Archana retweeted
No tears in the writer, no tears in the reader. No surprise in the writer, no surprise in the reader.
🌸Robert Frost – at Nepal
Archana retweeted
Politicians don't bring people together. Artists do.
Richard Daley, Former Mayor of Chicago – at Nepal
Archana retweeted
निरन्तर अभ्यास गरौं,बढी गफ हैन।यो एक सामुहिक प्रयास हो,जसलाई हरेक कलाकारले योगदान दिइरहेको हुन्छन्।मेहनत,पसिना,लगनशीलता र इमानदारीता यसको जड हो साथै संवेदनशीलता पनि। समुहमा एक अर्का प्रतिको समझदारी र मायाले यसलाई एउटा शिखरमा पुर्याउँछ।कुनै एउटा ब्यक्तिले हैन! #playbacktheatre
Archana retweeted
A video we made on #MentalHealth based on real narratives of young people. Full video on youtube. Do watch 🌻
m.youtube.com/watch?feature=…
#ItsOkayToNotBeOkay #MentalHealthMatters
@kathaghera @CkSudam @parch321 @_anujaadhikari @HopoIngi @KenipaSingh @Artist_Che
Archana retweeted
Classic deflection: "Alcohol and cigarettes are bad for both men and women" but that's not what you said in your original tweet sis. Drinking is not imitation of men. It is not gendered. I see a group of women celebrating, and I am sorry no one is interested in becoming like men
Archana retweeted
I believe @SamragyeRLShah the same way I believed others last year around the same time तर त्यसको बापत मिल्ने bullying,hate mongering,खेदो खन्ने, एक्ल्याउने,झुट फैल्याउने,मान्छे भड्काउने,काम नदिने भनेर खुला रुपमा ठोकुवा गर्ने, कसैलाई गिराउन पुरै strategic रुपले सेना परिचालन गर्ने
Archana retweeted
७ वर्षिय गोमालाई ७० वर्षिय वृद्धलाई बिहे गरि पठाएको, पतिव्रता बृन्दालाई विष्णुले छलि बलात्कार गरेको कथा श्रद्धासाथ हरेक वर्ष पाठ गर्ने समाजमा १३ वर्षिय बलात्कृत बालिकालाई बलात्कारीसँग नै विवाह गरेर पुरस्कृत गर्नु खासै नौलो लागेन !
Archana retweeted
धेरैको बुझाइ- एक्कासी ५७ जना विरामी भएर परिक्षण भएको भन्ने होला ।
तर यथार्थ यो कि, संक्रमण देखिएका जोकोहिको सम्पर्कमा आएका सबैको परिक्षण गरीएको हो । उदाहरण: १ जनाले ३ जनालाई सार्नु भयो भने हिसाव गर्नु, गाउंमा कतीजनामा संक्रमण होला ?
कन्ट्याक्ट ट्रेसिङ भनेकै यहि हो साथी हो ।
Archana retweeted
मेसेज आएकी डर, फोन बजेकी डर, कसैलाई भेट्न परेकी डर। अलि ठूलो आवाज सुनेकी डर, अनिद्रा, नकारात्मक खुलदुली,छट्पटी। यो #anxiety आफै vaccum मा उत्पन्न त भएन, जुन पनि परिस्थिति, मानिस, वातावरण, समाजले यो सिर्जना गर्न मद्दत गर्यो त्यसलाई "बिन्ती, धेरै भयो, अब त बन्द गर्नुस्" भन्न मन छ।
Archana retweeted
ढोकैमा साइकल लिएर आएको कवाडीलाई सोधेँ, 'उनका यादहरू छन् थुप्रिएका, लैजान्छौ ?' खिस्स हाँसेर उसले भन्यो, 'केही मुल्य भएको सामान दिनुस् न साहब !'
Archana retweeted
ययाति अाजबाट विधिपूर्वक बिदा भए!
मञ्च प्रवेश देखि बिदाईसम्म साथ दिनुहुने सबैमा अाभार!
भोगविलास र स्वार्थपूर्ण 'ययाति सोच' बाट हामी पनि बचौँ र अरुलाई पनि बचाअौँ!
Archana retweeted
अन्तिम दिनको अन्तिम ‘सो’ भए पनि हेर्न भ्याइयो, सुन्दर नाटक “ययाति”, शिल्पी थिएटरमा!
Archana retweeted
I met Yuwaraj after the show but did not see you. May b Next time! Great job Archana. nitter.cf/parch321/status/974652… – at Nepal
I wanted to meet you, hajurlai dekhe pani tara pachi gaisaknu vaycha. Thank you so much! 😊😊 nitter.cf/DilBhusanPathak/status…
Archana retweeted
Indian Foreign Affairs minister Srimati Sushma Swaraj just made a telephone call and congratulate me for taking the responsibility of MOFA, Nepal. In a brief conversation, we talked on our bilateral relation and further strengthening it.
Archana retweeted
तपाईंहरुको सक्रियतामा अलिकति सहयोग यता पनि भएको छ है! धेरै धेरै धन्यवाद! #RageAgainstRape @himabista @luni_ba @parch321
Archana retweeted
अब दुई दिन बाँकी
शुक्रवार र शनिवार । @ShilpeeeTheatre






















