मध्यान्तर retweeted
चुच्चे नक्सा मात्र होईन ग्रेटर नेपाल चाहिन्छ भन्ने रवि लामिछानेले अहिले के खाएर पचाएका छन!? यो बिषयमा किन बेखबर छन्?
#highlights #reels #everyone #FullWatch
भिडियो : news 24 nepal
मध्यान्तर retweeted
हिजो बुली स्पेसमा भडारी भन्ने " तिखे " ले "सबैको बाउ पाखुरे हो भन्दै चिच्याउँदै थ्यो । 😂 पाखुरे तेरो बाउ होला तिखे भडारी, अरुको ठेक्का नले! त्यो लन्ठु पाखुरे तँ भातेको बाउ नै हो DNA चेक गर, पक्का मिल्छ। जुन टपिकमा पनि आफ्नै उदाहरण जोडिहाल्ने तिखे भडारी को चाला, अब कतै "भ्रष्ट बाउ" को उदाहरण पनि मिल्ने पो हो कि? 🎯
#स्पेसड्रामा #नेपालीएक्स #ब्रो #तिखेभडारी
मध्यान्तर retweeted
गोदी मिडियाले देश उँधोमुण्टो लाउने टोलि लाई रामै सँग एरियल सरफ लाएर धुदै छन् त के हो यस्तो ?
मध्यान्तर retweeted
सबैलाई चेतना होस् 😇🙌
बंगलादेशमा आन्दोलन भयो, हसिना भागेर भारत आइन, बंगलादेशमा उनलाई मृत्युदण्ड सुनाइयो.... हसिनाले भारत मै बसेर जुन शक्तिले उनलाई हटायो, त्यहि शक्तिसँग हातेमालो गर्दै आफ्नो राजनीति पासा फ्याकिराखिन । अहिले बंगलादेश फेरि असान्त छ, हिजो हसिनाको घर जल्यो, आज आन्दोलन पछि प्रधानमन्त्री बनेका मोहम्मद युनुसको घर जलाउदैछन, युनुस भागेर अमेरिका पुगेका छन्.... राजा ज्ञानेन्द्रले पनि सबै थोक सत्ता हो भन्ठानेका हुन्थे भने यो १८ बर्षसम्म यस्ता चलखेल धेरै गर्थे होला तर उनले सबैभन्दा माथि देश र जनतालाई राखे.... भगवान बुद्ध पछिका सबैभन्दा महान ब्यक्ति हुन् राजा ज्ञानेन्द्र सरकार र नेपाल का राजपरिबार ll 👑🇳🇵♥️
मध्यान्तर retweeted
ओली सत्ता शक्तिमा हुदा think tank भन्दै पुच्छर समाउने, प्रदिप ज्ञावाली मेरो साथि हो भन्ने, सत्ताको फाइदा लिने रे ! अरुले चुनाबमा बालेनले जित्छ भन्दा यस्ता हावा कुरा गर्ने म Data खेलाउने मान्छेले सब analysis गरेर रिजल्ट आइसक्यो ओली ले जित्छ 70/30 भन्ने दाजु आज फेरिनु भएछ 🤣🤣
मध्यान्तर retweeted
रास्वपाका मन्त्री र सांसदको लज्जास्पद कामः हुल बाँधेर विदेशतिरै लाम, हेर्दै अचम्म लाग्ने दृश्य।
#yohotvhd #samayachakra #santoshbkthapa #everyone #followers #watch #reels
🎥 योहो टिभी
मध्यान्तर retweeted
के आइमाई शब्द गलतै हो त? न शास्त्र त्यसो भन्छ न यसको असली प्रयोग खराब मानिएको थियो। किन शब्दैलाई खराब बनाइँदैछ?
भाषाको समाजशास्त्रीय उद्विकास
मध्यान्तर retweeted
गुनासो सुन्दै सुनाउँदै‼️ रसुवा को प्रजा सँग दिन भर गुनासो सुन्दै युवराज सरकार को परिवार🙏
मध्यान्तर retweeted
~घांस खाने जनता हामी!
२०८२ भदौ २३ गते #जेनजी ले शान्तिपुर्ण रूपमा यसैको लागि सडकमा आएका थिए।तर २० मिलियन अमेरिकी डलर लिएर जेनजीको आन्दोलन आइज्याक गरेर असंवैधानिक रूपमा सत्ता कब्जा गरेकाहरूको भरोस गरेर बस्ने हामी घांस खाने जनताले बसेर अब यस्तै गफ दिन बाहेक के सक्छौं र?
मध्यान्तर retweeted
आईजीपी दानबहादुर कार्कीको योगदान खोइ ? बिना कारण बर्खास्त गर्ने ! गल्ती छ भने जेलमा कोचेर देखाउनुस् बालेन सरकार भन्दै जंगिए जेन्जी
मध्यान्तर retweeted
कुनै पनि मिडियाले देखाउन मानेन रे,यदि समाचार प्रकाशित गर्ने हो भने खन्नखन्ती पैसा गन्न पर्छ भन्यो रे एउटा छापाखाना संचार माध्यमले कति मागेको थियो होला??हे दैब स्वच्छ पत्रकारिता को ध्वाँस देखाउछ्न फेरि।
#भिडियो_स्रोत :- यादबलाल कायस्थको टिकटक एकाउन्ट बाट

















