Sharad Ghimire retweeted
✔️Working to make Nepal a global Data Center hub, w/out consideration to its effects on local-global ecology+climate crisis+local communities, natural resources.
✔️Pro- deregulation
✔️Countless pro-industry policies, virtually no climate action history
=@TIME environmental hero🫠
Nepal's Finance Minister Swarnim Wagle @SwarnimWagle has awarded by @TIME 100 Climate 2026. He was awarded due to his pivotal role in putting Nepal in forefront for climate justice aftermath of the Bhotekoshi floods.
time.com/collection/time100-…
Interesting: how long-term climate warming and the lingering effects of Nepal’s 2015 equake weakened the Langtang-Lirung mountain until a massive rock-ice collapse triggered the destructive flood.
भदौ १० गतेको घटनाको पटकथा आजभन्दा ११ वर्षअघि नै लेखिएको थियो
setopati.com/social/399087
Sharad Ghimire retweeted
सुदिपजि वस्तीविकास- शहरी विकास भनेको एउटा जटिल र "non-linear" विषय हो। यो प्राविधिक विषय मात्रै पटक्कै होइन यो त्योभन्दा बढी राजनीतिक र समाजिक विषय हो। त्यस कारण नै यस्ता योजनाको निर्माण नै लोकतान्त्रिक तरिकाले हुनु अनिवार्य सर्त हो। नेपालमा पंचायतकालिन विकेन्द्रीकरणको बहस देखि आजको संघीयतामा पुग्दा सम्म शहरी योजना निर्माण न पारदर्शि रह्यो न लोकतान्त्रिक नै। नतिजा यो विचमा बनेका अनेकन योजना आफैं विलिन भए त कति पुरै असफल। पछिल्लो उदाहरण - एकीकृत बस्तिविकासको नाम गरिएको बारपाक! त्यसैले योजना निर्माणका विविध जटिल कुरामा ध्यान नदिइ कुनै व्यक्ति विशेषको क्षमता(चमत्कार र चेतना) ले यस्ता योजना निर्माण र कार्यावन संभव छ भन्ने लाइनको डिस्कोर्स स्थापित गर्न खोजियो भने त्यसले समग्र शहरी विकास र पुर्वाधार विकासलाई गलत दिशा तिर लानेछ। सकिन्छ भने बहस अब यस्ता योजनाहरु कसले र कसरी बनाउने, ती कति पारदर्शी छन, कति लोकतान्त्रिक छन, तिनमा स्थानीयको कति अपनत्व छ, योजना तर्जुमा के कस्ता प्राविधिक ज्ञान र अनुभव भएकाहरु समाविष्ट छ्न जस्ता कुरामा मिडियाले बहस चलाओस। त्यो निकै फलदायी हुनेछ। 🙏
त्रिशूली बजार सार्ने, टोखा–छहरे–केरूङ सुरूङमार्ग अघि बढाउने
***
'भिजन काठमाडौं २०४०' मा काम गरिरहेका सुशील ज्ञवाली @Sushilgyewali सँग विस्तृत कुराकानी
setopati.com/social/398673
Sharad Ghimire retweeted
Out now: a new Himal Southasian investigation by Erin L Thompson on how Mary Slusser, a renowned American scholar celebrated as an expert on Nepal's cultural heritage spent years illicitly buying sacred Nepali artefacts and smuggling them out to the United States.
Across the Kathmandu Valley, empty pedestals and niches still mark the spots where stolen gods once stood. This investigation traces the paper trail behind one of the largest undocumented removals of sacred art from Nepal and adds crucial evidence to the ongoing global movement to recover the region's stolen heritage.
