भनेको कस्तो झारा तिरेको
484
पिलन्धरे बाहुन retweeted
True. नेपाली प्रेसले 'शाहीकाल'को सामना गरेकै हो, 'शाहकाल'को पनि गर्छ।
२२ वर्ष अघि ‘शाही सरकार’ थियो, बर्दीधारी सैनिक न्यूजरुममा बसेर समाचार सम्पादन गर्थे। अहिले ‘शाह सरकार’ छ, सादा पोशाकका प्रहरी न्यूजरुममा पसेर पत्रकार पक्रँदैछन्। समय बलबान छ। नेपाली प्रेसले 'शाहीकाल'को सामना गरेकै हो, 'शाहकाल'को पनि गर्छ।
20
10
8
61
13,772
यो भनेको कति हुन्छ ८/९ खर्ब नेपाली हुन्न ?? मेरा बाब्बै नि 🙄
BREAKING: North Korean hackers are responsible for theft of over $6 billion in cryptocurrency from Binance, according to CNN report.
2
431
कस्तो तोरी पिच बनायो यार १२०-३० रन भन्दा हुँदैन डङ डङ छक्का चौका बजाए पो माजा हुन्छ त
1
2
541
पिलन्धरे बाहुन retweeted
Next on agenda
202
4,046
230
16,386
1,929,353