Purushottam Subedi retweeted
पारसप्रकाश नेपाल बुकहिल पब्लिकेशन प्रा.लि.को प्रधान सम्पादक नियुक्त हुनुभएकोमा हार्दिक बधाई ! उहाँलाई बुकहिलको सम्पादकीय नेतृत्व सुम्पिन पाउँदा खुशी लागेको छ ।
अब बुकहिल अर्को चरणको यात्रामा प्रवेश गरेको छ !
Purushottam Subedi retweeted
Replying to @ShahBalen
@ShahBalen @shisir @MofaNepal So pleased to see Prime Minister Balen Shah's visit making front page headlines in almost all major newspapers in India.
Purushottam Subedi retweeted
आठ वर्षअघि दुवै देशका विज्ञले तयार गरेको प्रतिवेदन नै ग्रहण गर्न नसक्ने भारतले अब तयार गर्ने भनिएको भिजन पेपर कार्यान्वयन हुने विश्वासको आधार कसरी निर्माण गर्छ?
My story on #Nepal_India
setopati.com/politics/402947
Purushottam Subedi retweeted
यो बालकको खोजी कार्यमा सक्दो सहयोग गरौँ । @hello_sarkar @PM_nepal_ @NepalPoliceHQ
काठमाडौंबाट धनुषाका एक किशोर बेपत्ता onlinekhabar.com/2026/11/206…
Purushottam Subedi retweeted
प्रधानमन्त्री बालेन्द्र शाहको आशन्न भारत भ्रमणको सन्दर्भमा मेरो धारणा र प्रश्न । आजको @ekantipur_com मा ।
Purushottam Subedi retweeted
मैले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि
आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्दछु।
Purushottam Subedi retweeted
Instead of behaving like savages & bursting loud crackers that terrify animals how about we learn from our neighbour Nepal on how we can actually do puja…
Love you Nepal for this…
Purushottam Subedi retweeted
हामी नेपालीहरूको बुद्धि देख्दा उदेक लाग्छ, दुःख लाग्छ, दिक्क लाग्छ , हैरान लाग्छ!
(कि मेरो कहिल्यै धन नकमाउने बुद्धि मात्र बाउँडिएको हो कि?)
"धनतेरस" पोहोर परार भन्दा पनि ठूलो र भद्दा रूपमा तेर्सिँदैछ। सरकार अन्तर्गतको पञ्चाङ्ग निर्णायक समिति ले यसलाई "धनत्रयोदशी" तोकेको छ, र नेपाल राष्ट्र बैंक सुन चाँदीका सिक्का बेच्दैछ।
खासमा कार्तिक कृष्ण त्रयोदशीलाई आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको जन्मजयन्ती मानिने भएकाले यसको नाम "धन्वन्तरी त्रयोदशी" भएको हो। तर धन खोज्नका लागि "चौथो नेत्र खोल्ने" भारतीय व्यापारीहरूले यसको पछिल्लो भाग खाइदिए र यस दिनलाई "धनतेरस" बनाइदिए। अरु सबै कुरामा महान् राष्ट्रवादी हामी नेपालीहरू भारतीयहरूलाई नक्कल गर्ने कुरामा सबभन्दा विवेकहीन हुन्छौं। अनि हामी पनि लाग्छौं - सकभर गहनाका दोकानतिर, नभए भाँडा दोकानतिर।
"धनवन्तरी" को "धन" मात्र बुझेर धनीहरूलाई अझ धनी बनाउन बजारतर्फ दौडिरहेका सबैलाई शुभकामना!
यो भिडियो📷मा बोल्ने हरिकृष्ण भण्डारीको सुझाव राम्रो लाग्यो, सामान जोडेर लक्ष्मीलाई फकाउन खोज्नमा भन्दा स्वास्थ्यरूपी धनको संवर्धन गर्नमा लाग्नु राम्रो!
youtube.com/shorts/7Z4PftLkk…
Purushottam Subedi retweeted
महाकविको अन्तिम ईच्छा!
#महाकविलक्ष्मीप्रसाददेवकोटा🙏
सन्दर्भ जन्मजयन्ती।
Purushottam Subedi retweeted
Tihar ko hardik shuvakamana!
As thousands of Nepali New Yorkers light diyas for Laxmi Puja and celebrate the bonds of Bhai Tika, may this Tihar bring you prosperity, peace, and the sense of belonging you deserve.
Purushottam Subedi retweeted
ढुक्क हुनुहोस - म गगन थापा, तपाईंको दाइ, तपाईंको भाइ, तपाईंको छोरा, तपाईंको साथी, तपाईंको सभापति - कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन।
MY HANDS ARE CLEAN!
