Nischal Dhakal retweeted
Wow, only three weeks to 2022!
What will 2032 will be like?
Seems so futuristic!
Will we be on Mars?
Nischal Dhakal retweeted
धेरै जसो मान्छेहरु अरु बेलामा बोलचाल छैन वास्तै गर्दैनन् जब पोखरा मुन्टिन्छन् अनि मेसेज गर्छन् बल्ल स्वार्थिका काल ।😐️🤨😂🤣
Nischal Dhakal retweeted
अब म हराए भने एकैचोटी दशै सक्काएर आउछु है, माया नमार्नु अब आउन मन छैन ।।
#keeploving #keepintouch
Nischal Dhakal retweeted
आमहत्या गर्न सजिलो हुन्छ, आत्महत्या बढो गार्हो काम हो। नपत्याए एकपटक आफ्नो टाउकोमा बन्दुक राखेर हेर्नुस् काम्रेड, ट्रीगर दबाउने हुती आउँदैन।
Nischal Dhakal retweeted
सुपर मार्केटमा बार्गेनिङ नगरी, फुटपाथमा बार्गेनिङ गर्ने कस्तो सामाजिक प्राणी म 😭🤬
Nischal Dhakal retweeted
मलाई ठिक्क पारेर बोल्न आउदैन, र मलाई कसैले ठिक्क पारेर बोलेको नि मन पर्दैन 😏
#straightforward
Nischal Dhakal retweeted
"Send" भैसकेको "sms" कति खेर "seen" होला अनि "rply" आउला भनेर कुरेर बस्नु पनि एकप्रकारको "depression" हो...।।
#माया
Nischal Dhakal retweeted
भाइ भन्दा नि रिसाउने यार.....
ठिक छ नबोल, तर बोल्न आएउ भने फेरि
भाइ नै हो तिम्लाई भन्ने त 🙄😏
Nischal Dhakal retweeted
Dear Future Husband:😽
मलाई लिन🦄घोडा लिएर आउनु 😌बस🚌कारमा🚘त उल्टि🤢हुन्छ मलाई🤦😁😂










