मिस्टर (@YESPrakesh) header
मिस्टर (@YESPrakesh) profile picture

Theatre Artiste cum Facilitator, Graphics Designer & Photography Enthusiast...! But... “अल्पज्ञानम् सर्वज्ञानम् प्रधानम्...!”

Joined July 2010
Photo by मिस्टर (@YESPrakesh)Photo by मिस्टर (@YESPrakesh)Photo by मिस्टर (@YESPrakesh)Photo by मिस्टर (@YESPrakesh)Photo by मिस्टर (@YESPrakesh)Photo by मिस्टर (@YESPrakesh)Photo by मिस्टर (@YESPrakesh)Photo by मिस्टर (@YESPrakesh)Photo by मिस्टर (@YESPrakesh)Photo by मिस्टर (@YESPrakesh)
लगातार खडा रहनु तिम्रो सामर्थ्य हुनसक्छ ‌। तर, थकाई मार्नु मेरो कमजोरी हैन !!! तिमीलाई के पत्तो ...? म उठेपछि यो बाटोले फुर्सद पाउँदैन ... !
2
15
It's my #Twitterversary! I have been on Twitter for 12 years, since 5 Jul 2010 (via @twi_age).
मिस्टर retweeted
मैले नबुझेको काठमाडौंको 'पोखरी' बिग्रदा मात्र हो पोल्ने? 'ऐतिहसिक' देवकोटा घर भत्काउदा पोल्देन?
5
14
74
एउटाले वर्षभरि खै के पढायो, SLC मा धेरै विषय लागेर धेरै फेल भए ! अब्बल केहीमात्र पास भए । केहीले दुई विषय लागेर पूरक परीक्षा दिन पाउने भए । ती मास्टर निक्ले, नयाँ आए । नयाँ मास्टरसँग कोचिङ पढेका केही पूरकमा पास भए केही फेल ! अब पुराना नि नाक फुलाउँछन्, नयाँ नि नाक फुलाउँछन् !#खोप
1
4
हुँदैछ है हुँदैछ !!!
विपि राजमार्ग अन्तर्गत सिन्धुली मुलकोटमा विधुतिय चार्जिङ स्टेसन तयार भएको छ ।
2
बिपी कोईरालाको शवयात्राको दुर्लभ भिडियो। आज ०६ साउन (२१ जुलाई) ३९ बर्ष आजैका दिन वि.सं. २०३९ साउन ०६ (सन् १९८२ जुलाई २१) का दिन नेपालका पूर्वप्रधानमन्त्री एवं नेपालको प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष बिपी कोईरालाको ६८ बर्षको उमेरमा निधन भएको थियो। बिपी प्रती श्रद्धासुमन!
29
182
19
589
आफ्न« जिल्लातिरको रछ त ...
सिन्धुली कमलामाइ नगरपालिकाको १०७ वर्षीय कुमारी सुनुवार अहिले पनि दैनिक २ वटासम्म दाम्लो बाट्नु हुन्छ । उहाले बाटेको दाम्लो किन्न मानिस घरमै पुग्छन् । केही दाम्लो आफैं बजार गएर बेच्नु हुन्छ । १०७ वर्षको उमेरसम्म उहाँको काम गर्ने जागर अहिलेसम्म उस्तै छ ।
1
अब त छलाङ मार्ने बेला आउन लाग्यो...
रुपचन्द्र विष्टको जीवनीमा आधारित आख्यानको पहिलो ड्राफ्ट विभिन्न विद्वानहरूको हातमा पुगेको छ। केहीले पढेर प्रतिक्रिया दिँदै हुनुहुन्छ। यसै मेसोमा रुपचन्द्रका प्रिय कान्छा भाई गुणचन्द्र विष्ट र भतिजा भुवनप्रकाश विष्टसँगको भेटघाट हो यो । सुझाव तथा मार्गदर्शनका लागि अनेकौं धन्यवाद।
1
1
ए आम्मा हो, छोराको आउला भनेर पर्खेर बसेको बुबाकै पो आउँने भो ? कभर उखुमै मन परो भनेर सुनाईदिनु, हस ?