गलत प्रश्न मलाई होइन, सही प्रश्न सही ठाउँमा सोधौँ।
Purushottam Subedi retweeted
राजनीतिक प्राथमिकता नै आर्थिक विकास होस भन्ने जनादेशको मर्म हो । तर किन अर्थतन्त्रमा गति छैन? आजको @ekantipur_com मा मेरो आलेख।
Purushottam Subedi retweeted
नेपाल प्रहरीले एकपछि अर्को समाचार–कक्षमा छिरेर जसरी पत्रकारहरुलाई धरपकड गरेको छ, यो विद्यमान कानुन र संविधानको सरासर बर्खिलाफ छ । यो कदमले लोकतान्त्रिक हक–अधिकार कुण्ठित गर्न खोजेको देखिन्छ ।
प्रधानमन्त्री कार्यालयले यो घट्नामा आफ्नो संलग्नता र जानकारी नरहेको भनेर मात्र पुग्दैन । कुनै पनि सरकारी निकायले चाल्ने कदम स्वतः सरकारको जिम्मेवारीभित्र पर्न आउँछ । त्यसैले यसबाट सरकार पन्छिन मिल्दैन ।
यदि यसप्रति प्रधानमन्त्री कार्यालय या गृह मन्त्रालयको साँच्चै असहमति हो भने यो निर्णय कसले, किन, कुन नियतले लिएको हो, सम्बन्धित अधिकारीलाई अविलम्ब कार्वाहीको दायरामा ल्याउनुपर्छ । नत्र त मुलुकमा द्वैध शासन पन्पनाउन थालेको रुपमा हामीले बुझ्नुपर्ने हुन्छ ।
Purushottam Subedi retweeted
खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले विक्रम संवत् २०८२ सालमा प्रकाशित नेपाली साहित्यका उत्कृष्ट कृतिका लागि प्रदान गर्ने “पद्मश्री साहित्य पुरस्कार” प्रसिद्ध कवि तथा गीतकार श्री श्रवण मुकारुङको उपन्यास ‘सलह’लाई प्रदान गरेको छ । ‘सलह’ नेपाली समाजका सीमान्त आवाज, लैङ्गिक विभेद, हिंसा, विस्थापन र पहिचानका जटिल प्रश्नलाई कलात्मक ढङ्गले उजागर गर्ने सशक्त आख्यान हो ।
प्रसिद्ध कवि तथा गीतकार श्री श्रवण मुकारुङजीलाई हार्दिक बधाई तथा शुभकामना !
Purushottam Subedi retweeted
यस बर्षको पद्मश्री साधना सम्मान नेपाली साहित्यमा पाँच दशकदेखि साधनारत श्री कृष्ण धरावासीलाई आज एक समारोहबीच अर्पण गरिएको छ । शरणार्थी, राधा, आधा बाटो लगायत ३२ कृतिका लेखक तथा झन्डै दुई दर्जन ग्रन्थका सम्पादक तथा लीला लेखनका व्याख्याता श्री धरावासीले विशेषतः आख्यानमार्फत सामाजिक यथार्थ, मानवीय मनोविज्ञान, विभेद र इतिहासका उपेक्षित पक्षलाई उत्तर आधुनिक ढांचाका माध्यमबाट प्रस्तुत गरेका छन् ।
पद्मश्री साधना सम्मान प्राप्त गर्नु हुने श्री कृष्ण धरावासीलाई हार्दिक बधाई तथा शुभकामना !
Purushottam Subedi retweeted
बहुत कुछ कहना है मगर इस वक़्त यह देख कर अफ़सोस से भर गया हूँ। शर्म आ रही है। गोदी मीडिया लोकतंत्र का हत्यारा है। इसका कभी इस हवाले कभी उस हवाले से बचाव करने वाले भी इसमें शामिल हैं। यह कोई मामूली ग़लती तो नहीं जो हो जाती है। जो गोदी मीडिया वोट चोरी का बचाव कर सकता है उससे मुझे उम्मीद नहीं कि इसके ख़िलाफ़ बोलेगा। जिस चैनल का नाम नेहा ने लिया है उसे जवाब तो देना चाहिए कि ऐसा क्यों हुआ, कैसे हुई? क्या गोदी मीडिया का कोई भी चैनल इस पर डिबेट करेगा? रिजीम चेंज की नौटंकी वाले क्या एक महिला के साथ हुई इस घृणित कार्रवाई पर बहस कर पाएंगे कि उन्हें और कहाँ तक गिरना है और कब तक इस खाई में गिरते रहना है?
Replying to @ABPNews
@ABPNews न्यूज़ वालों…भाजपा की दलाली और नमक का हक़ अदा कर रहे हो या दलाली खाकर तुम्हारा पेट नहीं भरा जो बेटियों का सम्मान खाना चाहते हो? मुझे प्रॉस्टिट्यूsट कहते हो? अब तुम लोग बताओगे कि मैं किस हॉस्टल में रहती थी और कहाँ प्रॉस्टिट्यूsशन करती थी. ये बात यहीं खत्म नहीं होगी.
@NCWIndia @narendramodi @AmitShah
Purushottam Subedi retweeted
-सम्पादकीय माध्यममा आएका समाचारको बिषयमा गुनासो र बिबाद भए -प्रेस काउन्सिल जाने।
-काउन्सिलको निर्णय मन नपरे जिल्ला अदालत जाने।
-सामाजिक सन्जालमा आएका समाचार र बिचारबारे आपत्ती भए-हेर्ने ऐन र निकाय नै बनेको छैन,बनाऊ।
-व्यक्तिगत गोपनीयताको बिषय हेर्ने छुट्टै निकाय पनि चाहिन्छ।
Purushottam Subedi retweeted
INTERESTING: “If every citizen becomes a journalist, it will create problems for all,” says CJI Surya Kant.
With a mobile phone, every citizen can now document events and hold power to account. Not everyone is a professional journalist, but every citizen has a right to free expression.
Your Lordships, stand by the CONSTITUTION, not STATE POWER!🙏



























