
पृथ्बिपथमा लम्किने ब्याक्ति, संधियता नेपाल को माटो सुहाउदो ब्याबस्था होईन। #Veterinarian #Supervisor #Reader #Comedian #Advisor #Player #football#
Abu Dhabi
Joined December 2017
- Tweets17.3K
- Following3.8K
- Followers3.4K
- Likes9.5K
सि एन दाहाल retweeted
जती सुन्यो उती गहिरो कुरा!
"विज्ञान रोएर मर्छ
ज्ञान हाँसेर मर्छ।"
याे भनाइ संगै पुरै संवाद सुन्दा यी व्यक्ति साँच्चै अद्भुत लाग्यो।
समय छ भने सुन्नुस्।🙏👇
youtu.be/ltCMwK6k3tI?si=NYCV…
सि एन दाहाल retweeted
सर्वहाराका नाममा अशिक्षित र सर्वहाराहरूलाई दुरुपयोग गरेर माओवादीहरूले हरेक क्षेत्र र नेपाली जनतालाई लुट्नुसम्म लुटेर महाधनाढ्य भएका छन् यति भन्दा माओवादी कम्युनिस्टहरुले कालो मुख नलगाउ। उहाँ ब्यक्ति पुर्व माओवादी लडाकु बिजय केसि हुन्।
सि एन दाहाल retweeted
गम्भीर राजनीतिक विवादमाथि प्रधानमन्त्रीका सल्लाहकारको फेसबुकमा ठट्टा
-प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अशिम शाहले इनम सापकोटाको मोबाइल प्रकरण र कुमार बेनमाथि उठेका प्रश्नलाई लिएर फेसबुकमा व्यंग्यात्मक पोस्ट गरेका छन्।
-विवादमा रहेका प्रमुख सल्लाहकार बेनसहित प्रधानमन्त्रीका सचिवालयका अन्य सदस्यहरू पनि यही विषयका मिम र ठट्टात्मक प्रतिक्रियामा सहभागी देखिएका छन्।
-गम्भीर आरोपको जवाफ पारदर्शी र विधिसम्मत अनुसन्धानबाट दिनुपर्नेमा सामाजिक सञ्जालमार्फत विषयलाई हल्का बनाउन खोजिएको भन्दै यसप्रति आलोचना बढेको छ।
ekantipur.com/news/2026/11/2…
सि एन दाहाल retweeted
बुझ्न कठिन ऋृण को भारी बोकेकोले कालो चश्मा माथी नाम्लो राखेर गन्तब्यमा पुग्न सक्नु हुन्छ र ? 🤔
सि एन दाहाल retweeted
ऋचा शर्मा जी केहि दिन देखि आईमाई शब्दको कारण चर्चामा हुनुहुन्छ ‼️
व्याख्या आ आफ्नो होला, तर धेरै कुराहरू समाज सँगसँगै आफै परिवर्तन हुन्छ ‼️
कुनै बेला ऋचा जी नेपाली चलचित्रमा संघर्ष गर्दाताका अभिनित चलचित्रको कुनै अंश होला, सायद आजको दिनमा यो र यस्ता रोल गर्नुहुन्न होला ‼️
सि एन दाहाल retweeted
"स्वचालित व्यक्तिले राष्ट्रको हित खोज्दै जान्छ,
परिचालित व्यक्तिले अर्काको मीत खोज्दै हिँड्छ.....!"
_श्री ५ ज्ञानेन्द्र
❤️🇳🇵🙏
सि एन दाहाल retweeted
आजभोलि समाज निर्मम भएकोछ अन्याय अत्याचार स्वार्थले सिमा नाघकोछ @NepalPoliceHQ @hello_sarkar @ShahBalen सुत्केरी मान्छे आफुखुसी ससुरासँग सुत्न गएन होला? ससुरालाई जबर्जस्ती यौन सम्बन्ध राख्न बाध्यतामा पारेन होला?
यी नवजात सुत्केरीलाई तुरुन्तै उद्घार गरेर सुरक्षा प्रधान गरियोस्।🙏
सि एन दाहाल retweeted
सुनौँ जर्मन नागरिक जो अहिले नेपालमा बस्छन् । माओवादी सशस्त्र द्वन्द्व सुरु हुनुअघि नेपाली समाजमा इमान्दारिता थियो। मानिसहरू एकअर्कालाई विश्वास गर्थे, दुःखसुखमा सहयोग गर्थे र सामाजिक सम्बन्धमा आत्मीयता थियो। तर दस वर्षको जनयुद्धले नेपाली समाजको त्यो विश्वास, सद्भाव र सामाजिक सम्बन्धलाई नराम्ररी भत्काइदियो।
देशमा गणतन्त्र आयो, व्यवस्था परिवर्तन भयो, शासन गर्ने अनुहारहरू फेरिए। तर त्यस क्रममा हामीले केही अमूल्य कुरा गुमायौँ। हाम्रो संस्कार, संस्कृति, सामाजिक सद्भाव, आपसी विश्वास र इमान्दारिता। प्रश्न गणतन्त्र आयो कि आएन भन्ने मात्र होइन, व्यवस्था परिवर्तन गर्दा हामीले समाजको आत्मा त गुमाएनौँ भन्ने पनि हो।
राजनीतिक व्यवस्था परिवर्तन हुनु उपलब्धि हुन सक्छ, तर समाजको नैतिक पतनलाई परिवर्तन भन्न सकिँदैन। आखिर देश भनेको भूगोल र संविधान मात्र होइन, देश भनेको त्यहाँका मानिसहरूको चरित्र, संस्कार र आपसी विश्वास पनि हो।
सि एन दाहाल retweeted
कुमार बेन को घर मा इनम सापकोटा को मोबाइल पुग्दै पुगेन भन्ने हरु का लागी नेपाल प्रहरी को रिपोर्ट आयो है
पहिला मान्छे बन्न सिक है लैतडी हरु
सि एन दाहाल retweeted
मलङ्गवा सिमानाबाट ९० + विदेशी एकैसाथ एकरातमा नेपाल प्रवेश गरेका छन्।
हरेक रात यसरी कति पस्दा हुन??
सि एन दाहाल retweeted
हामीलाई के के कागज मागेर हैरान पार्चन केरे!
रोगिङ्ग्या र बाङ्लादेशीहेरुले कसरी बनाउछन होला पासपोर्ट???
नेपाली पासपोर्टमा साउदी पुग्ने म्यानमारीसँगै बंगलादेशी पनि ! ३०३ पुगेको पुष्टि - सुरेन्द्र पौडेल :: Baahrakhari baahrakhari.com/detail/46486…
सि एन दाहाल retweeted
#नेपोटिज्म त कांग्रेस एमाले माओवादीले गर्दा भन्ने हो, #घन्टे ले गर्दा त त्यो #मेरिटोक्रेसी कहलिन्छ ।
























