मुखिया (@prabeshjung) header
मुखिया (@prabeshjung) profile picture

बायो न सायो😁

गरीबलैन्ड
Joined September 2010
Photo by मुखिया (@prabeshjung)Photo by मुखिया (@prabeshjung)Photo by मुखिया (@prabeshjung)Photo by मुखिया (@prabeshjung)Photo by मुखिया (@prabeshjung)Photo by मुखिया (@prabeshjung)Photo by मुखिया (@prabeshjung)Photo by मुखिया (@prabeshjung)Photo by मुखिया (@prabeshjung)Photo by मुखिया (@prabeshjung)
फूर्ति किन? आखिर ढिलो चाँडो हो अन्त्यमा जाने त उहि एउटै बाटो हो
14
85
291
He is more mentally disabled than physically 😁
देशमा अपाङ्गता भएको व्यक्ति उहाँ मात्रै हो र? राजनीतिक कुन्ठाले रास्वपालाई 'रागापा' भन्ने अनि घण्टीका सबै कार्यकर्तालाई 'म जस्तै अपाङ्ग हुनुपरोस् भनेर श्राप दिने! अहिले रवि, बालेनलाई भन्दैछ अपाङ्ग दिवसको शुभकाना नदे, लिङदेन धेरै चलाख यस्तालाई सांसद नबनाएर सही गरेछ।
104
मर्न कै लागि हो भने नेपाल तिरै मरओ के, ऋण काढी काढी १५/१६ लाख खर्चेर के यता मर्न आउनु🥹🥹🥹
1
6
198
हो हो निधारमा लेखिसको🤭😜
सायद तिमी मेरै हुन पो लेखिएको छौ कि? #🤔🤣
1
1
200
यता खासै आइन्न अचेल😁😁😁 के के भाछ त🤔🤔
1
4
342
अचेलको माया प्रेम 😂😂
4
3
10
3,698
कुन डाम्ना आयो फेरि😁😁
4
10
5,326
लु किरिशी करान्ति गरियो😝😝
4
25
714
हाउरा काइँला बाजेको दु:ख हेरि सक्नु रहेन छ फेरि😅😅😅
2
433
म पनि यो झाक्रीलाई भन्न पर्छ कि के हो, पिर्रे रिसाको ३/४ मैना भो😌😍
3
9
769
बिच बाटो बाटै .. अरु के त🤔😂😂
चितवनको पहाडी पर्यटकिय क्षेत्र उपरदाङगढी र मायाटार पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । तर यहाँ पुग्न शक्तिखोर फिस्लिङ सडकअन्तरगत उपरदाङगढी नजिकै करिब ७ सय मिटर अफ्ठेरो बाटो छ । जम्मा ७ सय मिटर बाटो नबन्दा चितवनको उपरदाङगढी र मायाटार घुम्न जाने पर्यटक विच बाटोबाटै
2
2
430
सेलरोटी नखाए त दशैं आ जस्तो लाग्दैन मलाई😅😅😅
1
8
477
ल साग मसंग छ, तपै डोजर लिएर आउनु अनि दशैं संगै मनाम्ला🤭🤭
2
3
19
558
कसैले कुनै देशको राजदूतमा सिफारिस गरिदिए म पनि पि आर त्यागिदिन्थे😎😎😎😎
1
6
408
यता आयो कुन पुस्तक पढौ सजेस्ट गरौ न भन्छन् टिकटिक तिर गयो भि सी जाम बेबी, भिसी जाम भन्छन् 🤭😂😂
327
ओहो करोड वर्ष पछि यता मुन्टिएँ😁😁😁 के हलीचल्ली🤔🤔
3
11
671
बिरामीले योनी चिलायो, योनीबाट सेतो पानी बग्यो भनिन् भने टाउको तिर हेर्ने हो कता संवेदनशील अंगतिर हात लगेको त😜😂
2
379
त्यै भएर हो म डाक्टर नभा😁😁
डाक्टर होकि बलात्कारीहो यसको शैक्षिक योग्यता यसका सम्पुर्ण गतिविधि विगत वर्तमान छानबिन होस् यो ब्यक्तिबाट पीडित भएका त्यस क्षेत्रका महिलाहरुलाई गोप्य उजुरीका लागि सार्वजनिक आव्हान गरियोस् पेशाको आडमा महिलाहरु माथी हुने चरम यौन शोषण विरुद्ध कठोर कार्वाही हुनुपर्छ। @ToshimaKarkiDr
402
यता पाइन्छ Carolina reaper 😁
यो भन्दा ज्यादा पिरो खुर्सानी पाइन्न ? खासै चित्त बुझेन 😁
1
517
पिर्रेले भटेनी पुगेर यो किनम् कि नकिनम् भनेर सोधिन्🤭😂
1
1
446