च्याङ्वा retweeted
आफूबाहेकको दलको नीति र कार्यसम्पादनमा असन्तुष्टि हुनु त स्वाभाविक नै हो । तर दल मन परेन भन्दैमा सिधै मतदाता/जनतामाथि खनिनु चाहिँ सुहाएन नि महोदयहरु !
आलोचना त विचार र नेतृत्वको गर्नुस् न ।
च्याङ्वा retweeted
हामी यति जाँचमुखी हुन थाल्यौं नि, रिपोर्ट नभएसम्म clinical acumen को प्रयोगै गर्न छाड्यौं।
निदान प्रक्रिया लामो हुँदै गाछ, उपचार महँगो !
एकजना जर्मन चिकित्सक प्रत्येक नेपाली हाडजोर्नीका बिरामीसँग MRI को रिपोर्ट देखेर चकित हुँदैथे।
बिरामीको चाप यति छ (जसमा ऐेले नै नगराए पनि हुने केश ४०-५० % हुन सक्छन), ट्रमामा डाइरेक्टरले चाहेर पनि आफुले जायज र आबश्यक ठानेको कैशमा पनि भनेको समयमा MRI गराउन सक्दैनन। स्लटै छैन, ३ महिनासम्म।
प्रिपेड सेवा किनेको मान्न सकिने बीमितहरु दोस्रो दर्जाको ग्राहक झै झन हेलामा पर्छन।
सेवाको सुरुवात मात्र सबथोक होइन, उपलब्धताको सुनिश्चितता र गुणस्तरीयता पनि महत्वपूर्ण हुन्छ।
#HealthPolicy
#DigitalHealth
#VerySoft
#ehr
इधर भी गधे हैं, उधर भी गधे हैं
जिधर देखता हूं, गधे ही गधे हैं
youtube.com/watch?v=U5Lo2ud8…
233
