Read the full investigation here: himalmag.com/mary-slusser-ne…
Sharad Ghimire retweeted
Nepal need not play the victim card to extend arms for alms from a Fund that doesn't have any money anyway. We should lead from the front. @NepaliTimes ईSpecial newsletter.
nepalitimes.substack.com/p/l…
Following a controversial jungle lodge inside Nepal’s Chitwan National Park, this video tells an interesting aspect of Nepal’s conservation history. @SuReSaRoz
Why Nepal Banned Its Most Famous Jungle Lodge youtu.be/dMnksu72iRw?is=PNPW…
1
146
Sharad Ghimire retweeted
लाङटाङको उत्तरी पाखोतर्फ तस्वीर खिच्न हेलिकप्टर पठाऊ
- कनकमणि दीक्षित
(Send a helicopter to video/photograph the northern face of Langtang Lirung, up the Lehnde Khola south bank along Nepali territory.)
himalkhabar.com/144961/send-…
Nepal’s minister for FA @shisir “Absolutely, this is created by climate change; it should be seen from the perspectives of fairness and justice. Not fair for people of Himalayas to bear the burden of CC which they have little contribution to create.” youtu.be/bxpULtjX4Tg?si=5f-L…
Sharad Ghimire retweeted
“We used to say that the glaciers are melting in the Himalaya. Now it seems like the mountains are cracking up,” says Nepali journalist @kundadixit, who speaks to Democracy Now! in the wake of the catastrophic floods that hit Nepal and Tibet last week after a glacier collapsed in the Himalayan mountains.
Sharad Ghimire retweeted
My latest in the @NewYorker, on the disaster in Nepal
“Nepal is paying an extraordinarily disproportionate price for a crisis it did not create,” @sumnima_udas
“It’s as if Nepalis are having to alternate between the disasters we cause and the ones that just arrive.” @AnupKaphle
Sharad Ghimire retweeted
Unlike in the 2015 earthquake, the developed world is complicit in the catastrophic flood in Nepal this year. Nepal has met its climate commitments; the developed world generally hasn’t. They (including Canada) should pay for rescue and rebuilding. It’s time for climate justice.
Disaster politics by creating a confusion re accepting/rejecting foreign support to disaster rescue/ relief again in the display after 2015 earthquake.
अशोभनीय विदेशी विद्वेष र “फेसबुक राजपत्र” को खण्डन
.
देशका प्रमुख रोगहरूमध्येको एउटा हो, जेनोफोबिक प्यारानोया (Xenophobic Paranoia)।
यो रोग कति फैलिएको छ भन्ने बुझ्न एउटा पछिल्लो घटना नै काफी छ। विदेशी उद्धार टोली र हेलिकप्टर परिचालनसम्बन्धी सरकारको निर्णयलाई लिएर सामाजिक सञ्जालमा मात्र होइन, समाचारका रूपमा पनि ‘अलि धेरै नै’ हल्ला चल्यो कि, वा दिउसो सरकार / मन्त्रालयका नामबाट समाचारमा आएका कुरा (हे. तलका दुई अनुच्छेदमा)* अलि गह्रौँ भयो - राति प्रधानमन्त्रीले नै आफ्नो ‘फेसबुक राजपत्र’ को सातौँ बुँदा मा स्पष्टीकरण दिनुपर्यो: “विदेशी सहयोग अस्वीकार गरिएको भन्ने प्रचार भ्रामक हो। भारत, चीन तथा अन्तर्राष्ट्रिय साझेदारसँग उद्धार तथा राहतका लागि आवश्यक सहयोग र सामग्रीबारे निरन्तर समन्वय भइरहेको छ।”
* एउटा समाचार (clickmandu.com/2026/08/48661…) ले त ‘परराष्ट्र मन्त्रालयका एक वरिष्ठ अधिकारीले बताएअनुसार’ भनेर ‘भारत, चीन, अमेरिका, बेलायत, जापान, दक्षिण कोरिया, श्रीलंका, बंगलादेशलगायत देश र अन्तर्राष्ट्रिय संस्थाहरूले खोजी तथा उद्धार टोली, हेलिकप्टर र प्रशिक्षित जनशक्ति पठाउने प्रस्ताव गरेका थिए। नेपालले ती प्रस्ताव स्वीकार गरेन। तर राहत सामग्री र आर्थिक सहयोग भने स्वीकार गरिरहेको छ’ भन्यो।
समाचारमा उल्लेख भएको तर्क थियो - २०७२ को भूकम्पपछि नेपालमा एकैपटक आएका विदेशी उद्धार टोली, सैन्य विमान र राहत संस्थाहरूको समन्वय गर्दा विमानस्थल, सडक, सञ्चार र प्रशासनिक संयन्त्रमा ठूलो दबाब परेको अनुभवका आधारमा यसपटक सरकारले आफ्नै सुरक्षा संयन्त्रको कमान्ड कायम राख्दै विदेशी सहयोगलाई एकद्वार प्रणालीमार्फत व्यवस्थापन गर्न चाहेको भनिएको थियो।
सङ्कटको चरम अवस्थामा विदेशी विशेषज्ञता वा हेलिकप्टरको सहायता अस्वीकार गरिएको थियो कि थिएन, र यदि गरिएको थियो भने त्यसो गर्नु साँच्चै उचित थियो कि थिएन? नेपाली संयन्त्रको क्षमता र विदेशी विशेषज्ञताको सम्भावित योगदानबीच वस्तुगत मूल्याङ्कन भयो कि भएन? कसको आवश्यकता कति थियो? कुन सहयोग स्वीकार गर्दा उद्धार छिटो र प्रभावकारी हुन्थ्यो?
