देवेन्द्र वर्मा । Devendra Brahma retweeted
समर्थकहरू त राणा, देउवा, थापा र शाहका नाम सुनेर कहिले ताली कहिले गालीमै रमाएका छन्।
तर यस्तै हल्ला बीच राज्यका संस्थाहरूको क्षयीकरण कसैले देखि रहेको छैन। व्यक्ति र पात्र बदलिँदै जालान्, तर संस्था प्रतिको विश्वास नै गुम्दै गयो भने दुःख सबैले पाउँछन्। राजनीति यति हल्का नहोस् 🙏
देवेन्द्र वर्मा । Devendra Brahma retweeted
नेपाली भान्सा नै उत्तम औषधालय हो' भनेर कुरा गर्नेहरू त धेरै भेटिन्छन्। तर यो कसरी हो भन्ने कुरा प्रमाणसहित बुझ्न चाहेमा यो १,२२१ पृष्ठको वैज्ञानिक पुस्तक अवश्य पढ्नुहोस्। स्थानीय पुस्तकालयमा यसलाई प्रिन्ट गरेर वा डिजिटल प्रति उपलब्ध गराएर धर्म कमाउने अवसरको सदुपयोग गर्न सक्नुहुन्छ।
Free download link:
dn721806.ca.archive.org/0/it…
हामी आफैँलाई यस्ता पुस्तक पढ्ने खासै जाँगर नचल्ने यथार्थबिच कम्तीमा इच्छुक पाठकको हातसम्म यसलाई निःशुल्क पुर्याएर पुण्य कमाउने सुनौलो अवसर छ भन्न खोजेको हो — तिहारको पावन अवसरमा 'कार्तिक दान' स्वरूप। जय होस्!
देवेन्द्र वर्मा । Devendra Brahma retweeted
Good going 👍
देवेन्द्र वर्मा । Devendra Brahma retweeted
राष्ट्रिय सभागृहमा कांग्रेस देउवा पक्षको काठमाडौं जिल्ला अधिवेशन (तस्बिरहरू) setopati.com/politics/402242
नेपाल सरकार @ShahBalen , साइबर ब्युरो लाई धेरै धेरै धन्यबाद। सरकारले पब्लिक गाली गर्नेलाई कानुनी कारवाही गरिन्छ भनेको कुरा पूरा गरेको छ, अझै पनि यस्ता कुरालाई निरुत्साहित गर्दै जावोस, साइबर ब्युरो जस्ले सिमित श्रोत साधन बिच पनि दुख गरिरहेको छ, उस्लाई विशेष धन्यबाद।
देवेन्द्र वर्मा । Devendra Brahma retweeted
नेपालमा सत्तामा पुगेका शक्तिशालीहरुको पतन प्राय कुनै ठूलो कारणले होइन, बरु सामान्य देखिने आन्तरिक द्वन्द्व र अहंकार जस्तो कुराले भएको देखिन्छ।
जति शक्तिशाली भए पनि त्यसको पतनको बीउ अक्सर आफ्नै व्यवहार भित्रै लुकेको हुन्छ। राजनीति झन् घृणित र दिक्क लाग्दो नबनोस् 🙏
देवेन्द्र वर्मा । Devendra Brahma retweeted
नेपाली कांग्रेसको पेजमा विश्वप्रकाश दाईको लाइभ हेरेकोः खाली महाधिवेसन महाधिवेसन मात्रै पो छ त ! जसरी गरे पनि पार्टी कब्जा गरिसक्नु भो यार, अब शेरबहादुरलाई खुईल्याएर केहि पाइन्न; सरकारको बारेमा बोल्नुस् !! भर्खरै प्रहरी महानिरीक्षक गैह्रकानूनी रुपले हटाईएको छ, त्यसको बारे बोल्नुस् !! कस्तो २ मिनेट
पनि सुन्न नसकिने कर्कश सुनिएको महाधिवेसन महाधिवेशन !!
देवेन्द्र वर्मा । Devendra Brahma retweeted
राजनैतिक दल प्रतिको जनविश्वास सिध्याउने, अदालत, पुलिस सबै स्थापित संस्था र संरचना ध्वस्त बनाउने दिशा तर्फ राजनीति उन्मुख छ भनेर जो कोहीलाई थाहा थियो।
आफुतर्फ तिर नसोझिएसम्म थाहा नपाएझैं गरेर आफ्नो व्यक्तिगत लाभ हेर्नेहरुले गर्दा लोकतन्त्र धरापमा परेको हो। अहिले तिनिहरुकै टन्टन!
