मुखिया (@prabeshjung) header
मुखिया (@prabeshjung) profile picture

बायो न सायो😁

गरीबलैन्ड
Joined September 2010
Photo by मुखिया (@prabeshjung)Photo by मुखिया (@prabeshjung)Photo by मुखिया (@prabeshjung)Photo by मुखिया (@prabeshjung)Photo by मुखिया (@prabeshjung)Photo by मुखिया (@prabeshjung)Photo by मुखिया (@prabeshjung)Photo by मुखिया (@prabeshjung)Photo by मुखिया (@prabeshjung)Photo by मुखिया (@prabeshjung)
विपदको यो घडिमा पिडितको आँसु ,डर र पीडालाई आफ्नो Story, Reels वा Content बनाएर प्रदर्शनको विषय नबनाऔँ। उनीहरूलाई अहिले तपाईको क्यामेरा होइन,साथ चाहिएको छ। विषयको गम्भिरता लाई मनन गरौ ! बोल्न हतार नगरौं ! संवेदनशील बनौँ । जिम्मेवार बनौँ। ✍🏻🙏
4
14
1
68
2,718
मुखिया retweeted
गरिबहरू आफ्नो रोटी कमाउन माइलौं हिँड्छन्, र धनीहरू आफ्नो रोटी पचाउन माइलौं हिँड्छन्, ✍️🙏
2
14
749
मुखिया retweeted
मन परेको जुत्तामा अर्कैले खुट्टा छिराइदियो , त्यो पनि मोजा नलगाइ 😌
1
2
4
374
मुखिया retweeted
She’s so pretty ❤️🌚
75
442
9
12,090
519,889
日本で21年間飲食店を営むネパール人が、 ビザの更新をできなかったそうです。 相当、厳しくなってますね!
356
2,168
210
29,661
2,296,714
मुखिया retweeted
こんな日本の子供と文化を今を生きている僕たちは守る必要がある
649
8,078
382
72,736
4,214,493
मुखिया retweeted
सम्बन्ध जोगाएर राख्नुहोस, के थाहा त्यो जति माया गर्ने मान्छे जीवनमा,, न आउन पनि सक्छ..!❤️‍🩹
8
13
66
3,423
मुखिया retweeted
I QUIT ! मैले पार्टी छोडेँ ! कहिलै गल्ति नस्विकार्ने । गल्तिमाथि गल्ति गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने । पार्टीभित्र आलोचना गर्नेहरूका विरूद्धमा मिडिया ट्रायल गर्ने । जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देश भन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेला देखि नै आलोचना गर्दै आएको हुँ । तर त्यसले कत्ति पनि फरक पारेन । अझ उल्टै मीडिया ट्रयाल हुन थाल्यो । यो स्विकार्य छैन । अब खुल्लारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नु होला । कांग्रेस एमाले लगायतका पार्टीका तेस्रो पुस्ताका नेताहरू पनि यो सोच्नुहोस् । आजको दिनको परिस्थिति आउन तपाईहरूको भन्दा बढि तपाईहरूको नेतृत्वको बहेराले हो । त्यो किन बोकेर बस्नु हुन्छ ? अहिले सहि समय आएको छ । आफ्ना नेताहरूलाई पुजा गर्न बन्द गर्नुहोस् । कि हटाउनुहोस्, कि हट्नुहोस् ।
716
469
257
3,222
180,814
मुखिया retweeted
Rabi has done nothing for us, but walked out of jail only because of Gen Z protests. The rest of his party resigned from the government instead of standing with us in the streets. I reject all of you opportunist people as my leaders! #NotAgain
27
253
8
869
31,386
यती चैं स्पष्ट बुझ्नु ! जेन जी भनेका आमा बा ले दुख गरेर सुख सयलमै हर्काएका बच्चाहरू हुन् । सिस्टम संग रिस थियो । देशमै भबिष्य नदेखेर बिरक्तिएका मात्र हुन् । लुटपाट अनी सहकारी ठग निकाल्न सडकमा निस्केको चाँही होईन
3
1
399
मुखिया retweeted
बालेन ठिक हो रवि लामीछाने किन?
3
2
8
1,104
मुखिया retweeted
Dear @NepaliArmyHQ, please take charge and control the situation. Arrest the culprit leaders and engage in dialogue with the youth. You are the oldest and most legitimate institution the people can trust. No more bloodshed!
1
5
1
7
795
मुखिया retweeted
आहा! हाम्रो गाउँको चिया बगान 😍 देख्दा मनै हरियाली भो। 💚💚
3
2
16
540
मुखिया retweeted
बोल्ने मन नभएका ब्यक्तिहरुलाइ बोलाउन खोज्नु भनेको आफ्नो कमजोरी देखाउनु हो एकोहोरो त सास पनि चल्दैन सम्बन्ध कसरी चल्छ र। #घोप्टे #शुभ_प्रभात
1
1
21
586
Replying to @prabeshjung
जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना😂
1
1
76
मुखिया retweeted
Replying to @prabeshjung
@prabeshjung बेलुन उडेको दिनको शुभकामना मुखिया 🎉
1
2
90
मुखिया retweeted
Replying to @prabeshjung
तपाईं बिदेशिदा पनि केही भएन । कोइरालो बिदेशिदा पनि बालै हुन्न !
1
2
120
मुखिया retweeted
शुभ जन्मोत्सव 🎉🎊🎈🙏
1
1
97
मुखिया retweeted
Replying to @prabeshjung
@prabeshjung हेप्पी वर्थडे दादा🙏 सम्पत्तिले डाँडाकाँडा ढाकुन🎉
1
1
2
86