लु यता नजर लगाउनूस् त । यो मेरो ससुरा बुवाको नयाँ कथासङ्ग्रह ‘कन्था’ को आवरण तस्बिर हो । शिखा बुक्सबाट ‘कन्था’ प्रकाशित हुँदैछ । पुस्तक प्रेसमा गइसकेको छ र छिट्टै नै हजुरहरुको हातमा पर्नेछ । हजुरहरुको साथ, सहयोग मात्र हैन, समीक्षा, आलोचना र गाली पनि सुन्न आतुर हुनुहुन्छ बुवा ।
1
2
4
It's my #Twitterversary! I have been on Twitter for 11 years, since 5 Jul 2010 (via @twi_age).
हन, के के जानेका हउ मान्छेले ?
This Post is from a suspended account. Learn more
1
झटारो... कडा !!!
"छिटो बना, मेटेर अपिस जानुछ ।"
1
3
खत्रै रच्छिन् यी आमोईले... खत्रै गाउँछिन् !!!
हामी सबैले आ-आफ्नो तरिकाले कालीगण्डकीको संरक्षणको लागि आवाज उठाईरहेकै छौं। कालीगण्डकी डाइभर्सनको विरुद्धमा यो भिडियोभित्र आमाको आवाज र विरोधको शैली गज्जबको लाग्यो। जय होस्
2
मिस्टर retweeted
तीस वर्षदेखि निरन्तर तिनै मान्छे सांसद, मन्त्री, प्रधानमन्त्री भएका भयै छन् । जबकी ०४८ सालमा जागीर खाएकाहरू निवृत्त भईसके । त्यतिबेलाको १६ वर्षे किशोर ४६ वर्ष पुगिसक्यो । तर अझै पनि नेतृत्व दौडमा तिनै पटक पटक परिक्षित र असफलहरू नै अघि देखिन्छन् । धत्, पानीमरूवा कथित युवापुस्ता !!
16
143
18
694
डानस
गाउँ मा दुःख हुन्छ ! तर सबै दुःखहरु दुख्ने हुँदैनन् ! यो नदुख्ने दुःखहरुको लय पनि कविता हो !
1
2
जसरी होटेलमा जाँदा थरको मतलव हुँदैन, त्यसरी कोठामा पनि व्यवस्था गरिनुपर्छ । पानी, पार्किङ, सफाई, नेट, सोलारबत्ती, लोकेशन, क्षेत्रफल र अन्य सुविधाअनुसार घर दर्ता गरी मूल्य र बस्न सक्ने मान्छे संख्या तोकिनुपर्छ । कि त घर दर्ता गर्नै हुँदैन । दर्ता भइसकेपछि जो आउँछ, कोठा पाउनुपर्छ ।
1
4
कसरी लेख्छन् हउ यस्तो ??
1
कमाल !!! नेपाल !!!
A group school children learning their lesson outdoors with the looming background of majestic Annapurna range. Pokhara, 1967 (वि सं २०२४) | Taken from the LIFE magazine, 11 Aug, 1967 | Credit: @Vintage_Nepal [ Two page print, hence a minor cut at the centre]
2
1
पहिलोपल्ट देख्दैछु
Just amazing... Love bird rips the mid vein of leaves, tucks it in the feather & flies to build its nest when it has enough. Not flying each time. Efficiency👌 From Channa Prakash
रोकिएन कालीगण्डकी नदी दोहन ,सङ्कटमा पवित्र शालिग्राम ।विश्वमै दुर्लभ शालिग्राम शिला पाईने एक मात्रै नदी कालिगण्डकीमा दोहनले गर्दा शालिग्राम शिला लोप हुने अवस्था पुगिसकेको छ। शालिग्राम शिलाको धार्मिक मात्रै होईन वैज्ञानिक रुपमा पनि महत्व रहेको छ। सम्बन्धित सबैको ध्यान जाओस् ।
1
8
2
60
मन्त्री चारमात्र बचेछन् बरा ! एउटा प्रधान भइहाले ! दिस इज कल्ड, श्री ५ को सरकार !!!