उकालो (@theuphill) header
उकालो (@theuphill) profile picture

अबस्थाको उकालो।

Nepal
Joined July 2015
Photo by उकालो (@theuphill)Photo by उकालो (@theuphill)Photo by उकालो (@theuphill)Photo by उकालो (@theuphill)Photo by उकालो (@theuphill)Photo by उकालो (@theuphill)Photo by उकालो (@theuphill)Photo by उकालो (@theuphill)Photo by उकालो (@theuphill)
गोलो घेरा कैदी उ! कच्याककुचुक्क कैदी उ! सपनाको आजादी जगत कैदी!
53
उकालो retweeted
फसाद पर्यो ।
1
7
24
700
उकालो retweeted
यो वर्षकै उत्कृष्ट कार्टुन।
11
15
3
93
3,553
उकालो retweeted
आशिष खनाल माड्साबको आजको कार्टुन #onlinekhabar #cartoon #maadsaab
1
14
72
2,588
दिन सक्ने जति देउ‘बा’ ! #अध्यादेश
दिन सक्ने जति देउ‘बा’ ! #अध्यादेश
26
पिकेहरूलाई पनि समस्या छ, अघि पक्राउ गर्नु ठिक छ भन्दै थिए। प्रम सचिवालय र रागापाको विज्ञप्ति- हामीले होइन भन्दियो। अहिले कहाँ पाइन्छ भन्दैछन्।
5
24
1,008
उकालो retweeted
समाचारको स्रोत पत्ता लगाउन समाचार कक्षमा छिरेर प्रहरीले पत्रकार पक्राउ गर्न थालेको हो भने यो मुलुकमा संविधान सकियो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि लड्दै गरौंला, पहिले संविधान जोगाउन लड्नु पर्ने भयो।
52
91
25
279
12,634
उकालो retweeted
गज्जब कुरा आए ! हाँ हाँ... 'प्रहरीले मिडिया हाउसमा किन पसेको भनेर जवाफ दिनुपर्छ : रास्वपा प्रवक्ता खरेल' 'प्रधानमन्त्री बालेनका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले यी घटनाक्रममा प्रधानमन्त्री र प्रधानमन्त्रीको कार्यालयको कुनै संलग्नता नरहेको बताइन् ।'
7
5
4
61
4,296
उकालो retweeted
पक्राऊ परेका पत्रकार छुट्नै पर्थ्यो, छुटे। तर गम्भिर चिन्ताको विषय अरू छन्: - समाचार कक्षबाट बिना पुर्जी पत्रकार पक्राऊ। - मध्य रातमा बिना पुर्जी पूर्व प्रधानन्यायाधिस पक्राऊ। - मध्यरातमा बिना पूर्जी व्यापारीको घर खानतलास। - दिनदहाडै बिना पूर्जी व्यापारीहरू पक्राऊ। - दिनदहाडै विभिन्न मिडिया हाउस र राजनीतिक नेताहरूको घरअगाडि शंकास्पद रूपमा गाडी पार्क। - अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमै तर्साऊ। - आफ्नाको बचाऊ गर, अरूलाई थर्काऊ। अनि कतिपय सत्ताधारीहरू मिडियामा भन्छन्, हाम्रो नियन्त्रणमा अहिले संसदको तल्लो सदनमात्र छ। राष्ट्रिय सभा, स्थानीय तह, कर्मचारीतन्त्र, न्यायलय, प्रहरी त पुरानै हुन्। त्यसको अप्रत्यक्ष अर्थ हो -- सत्ता अहिले पनि हाम्रो कब्जामा छैन। पछिल्ला समयमा जे भइरहेका छन्, ती सत्ताकब्जाका संकेत हुन्। सत्ताकब्जा हुनु भनेको आज ताली पिट्नेहरू पनि रूने दिन आउनु हो। सबैलाई चेतना भया!
23
48
7
247
27,811
उकालो retweeted
Arnab’s eye is now visible—the relatively calm center of the cyclone. 🌀
3
13
1
128
11,901
उकालो retweeted
हाम्रो देशको पछिल्लो पुस्ताले खोजेको, रोजेको, छानेको मानेको नेता: "संसदमा पस्नै नहुने, पसेपनि बस्नै नहुने बसिहाले बोल्नै नहुने, मनको कुरो खोल्नै नहुने क्रेजी फ्यानसंग घण्टौँ बस्ने, बाँकी सबको गला कस्ने जात्रा-क्रिकेट छोड्नै भएन, वार्ता-संवाद गर्नै भएन दल र नेता सबै चोर, नछोड् कोइलाई जाक्दे खोर्" क्रेजी फ्यान: वाह वालेन वाह, बट् आइ डोन्ट लाइक पोलिटिक्स, बिकज पोलिटिक्स इज अ डर्टी गरम ! – at Nepal
4
10
54
3,205
उकालो retweeted
जे मा पनि complain गर्यो भन्नु होला, तर हामीलाई ८ ओटा थप cricket stadium चाहिन्छ जस्तो लाग्दैन है।२~३ टा थप गरम, बाँकि पैसाले २~३०० ओटा सरकारी स्कुल,१~२टा सरकारी हस्पिटल update गरम। यो मौसम अनुसार नया chocolate बाड्ने काम बन्द गरम (IPLको समयमा cricket stadium) | 🙏
19
14
3
104
8,312
उकालो retweeted
हिजो Ai ले पैसा जलायो । आज अन्टसन्ट बोलेर जात्रै गरेछ । यो bc Ai लाई देश निकाला गरियोस् माहाराज !
2
18
568
उकालो retweeted
Nine nights of celebration. One global United family. Happy Navratri to all who are celebrating ❤️🪔
113
848
49
9,447
289,914
उकालो retweeted
तपाइँको नजर कता ? समस्से समाधान यता ! :) #nepal #balen
2
5
17
1,419
उकालो retweeted
त्यो पर्दैन ! :) #KPOli #nepal #nepalinews
2
14
3
22
1,451
उकालो retweeted
Cartoon today !
1
3
2
19
1,195
उकालो retweeted
मौसमबाहेक अरू विषयमा लेख्न मन लाग्दैन, तर आज रोक्न सकिनँ। विद्यालयमा नेपाली शिक्षकको अभाव छ, विश्वविद्यालयमा विद्यार्थी नहुँदा नेपालीका कक्षाकोठा खाली छन्। हामी अंग्रेजी बोल्नुलाई गौरव ठान्छौँ, तर नेपाली राम्ररी पढ्नसमेत जान्दैनौँ—लेख्ने कुरा परै जाओस्। कमजोरी, विडम्बना वा लाज?
12
67
2
321
13,591
उकालो retweeted
काव्य बिछोड !
2
7
16
1,714
Flying like a bat in black suit 😂
1
39
शान्तिपुर्ण प्रदर्शनमा भिडले ब्यारिकेड तोड्न सक्छ आगलागी गर्न सक्छ भनेर आँकलन गर्न नसकेको नेपाल प्रहरीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई सुरक्षा खतरा देखिएकाले उनको निवासमै सुरक्षा प्रदान गरिएको भनेर भन्न भ्यायो। पत्याउने जन्ता छँदै छन्। सर्कस राम्रो रछ
1
25
2
87
2,386