देवेन्द्र वर्मा । Devendra Brahma (@DevendraBrahma) header
देवेन्द्र वर्मा । Devendra Brahma (@DevendraBrahma) profile picture

सत्य झुठो आ-आफ्नो बुझाई हो । अहिले सत्य लागेको केहि समय पछि झुटो लाग्न सक्छ 🙏🏼

Pyuthan, Nepal
Joined October 2015
देवेन्द्र वर्मा । Devendra Brahma retweeted
समर्थकहरू त राणा, देउवा, थापा र शाहका नाम सुनेर कहिले ताली कहिले गालीमै रमाएका छन्। तर यस्तै हल्ला बीच राज्यका संस्थाहरूको क्षयीकरण कसैले देखि रहेको छैन। व्यक्ति र पात्र बदलिँदै जालान्, तर संस्था प्रतिको विश्वास नै गुम्दै गयो भने दुःख सबैले पाउँछन्। राजनीति यति हल्का नहोस् 🙏
4
19
492
देवेन्द्र वर्मा । Devendra Brahma retweeted
नेपाली भान्सा नै उत्तम औषधालय हो' भनेर कुरा गर्नेहरू त धेरै भेटिन्छन्। तर यो कसरी हो भन्ने कुरा प्रमाणसहित बुझ्न चाहेमा यो १,२२१ पृष्ठको वैज्ञानिक पुस्तक अवश्य पढ्नुहोस्। स्थानीय पुस्तकालयमा यसलाई प्रिन्ट गरेर वा डिजिटल प्रति उपलब्ध गराएर धर्म कमाउने अवसरको सदुपयोग गर्न सक्नुहुन्छ। Free download link: dn721806.ca.archive.org/0/it… हामी आफैँलाई यस्ता पुस्तक पढ्ने खासै जाँगर नचल्ने यथार्थबिच कम्तीमा इच्छुक पाठकको हातसम्म यसलाई निःशुल्क पुर्‍याएर पुण्य कमाउने सुनौलो अवसर छ भन्न खोजेको हो — तिहारको पावन अवसरमा 'कार्तिक दान' स्वरूप। जय होस्!
9
35
134
8,054
छट्पटीमा देख्दा अचम्म लाग्ने के 😁
4
168
हार्दिक श्रद्धा सुमन !
1
8
432
देवेन्द्र वर्मा । Devendra Brahma retweeted
Good going 👍
प्युठान नगरपालिकाले प्लास्टिकका मालामा गरेको बन्देजले हाम्रै माटोमा फलेका फूलहरूको सम्मान मात्र गरेको छैन, स्थानीय किसानहरूको मेहनतलाई बजार पनि दिएको छ। बाग्दुला क्षेत्रबाट मात्रै पछिल्लो दुई दिनमा ३हजार बढी सयपत्रीका माला बिक्री भएका छन् भने थप २ हजार बिक्री हुने अपेक्षा छ ।
1
2
139
प्युठान नगरपालिकाले प्लास्टिकका मालामा गरेको बन्देजले हाम्रै माटोमा फलेका फूलहरूको सम्मान मात्र गरेको छैन, स्थानीय किसानहरूको मेहनतलाई बजार पनि दिएको छ। बाग्दुला क्षेत्रबाट मात्रै पछिल्लो दुई दिनमा ३हजार बढी सयपत्रीका माला बिक्री भएका छन् भने थप २ हजार बिक्री हुने अपेक्षा छ ।
1
2
1
3
305
ॐ श्री स्वर्गद्वारी महाप्रभुले हामी सबैको रक्षा गरुन् 🙏
1
1
111
देवेन्द्र वर्मा । Devendra Brahma retweeted
नेपाल सरकार @ShahBalen , साइबर ब्युरो लाई धेरै धेरै धन्यबाद। सरकारले पब्लिक गाली गर्नेलाई कानुनी कारवाही गरिन्छ भनेको कुरा पूरा गरेको छ, अझै पनि यस्ता कुरालाई निरुत्साहित गर्दै जावोस, साइबर ब्युरो जस्ले सिमित श्रोत साधन बिच पनि दुख गरिरहेको छ, उस्लाई विशेष धन्यबाद।
1
11
3
37
3,643
देवेन्द्र वर्मा । Devendra Brahma retweeted
नेपालमा सत्तामा पुगेका शक्तिशालीहरुको पतन प्राय कुनै ठूलो कारणले होइन, बरु सामान्य देखिने आन्तरिक द्वन्द्व र अहंकार जस्तो कुराले भएको देखिन्छ। जति शक्तिशाली भए पनि त्यसको पतनको बीउ अक्सर आफ्नै व्यवहार भित्रै लुकेको हुन्छ। राजनीति झन् घृणित र दिक्क लाग्दो नबनोस् 🙏
11
1
25
624
केही सञ्चारमाध्यम हेर्दा लाग्छ अझै हनुमानगिरी कायमै छ । कस्को चाहि नसोध्नुहोला 🤪 हम नहि सुध्रेंगे !
1
1
241
कति उन्माद ! कति घमण्ड !! कस्तो आचरण !!! यस्तो स्कुलिङ त हैन हौ- आफ्नै खुट्टामा आफै बञ्चरो हान्ने अनि चोर अंगुला अन्तै तेर्साउने, तैट ।
5
147
संसदमा शक्तिशाली भएन भनेर विपक्षीलाई नहेपम ।
1
5
224
यति वढि नउकासम के ! १० वर्ष बाट २० वर्ष पुग्ने नगराम भनेर भन्दे त भन्ने दाजुको फोन पछि यति लेखियो । क्या जानेका आफन्त सक्ने गरि इगो बढाइदिन ।
109
Ego Hurt गरिदिन एक थरि क्या लागेका यार ! सुझाव दिएको कि हौसाएको, बुझ्न नै सकिन भनेर दाजुले फोन नै गरे ।
3
193
तपाईंको बुझाइमा म सहमत हुन वा नहुन म स्वतन्त्र छु । तर विधानमा "बाधा अड्काउ फुकाउ" किन राखिएको हुन्छ ? यति बताइदिनुस् भनेको त भागे यार ! वात कर्ते हो ! 😀 #जयनेपाल
1
4
360
देवेन्द्र वर्मा । Devendra Brahma retweeted
नेपाली कांग्रेसको पेजमा विश्वप्रकाश दाईको लाइभ हेरेकोः खाली महाधिवेसन महाधिवेसन मात्रै पो छ त ! जसरी गरे पनि पार्टी कब्जा गरिसक्नु भो यार, अब शेरबहादुरलाई खुईल्याएर केहि पाइन्न; सरकारको बारेमा बोल्नुस् !! भर्खरै प्रहरी महानिरीक्षक गैह्रकानूनी रुपले हटाईएको छ, त्यसको बारे बोल्नुस् !! कस्तो २ मिनेट पनि सुन्न नसकिने कर्कश सुनिएको महाधिवेसन महाधिवेशन !!
9
8
37
3,903
देवेन्द्र वर्मा । Devendra Brahma retweeted
राजनैतिक दल प्रतिको जनविश्वास सिध्याउने, अदालत, पुलिस सबै स्थापित संस्था र संरचना ध्वस्त बनाउने दिशा तर्फ राजनीति उन्मुख छ भनेर जो कोहीलाई थाहा थियो। आफुतर्फ तिर नसोझिएसम्म थाहा नपाएझैं गरेर आफ्नो व्यक्तिगत लाभ हेर्नेहरुले गर्दा लोकतन्त्र धरापमा परेको हो। अहिले तिनिहरुकै टन्टन!
10
1
27
2,312