देवेन्द्र वर्मा । Devendra Brahma retweeted
केपी ओली भेट्न बालकोट पुगे गगन थापा
नेपाली कांग्रेसका सभापति गगन थापा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न भक्तपुरको गुण्डुस्थित निवास पुगेका छन्।
मंगलबार साँझ ६:५० देखि ७:५५ बजेसम्म गुण्डुस्थित ओली निवासमा दुई नेताबीच भेटवार्ता भएको हो।
देवेन्द्र वर्मा । Devendra Brahma retweeted
अहिले वर्षाले सातै प्रदेश छोएको छ। तर वर्षा गराउने प्रणाली एउटै छैन।
सुदूरपश्चिम र कर्णालीमा पश्चिमी वायुको प्रभावले वर्षा भइरहेको छ भने बागमतीदेखि कोशीसम्म चक्रवात अर्नबको प्रभाव छ।
गण्डकी र लुम्बिनीको पश्चिमी भेगमा दुवै प्रणालीको कमजोर प्रभाव—भनौँ, यता न उताको अवस्था! 🌧️
देवेन्द्र वर्मा । Devendra Brahma retweeted
टेलिफोन,ईमेल र सामाजिक सन्जालहरुका व्यक्तिगत संवादका फाईलहरु छताछुल्ल भैरहेका छन।
यि अभिलेखका डाटामा कस्को सहज पहॅुच छ? सेवा प्रदायकहरु र प्रहरीको !
अनि प्रहरीले वा सेवाप्रदायकले नदिइ पत्रकारहरुले पाएनन होला ;
सार्वजनिक पदमा रहेकाहरुको यस्ता सूचनामा सार्वजनिक चासो हुन्छ नै।
देवेन्द्र वर्मा । Devendra Brahma retweeted
आज रमाउदै गरेको रंगशाला तत्कालीन सहरी बिकास मन्त्री प्रकाशमान सिंह @PMSinghNC को योगदानको प्रतिफल नै हो । @Sirjana_Singh
देवेन्द्र वर्मा । Devendra Brahma retweeted
Replying to @cooolrims @PMSinghNC
तिन सिफ्ट काम गराएर फ्लड लाईट लगायत सम्पूर्ण काम समयमै सम्पन्न गरेको उहाकै कार्यकालमा हो ।मलाई याद छ फुर्सत भएकी सॅाझमा (राती) समेत निरीक्षण गर्न गईराख्नु हुन्थ्यो।
देवेन्द्र वर्मा । Devendra Brahma retweeted
#WeatherUpdate The latest ECMWF forecast indicates slightly lower precipitation totals, but heavy precipitation remains possible across the eastern half of #Nepal.
Current satellite image with daily and total precipitation forecasts 👇
देवेन्द्र वर्मा । Devendra Brahma retweeted
यसपटकको झरीमा २०० मिलिमिटरभन्दा बढी वर्षा हुने पूर्वानुमान baahrakhari.com/detail/50555…
देवेन्द्र वर्मा । Devendra Brahma retweeted
#WeatherUpdate अक्टोबर २९–नोभेम्बर १ मा नेपालका धेरै ठाउँमा झरी, कतै भारी वर्षा र उच्च हिमालमा भारी हिमपातको सम्भावना छ। समय, ठाउँ र मात्रा फेरिन सक्छन्। किसानले मौसम हेरी मंगलबारअगावै धान भित्र्याउने योजना बनाउनुहोला। हिमाली यात्रीले अपडेट हेर्नुहोला। पूर्वतयारीका लागि👇
देवेन्द्र वर्मा । Devendra Brahma retweeted
२०३६ सालको आन्दोलनको उत्कर्षमा बीपीलाई एउटा मानिस आएर भन्छ- तपाईं राष्ट्रपति बन्ने भए म राजालाई २४ घण्टामा हटाउन सक्छु।
बिपीले ४८ घन्टाको समय माग्छन, त्यही बिच राजाले जनमत सङ्ग्रह घोषणा गर्छन। त्यसपछी त्यो मानिसलाई बिपीले सहयोग नगर्ने जानकारी दिन्छन।
त्यो मानिस को होला?
देवेन्द्र वर्मा । Devendra Brahma retweeted
उपहार भनेको घुस हैन के तोरी हो ! मजाले लिने, काम चाईं इथिक्स्मा बसेर गर्ने ! उपहार दिनेको स्वार्थ पुरा नगरेपछि अर्को पटकबाट उपहार दिएन भने ठिकै छ, दियो भने लिईराख्ने ;)) बालै भएन नि !!
देवेन्द्र वर्मा । Devendra Brahma retweeted
एउटा कमजोर पश्चिमी वायुको प्रणाली नेपाल प्रवेश गर्ने देखिएकाले भोलि पश्चिम नेपालका केही ठाउँमा र पर्सि मध्य तथा पूर्वी नेपालका केही ठाउँमा हल्का वर्षाको सम्भावना अझै छ है।
Replying to @BinodClimate
आज बुधबार भयो। शुक्रबारदेखि पश्चिम नेपालका पहाडी भूभागका आंशिक बदली हुने बाहेक 😆😂😅

























