Khagendra Phuyal (@mefossils) header
Khagendra Phuyal (@mefossils) profile picture

Together for responsible Journalism and counter #misinformation. #pressfreedom & media issues !

Kathmandu
Joined March 2011
Photo by Khagendra Phuyal (@mefossils)Photo by Khagendra Phuyal (@mefossils)Photo by Khagendra Phuyal (@mefossils)Photo by Khagendra Phuyal (@mefossils)Photo by Khagendra Phuyal (@mefossils)Photo by Khagendra Phuyal (@mefossils)Photo by Khagendra Phuyal (@mefossils)Photo by Khagendra Phuyal (@mefossils)Photo by Khagendra Phuyal (@mefossils)Photo by Khagendra Phuyal (@mefossils)
भक्तपुर पानतले ।
1
2
83
माैसम ।।
23
राष्ट्रिय व्यवसायीक प्रशिक्षण प्रतिष्ठानले कात्तिक १८ र १९ गते दिएकाे Mastering AI with effective Prompt engineering तालिमकाे साटिफिकेट दिदैन क्या हाे ? @hello_sarkar
29
माैसम घमाईलाे , रमाईलाे ।।
1
96
पहिले सेटिङ गरेर बचेको मान्छे सुशिला कार्की सत्तामा आएपछि पक्राउ परेको थियो। तर, बालेन सत्तामा आएपछि फेरि सेटिङ ! यत्रो विध्वशं यसकै लागि थियो ? सरकारी कागजात कीर्ते गरेर प्रतिबन्धित औषधि भित्र्याउनेलाई सरकारकै उन्मुक्ति ukaalo.com/news/34355/
30
2
40
2,190
Khagendra Phuyal retweeted
यत्रतत्र कीर्ते कर्म : अदालतले पनि यस्ता धेरै कागजातको आधिकारिकता केलाएको छैन । जस्तो,२०७५ मा कान्तिपुर भेट प्रालिका रुपमा दर्ता भएपनि त्यसअघि नै सुना सुवेदी र हेमराज बडालले प्रालिका नाममा आयातको इजाजत बनाएको कागजात बनाएर पेश गरेको देखिन्छ। @sagarb1996 * ukaalo.com/news/34355/
6
18
1,539
Khagendra Phuyal retweeted
ग्याँसै किन्न जाँदा त महँगी बढेको मात्रै होइन, किन्नै पाइदैन ! पुराका पुरा कालाबजारी चलिरहेको छ !! क्या मज्जाले ठगे भने यिनीहरुले नेपाली जनतालाई !! पोहोर यसले भाषण गर्दा महँगीको दर सम्भवतः इतिहासकै कम थियो जस्तो लाग्छ, अहिले लाज पचाएर नाच्दै हिंडेको छ !! यस्तालाई मन्त्रि बनाउने, थुक्क हाम्रो समाज !!
4
29
3
98
5,684
Khagendra Phuyal retweeted
मलेसिया जाने कामदारलाई म्यानपावर तथा मेडिकल व्यवसायीमार्फत अतिरिक्त शुल्क असुलेर ठगी गरेको आरोपमा दुई पूर्वमन्त्रीसहित उच्चपदस्थ सरकारी कर्मचारी (अवकाशप्राप्तसहित) पक्राउ परेपछि रोचक तथ्य बाहिर आएको छ । lokaantar.com/story/333559/2…
2
3
9
1,040
विगत १० वर्षयता नेपालमा सवारी दुर्घटना बढ्दो क्रममा छ। अब दैनिक रूपमा चालक तथा सवारीसाधनको अनुगमन गरौँ। बीपी राजमार्ग, हेटौँडा–काठमाडौँ सडकखण्ड तथा मध्यपहाडी राजमार्गमा सवारीसाधनका लागि अनिवार्य रूपमा टाइमकार्ड लागू गरौँ। @valleytraffic cc: @hello_sarkar, @ashish_gajurel
1
46
Khagendra Phuyal retweeted
आज रमिता छ: द्रुतमार्ग सुरु भएको १ दशक हुनै लाग्यो।झण्डै ७१ किमि लामो द्रुतमार्ग निर्माणमा सुरुमा १ खर्ब १२ अर्ब रु लागत भनियो,अहिले काम आधाउधी हुँदा ९५ अर्ब रुपैंया खर्च भैसकेको छ। यो चित्र-बिचित्रमाझ एउटा सुरुङ छिचोलिएकोमा खुशी बाँढ्न राष्ट्रपति स्वयम भने महादेवटार पुग्नुहुन्छ।
7
13
2
66
2,935
विगत १० वर्षको सवारी दुर्घटनासम्बन्धी तथ्याङ्क हेर्दा दुर्घटनाको दर बढ्दो क्रममा रहेको देखिन्छ। काठमाडौं उपत्यका प्रवेश गर्ने बीपी राजमार्ग, भीमफेदी–कुलेखानी सडक, कान्तिलोकपथ, मदन भण्डारी राजमार्गलगायतका जीर्ण सडकखण्डमा टाइमकार्ड प्रणाली अनिवार्य रूपमा लागू गर्न सके सवारी
1
32
दुर्घटना न्यूनीकरणमा केही हदसम्म सहयोग पुग्न सक्छ। तीव्र गति र चालकको लापरबाही सवारी दुर्घटनाका प्रमुख कारण हुन्। CC: @hello_sarkar , @ashish_gajurel
16
Khagendra Phuyal retweeted
त्याे पानीकाे बाेतलकाे खर्च पनि हाम्रै कर बाट हाे ।
सर सेल्फि खिच्न त्यता गएको आफ्नै खर्चमा हो कि सरकारि खर्चमा कि अमेरिकन युथ काउन्सिल को खर्चमा?
3
31
999
Khagendra Phuyal retweeted
Greater Nepal Jindawaad. 😂
2
7
1
29
1,020
Khagendra Phuyal retweeted
नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई कैद सजाय भुक्तान गरेपछि यत्रो हर्षबढाई जरुरी थियो? ठुलै लडाँइ जितेर आको जस्तो तैट। ६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकले पाउने कानुनी सुविधाअनुसार पुर्ब उपप्रधानमन्त्रि टोप बहादुर रायमाझि जेलमुक्त भएछन अब फेरि एमाले उनि😎
5
6
2
24
1,954
Khagendra Phuyal retweeted
हेल्लो सरकारको ट्वीटर एकाउन्ट चल्न छोडेको धेरै भएको छ । यसलाई मेन्सन गरेर कुनै औचित्य छैन !
1
1
1
52
हिजकाे असिना पानीले काठमाडाैंकाे तापक्रम घट्याे । अाज विहान ७ : १५ बजेकाे तापक्रम ८ डिग्री सेल्सियस ।
25
२ घण्टा पानी परेर सुध्रियाे माैसम ।।
1
38