Replying to @deepakbashyal88 @ArunBaral1
अर्काे कुरा @UmeshMainali14 सर लगायतले दाेहाेराे सुविधा नलिएकाे पनि छ है।
16
यस्ताे निर्णय किन गरेकाे हाेला सरकारले? मनसाय के रहेछ? महिनामा १ पटक गर्ने काम २ पटक गर्नु पर्ने, कागज बिहीन प्रशासन छैन, स्राेत साधन बढी खर्च हुने ,जनशक्ति बढी चाहिने @SwarnimWagle @ShahBalen किन यस्ताे?
1
59
Replying to @valleytraffic
@valleytraffic @NepalPoliceHQ @hello_sarkar यसरी फूटपाथ पूरै ढाकेर पार्किङ गर्न पाईने हाे कि यसलाई कारबाही गर्ने हाे? जाउलाखेलबाछ थसिखेल जाने बाटाे स्थानीय पूर्वाधार कार्यालय अगाडि
29
Replying to @mahatsujit @oaryal
यस्ताे पनि ध्यानाकर्षण गराईएकाे रहेछ हजुर
अनि कुन चाहिँ साचाे कुराे हाे बुझिएन।
1
46
















