स्पेस को पुलिस (@spacekopolice) header
स्पेस को पुलिस (@spacekopolice) profile picture

🚨 Unofficial police of X Spaces. No arrests—just vibes. 👮‍🚀

Space
Joined December 2024
Photo by स्पेस को पुलिस (@spacekopolice)Photo by स्पेस को पुलिस (@spacekopolice)Photo by स्पेस को पुलिस (@spacekopolice)Photo by स्पेस को पुलिस (@spacekopolice)Photo by स्पेस को पुलिस (@spacekopolice)Photo by स्पेस को पुलिस (@spacekopolice)Photo by स्पेस को पुलिस (@spacekopolice)Photo by स्पेस को पुलिस (@spacekopolice)Photo by स्पेस को पुलिस (@spacekopolice)Photo by स्पेस को पुलिस (@spacekopolice)
यो जुन काण्डको भिडियो पनि किशोर सम्मै पुग्ने कसरी हो जनाआश्था त नेपालको Palantir हो जस्तो लाग्न थाल्यो
11
Now this
JUST IN: It’s been revealed that every Grand Theft Auto launch coincides with a major economic crisis.
45
कालो कमिला परेछ के हो $ANT @bogusccr $NVDA लाई पनी सोत्तर पार्यो
84
भारत भ्रमण मा उठाउने एजेण्डा नपाएर एता बिजि छन दाजै
1
1
1
176
दादा हरु फेरि स्पेश्मा 😂
16
नेपाल को गेम हर्ने लिन्क खोज्दा खोज्दै गेम नै सकि सकेछ
1
72
घर देश एसरी नै चलीराच एसरी नै चल्छ दादा हरु उठे देखी नसुते सम्म टेन्सन मात्र लिन भएन
104
बल्ल त एक वर्ष हुन लाग्यो बाबै
अहङ्कार, दम्ब र घमण्डले छताछुल्ल भएका केपी शर्मा" बा "को सत्ताबाट हात धोएपछिको लाजमर्दो छटपटी!! 😛😂 👇
35
रास्वपा be like: अब छोरा बुहारी भन्ने कि बैनी ज्वाई 😂
प्रेमिकाको पछ्यौरी समातेर मुकुल घन्टा हल्लाउने भो अब ! डा. मुकुल ढकाल र निशा डाँगी लगनगाँठो कस्दै nepalpress.com/2026/11/18/78…
1
65
खरानी भर्जन अफ वली बा
प्रश्न भुइँमा खस्न नपाउँदै जबाफ आउँछ रेडिमेड जबाफ माइन्डमै सेट छ के भन्दा के भन्ने भनेर ! सक्छ त कसैले सक्दैन नी फेरि ll इन्लाई रेप बेटल मा हाल्नु पर्ने कहाँ बाट संसद बनेछन् ll
27
केटाहरु बादर मुखे भनेर खुब उडाउथे...😀😀
प्रधानमन्त्री बालेनबारे सूर्य थापाको 'खतरनाक' अभिव्यक्ति ! HOT SEAT | PROMO आज राति ९ः०० बजे | ईमेज टिभी र Image Channel HD यूट्युव च्यानलमा । #balen #balenShah #rabi #rabiLamichhane #rsp #rastriyawwatantraparty #suryarhapa #KPSharmaOli #fypシ
28
At least kasle k bhanirako chhan chai Radar mai chha hai 🤫🤫
💀💀whatt the legend is back.
40
अनी रातो टिका निधारमा...
पशुपतिनाथको दासत्व स्वीकार छैन भन्नेहरू संस्कृत श्लोक सहितका शुभकामना दिँदैछन् । र हामीले पत्याइदिनु परेको छ। लाज लाग्छ gagan ब्रो
27
पार्टी फुटाउन सक्ने ले गाला फुटाउन किन गार्हो
38
एता टोक्यो उता टोक्यो कमीलाले टोक्यो.... $ANT @bogusccr
2
177