हाम्रो समस्या यहीँ छ। कुनै विदेशी सरकार, संस्था वा विशेषज्ञको प्रस्ताव आयो कि त्यसको उपयोगिता जाँच्नुअघि नै कतिपय मानिसहरू त्यसमा षड्यन्त्र देख्न थाल्छन्। विदेशी भनेपछि शंकास्पद। विदेशी विशेषज्ञ भनेपछि हस्तक्षेपकारी। विदेशी सहयोग भनेपछि स्वार्थपूर्ण।
यही हो जेनोफोबिक प्यारानोया: “विदेशी भनेका शत्रु हुन् र तिनको काम नै हामीलाई खत्तम पार्नु हो” भन्ने अतार्किक विदेशभीतिजन्य भ्रम।
दुर्भाग्य, राष्ट्रवादका होलसेलरहरूले नेपालमा यसको व्यापार उहिल्यैदेखि राम्रोसँग चलाइरहेका छन्।
हामीले एउटा असहज तथ्य स्वीकार गर्नैपर्छ।
जुन देशका लाखौँ युवाको, खासमा युवाको मात्र होइन, अधबैँसेहरूको समेत सपना विदेशमा स्थापित हुनु हो; जसको अर्थतन्त्रको ठूलो भर विदेशमा पसिना बगाउने नेपालीले पठाएको रेमिट्यान्समा छ; जुन देशका नागरिक विदेशी विश्वविद्यालय, अस्पताल, रोजगारी र प्रविधिका लागि संसारभर पुग्छन्; जुन देश सङ्कट पर्दा विदेशी सहयोग खोज्छ, त्यही देशमा विदेशी ज्ञान, सीप र विशेषज्ञतामाथि सामूहिक शंका उत्पन्न हुनु विचित्र विरोधाभास हो।
विदेशमा नेपाली जाँदा अवसर
विदेशी पैसा आउँदा विकास
विदेशी सामान आउँदा सुविधा
विदेशी पर्यटक आउँदा आम्दानी
विदेशी प्रविधि आउँदा आधुनिकीकरण
तर विदेशी विशेषज्ञ उद्धार गर्न आउँदा चाहिँ “देश सिध्याउन आए!”
कस्तो राष्ट्रवाद हो यो?
