prabin kc retweeted
यी संस्था जसलाई विभिन्न अन्तर्राष्ट्रिय संस्थाले सहयोग गरेका रहेछन् । यी संस्थाका देखिने साहु र प्रमुख वा सम्पादक को को छन् ? यिनले के विषयमा ज्यादा वकालत गर्छन् , तपाईलाई नाम र कामको प्राथमिकता थाहा छ ? यसो जिज्ञासा मात्रै ?
prabin kc retweeted
सर्वोच्च-अदालतले अर्को निर्णय गरेको भए
नेपाल बन्द हुन्थ्यो,
जनताका सवारी साधन जल्थे,
बजार तोडफोड हुन्थ्यो,
अदालतलाई नानभाति गालि गर्थे,
दलाल मिडिया अदालत बिरुद्ध बोलिरहेका हुन्थे,
तर ओलीका समर्थकहरुले यी हर्कत गरेनन् किनकी ओलीका समर्थकले देश बनाउने सपना देखेका हुन् बिगार्ने होईन।
prabin kc retweeted
'ठुला' मान्छे बिरुद्ध उजुरी आए पनि प्रहरिले हात बाँधेर बस्नुपर्ने आशय रहेछ संजालको! तपाईं बिरुद्ध यस्तो उजुरी आयो के हो त कुरो भनेर पनि सोध्न नहुने ? लोकतन्त्र पनि गाली गर्नेलाई मात्र आउने रहेछ । सुन्दिन भन्ने लाई चैं नआउने रहेछ ! कि कसो ? 😋
prabin kc retweeted
राज्य संयन्त्र भन्दा माथि व्यक्ति हुन सक्दैन । हुनु हुँदैन । न त्यो धुर्मुस सुन्तली न त ज्ञानेन्द्र शाही । सबै लाभ लिनका लागि सजिलो माध्यम खोज्ने झुण्ड नै हुन् । देश साउथ इन्डियन फिल्म होइन । एक्लो नायक फिल्ममा मात्रै सम्भव हुन्छ । केहीले रूप देखाइसके, बचेकाले देखाउनेछन् ।🙏
prabin kc retweeted
म रुन्छु कहिलेकाँही र मेरो आँशु पुछिदिने म नै हुन्छु । म हाँस्छु कहिलेकाँही, मेरो हाँसोमा आफैँलाई आफैँसित मुछिदिने पनि म नै हुन्छु !
prabin kc retweeted
कसैको अंगलोमा बाँधिएर हिड्नु माया होइन,त्यो त मान्छे भित्रको स्वार्थी पन हो,माया त्यो हो जुन हजारौ गुणा टाढा भएनि सधै मनमा बाँधिएको हुन्छ!
prabin kc retweeted
खल्ती खाली भएपनि मैले मागेको कुरा हुन्न भनेको कहिल्यै सुनिन
मैले मेरा बा जस्ता धनि मान्छे कँही भेटिन !!
#नमन बा
prabin kc retweeted
मेरो हातको सिन्दुर माग्ने धेरै छन्
मेरो यादमा रातभर जाग्ने धेरै छन्
भो तिमिले भाउ खोज्नु पर्दैन काली
मेरै घरको आगन ताक्ने धेरै छन्😍
prabin kc retweeted
प्रेम त जो संग पनि हुन्छ तर सम्बन्ध भने तिनीहरु
संग मात्र गासिन्छ जो संग मन मिल्छ अनि
विश्वास को आभास हुन्छ !!
#dedicated
prabin kc retweeted
राजनिती गुन्डागर्दी गरिएन सरकार
नेता सांसदको आफन्त परिएन सरकार
गरिखन दिएनौ,चोर्न जाउ कि माग्न जाउ?
स्वाभिमानले भोको पेट भरिएन सरकार।।
prabin kc retweeted
मुर्खहरु सँग सल्लाह गर्नु र आफ्नै गालामा बसेको लामखुट्टे मार्न खोज्नु उस्तै हो ।लामखुट्टे मरोस या नमरोस तर थप्पड खाने गाला आफ्नै हुन्छ ।
prabin kc retweeted
सम्बन्ध त्यो होईन
जसमा attitude र ego होस्!
सम्बन्ध त्यो हो जुन
एक रिसाउन expert होस
अनि अर्को फकाउन perfect होस!!!😅😊
prabin kc retweeted
SLC मा फेल भएर बिदेश गएको भए ६ बर्षमा गोडा दुई घडेरी ,एउटा घर अनि एउटि स्वास्निको मालिक भइन्थ्यो।
यो काठमाडौंमा
थुक्क दुखि अात्मा – at Nepal
prabin kc retweeted
भाग्य भनेको आफैले बनाउने हो, बेड भन्दा पर मोबाईल चार्ज गर्ने प्लग छ भने "कठै मेरो भाग्य" भन्ने हैन,मल्टिप्लग जोडेर नजिकै ल्याउन सक्नुपर्छ। – at Nepal
prabin kc retweeted
तपाइले चाहेको बेलामा उ उपस्थित हुदैन,उस्लाइ चाहेको बेलामा बारम्बार बोलाइरहन्छ भने,सोच्नुस तपाईं उसको फाल्तु समयको खेलौना बन्दै हुनुन्छ।
prabin kc retweeted
बाटो मा हिड्दा ठेस त लागी हाल्छ नि, के ठेस लाग्यो भन्दैमा बाटो हिड्नै छोड्ने ????
prabin kc retweeted
कुनै कार्य सुरू गर्नु अगाडि आफुसंग सोध्नुहोस , यो काम किन गर्दैछु ? यो कार्यका लागि प्रयाप्त तयारी छ ? यसको परिणाम के होला ? _ चाणक्य
prabin kc retweeted
जति नै अग्लो उचाइमा पुगे पनि तलबाट उक्लिगएको सिँढी कहिल्यै नबिर्सनू । 'त्यो सिँढी थिएन भने म आज यो उचाइमा हुने थिइनँ' भन्ने कुरा सम्झिरहनू ।
prabin kc retweeted
रेडियोमा " युवा स्वदेशमै परिचालन गराउने " भन्ने कार्यक्रम चल्दै थियो
बिचमा बिज्ञापन आयो " के तपाईं कोरियन भाषा सिकि कोरिया जान चाहनुहुन्छ ?




