मैले भन्ने गरेको छु, हामी आजजस्तै षड्यन्त्र सिद्धान्तका पण्डित भइसकेका भए नेपालमा परिवार नियोजन कार्यक्रम पनि चल्ने थिएन र मातृ-शिशु मृत्युदर पनि घट्ने थिएन। बाहिरबाट आएको प्रत्येक ज्ञान, प्रविधि र सहयोगलाई षड्यन्त्रको चस्माले हेर्ने हो भने हामीले आधुनिक नेपालका धेरै उपलब्धिलाई अस्वीकार गर्नुपर्ने हुन्छ।
राष्ट्रवादको अर्थ संसारसँग सम्बन्ध तोड्नु होइन। राष्ट्रवादले आफ्नो निर्णय आफैँ गर्न सक्ने क्षमता दिनुपर्छ, अरूको विशेषज्ञता सुन्न नसक्ने अहङ्कार होइन।
आत्मनिर्भरता आवश्यक छ। तर आत्मनिर्भर हुनु भनेको सङ्कटमा उपलब्ध सबै ज्ञान र स्रोतलाई अस्वीकार गर्नु होइन। बरु आवश्यक पर्दा संसारको सहयोग लिने र त्यही प्रक्रियाबाट आफ्नै क्षमता अझ बलियो बनाउने हो।
त्यसैले सरकारको निर्णयमाथि प्रश्न गरौँ। विदेशी सहायता कस्तो, कति र कुन अवस्थामा लिने भन्नेबारे बहस गरौँ। तर विदेशीलाई देख्नेबित्तिकै षड्यन्त्र देख्ने मानसिकताको विरोध पनि गरौँ। किनभने समस्या विदेशी सहायता होइन। समस्या विदेशीहरूप्रतिको विद्वेष हो।
आत्मनिर्भरता जति राम्रो कुरा हो, आत्मघाती आत्ममुग्धता त्यति नै खराब। बाढीले घर, पुल र सडक बगाउँछ। तर विदेशी विद्वेषको बाढीले विवेक बगायो भने देश बनाउन अझ धेरै समय लाग्छ।
111
“Early warning” beyond “bikas” industry.
'Advisory पाउनासाथ मानिसहरू घर छोडेर भागेनन् त्यसैले यति ठुलो हताहत भयो' भन्ने बुझाइ पनि पुनर्विचार गर्नुपर्ला । सूचना जारी हुनासाथ घर छोडेर दौडिहाल्न त्यति सजिलो हुँदैन । घरमा बालबच्चा, बिरामी, अशक्त मानिसहरू हुनसक्छन् । सबैले advisory नपाएका, नसुनेका पनि हुनसक्छन् । त्यसमाथि, advisory कस्तो थियो र त्यसमा के भनिएको थियो भन्ने कुरा पनि महत्त्वपूर्ण छ । विपद्बाट आहत भएकालाई नै दोषी बनाउनबाट सतर्क हुन जरुरी देख्छु । यसबाट पाठ सिक्दै अब आउने जोखिमका सूचना प्रभावकारी बनाउने उपाय खोज्नुपर्यो ।
1
2
244
The disaster highlights importance of: a) understanding and dealing with trans-boundary disasters and b) “loss and damage” in climate negotiations.
Satellite images show the glacial collapse on the North Face of Langtang was in Nepal itself. Central Nepal flood, the day after. Analysis by @kundadixit.
New updates from #NepalFlooding:
nepalitimes.com/central-nepa…
90
Sharad Ghimire retweeted
प्रत्यूष वन्तले लेख्नुभएको एमसी रेग्मीको अबिचुअरी पढ्न मन भए
himalmag.com/the-death-of-a-…
महेशचन्द्र रेग्मीबारे हिमालमा निधनालेख लेखेका पेशल पोखरेलले फेसबुकमा राखेको पोष्ट -
"महेशचन्द्र रेग्मीबारेको एउटा अपुरो विवरण ‘सोसल मिडिया’मा घुम्दै रहेछ । उनी के थिए, के थिएनन् – के गरे, के गरेनन् – बुझ्ने रहर हुनेहरूका लागि लेखिएको एउटा Obituary"
nepalihimal.com/article/5525
Some would say it NGOization of NC; but it is rather de-NGOization of climate change and giving it more political currency. CC is a major livelihood challenge in Nepal and one of the reasons for decline in rural livelihoods and outmigration from hills, mountains and villages.
नेपाली कांग्रेसले जलवायु परिवर्तनबारे जनचेतना जगाउन ‘ग्रीन रन’ आयोजना गरेको छ ।
shilapatra.com/detail/190858
1
2
106

























